Tuesday, August 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

खानेपानी राहतमा जुटे मन्त्री यादव, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

जनकपुरधाम, साउन ८ गते । प्रदेशमा परेको खडेरीको दृष्टिगत मधेश प्रदेशमा चालु आर्थिक वर्षको कार्यक्रमहरु खानेपानीबाट शुरु गरिएको छ ।

मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षको योजना खानेपानी डिप बोरिङ्ग जडानबाट शुरु गरेको हो ।

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ परशुराम तलाउ स्थित मन्दिरमा साउने सोमवारी मेलामा आउने श्रद्धालुहरुलाई खानेपानीको समस्या भइरहेको दृष्टिगत गर्दै ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले खानेपानी डिप बोरिङ्ग जडान कार्य थालेका छन् ।

सो खानेपानी डिप बोरिङ्ग जडान कार्य ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच मन्दिरका पुजारी राधामोहन दासद्वारा विधिवत रुपमा पूजापाठ गरी बिहीवारदेखि शुरु गरिएको हो । आउँदो सोमवारसम्म ती डिप बोरिङ्ग जडान भइसक्नुपर्ने जनाइएको छ ।

मन्त्री यादवले भने प्रत्येक साउने सोमवारी मेलामा भगवान महादेवलाई जल अर्पण गर्न यहाँ हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका छन् । अहिले चर्को गर्मीका कारणले तिनीहरुलाई खानेपानीको समस्या भइरहेको स्थानीयको आग्रहमा खानेपानी डिप बोरिङ्ग यहाँ जडान गर्न लागिएको हो ।

सो कार्यक्रममा सहभागी स्थानीयवासीहरुले खडेरीले सिचाई तथा खानेपानी दुवैमा समस्या भएको पीडा सुनाएका थिए । उनीहरुले चापाकलको पानी सुकेर निकै सास्ती भएको कारण तत्कालका लागि खानेपानी डिप बोरिङ्ग जडान विभिन्न वडामा गरिदिन आग्रह गरेका थिए ।

स्थानीयको पीडा सुन्दै मन्त्री यादवले सबैमा प्रदेश सरकारले खानेपानी बोरिङ्ग जडान गर्न नसकेपनि पहिलाे चरणमा सबभन्दा बढी आवश्यकता भएकाे ठाउंमा र त्यसपछि आवश्यक अन्य ठाउंहरूमा जडान गर्ने कार्यक्रम अघि बढाइसकेका छाैं, चांडै नै कार्यक्रम संचालन गरिने जानकारी दिए ।

प्रदेशमा परेको खडेरीले परेको पानी समस्याले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकार समेतले मधेश प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । संकटग्रस्त क्षेत्र घोषणा गरिएपनि संघीय सरकारले पानी समस्या समाधानका लागि कुनै प्याकेज घोषणा गरेको छैन ।

हुनत प्रदेश सरकारले तत्कालका लागि खानेपानी समस्या समाधानका लागि प्रदेशका प्रत्येक वडामा खानेपानी डिप बोरिङ्ग जडानका योजना अघि सारेको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवले बताएका छन् । उनले भने खडेरी परेको कारण प्रदेशमा सिचाई तथा खानेपानी दुवैको समस्या उत्पन्न भएको हो । तर तत्काल खानेपानी योजना अघि बढाएका हौं ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु श्याम यादव, घनश्याम यादव, अनिल यादव, पदारथ यादव लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ श्रावण ८, बिहीबार १७:३४
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ श्रावण ८, बिहीबार १७:३४
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ श्रावण ८, बिहीबार १७:३४
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ श्रावण ८, बिहीबार १७:३४
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ श्रावण ८, बिहीबार १७:३४
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ श्रावण ८, बिहीबार १७:३४

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव