Friday, April 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता


अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

जनकपुरधाम, फागुन १७ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार जुलीकुमारी महतोले आइतबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।

उनले पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आसन्न निर्वाचन देशको राजनीतिक स्थायित्व र विकासका लागि निर्णायक अवसर भएको बताइन् । महतोले धनुषाबाट एकमात्र महिला उम्मेदवारका रूपमा आफूले जनविश्वासका आधारमा पुनः प्रतिस्पर्धा गर्न लागेको बताईन ।

उनका अनुसार संविधान कार्यान्वयन, सुशासन र नीतिगत स्थिरता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता हो । संसदमा पुगेपछि ती विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।

अघिल्लो कार्यकालमा थालिएका विकास योजनामध्ये धेरै काम सम्पन्न भए पनि केही महत्वपूर्ण आयोजना अधुरै रहेको उनले स्वीकार गरिन्। विशेषगरी धनुषा–३ अन्तर्गतका ३८ वटै वडामा सडक सञ्जाल विस्तार पूरा गर्न नसकिएको भन्दै आगामी कार्यकालमा सबै सडक योजना सम्पन्न गर्ने पहिलो लक्ष्य रहने उनले बताइन् ।

गाउँ–टोल जोड्ने सडक, ढल र नालाजस्ता आधारभूत संरचना विकासबिना समृद्धि सम्भव नहुने उनको धारणा छ । महतोले जनकपुरधाम को धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न दीर्घकालीन योजना ल्याउने घोषणा गरिन् ।

जनकपुरधामलाई वैवाहिक तथा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्दै होटल, यातायात, सरसफाइ र अन्य पूर्वाधार सुधार गरिने उनको योजना छ। यसबाट स्थानीय रोजगारी र आर्थिक गतिविधि बढ्ने विश्वास उनले व्यक्त गरिन् ।

मधेश प्रदेशमा बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालनमा ल्याउन औद्योगिक करिडोर निर्माण आवश्यक रहेको महतोको भनाइ छ। उनका अनुसार औद्योगिक पुनर्जागरणले उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्न सहयोग पु¥याउनेछ ।

शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई पनि उनले प्राथमिकतामा राखेकी छन्। सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा ध्यान दिने उनले बताइन्। साथै राजर्षी जनक विश्वविद्यालय लाई अनुसन्धानमुखी र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा स्थानीय नेता–कार्यकर्ता, सञ्चारकर्मी र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतिबद्धता पत्रमार्फत महतोले धनुषा–३ लाई पूर्वाधार, उद्योग, शिक्षा, स्वास्थ्य र पर्यटनको समन्वित विकासको केन्द्र बनाउने खाका प्रस्तुत गरेकी छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८२ फाल्गुन १७, आईतवार २३:३७
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८२ फाल्गुन १७, आईतवार २३:३७
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८२ फाल्गुन १७, आईतवार २३:३७
माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु
Blast News

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

२०८२ फाल्गुन १७, आईतवार २३:३७
रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

२०८२ फाल्गुन १७, आईतवार २३:३७
बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ फाल्गुन १७, आईतवार २३:३७

ताजा खबर

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव