Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयले घोषणा गरेकाे आन्दाेलनप्रति मधेश प्रदेशका पुर्व उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले ऐ्क्यबद्धता जनाउंदै समर्थन गरेका छन् ।

यसअघि पुर्व मन्त्री यादवले आजैका दिनदेखि धर्नामा बस्ने घाेषणा गरेका थिए । धर्नामा बस्नुअघि उनले संघर्ष समितिसंग भेटघाट गर्दा समितिले २७ गतेसम्म आन्दाेलनकाे गरिसकिएकाले आन्दाेलनपछि दाेश्राे आन्दाेलनकाे क्रममा धर्ना कार्यक्रमलाई अघि बढाउने आग्रह गरेपछि उनले हालका लागि धर्ना कार्यक्रम स्थगित गर्दै साेही आन्दाेलनप्रति ऐक्यबद्धता जनाउंदै समर्थन गरेका छन् ।

उनले भने संघर्ष समितिकाे आग्रहपछि साे आनणदाेलनमा प्रभाव पर्न सक्ने भएकाले हाललाई धर्ना कार्यक्रम स्थगित गरि साेही आन्दाेलनप्रति ऐक्यबद्धता जनाउंदै समर्थन गरेका छाैं ।
उनले भने साउन २७ पछि धर्नासंगै आन्दाेलनलाई सशक्त रूपमा अघि बढाउनेछाैं ।

यता ट्रमा सेन्टर प्रस्तावित स्थानमै निर्माण गर्नुपर्ने माग राख्दै संघर्ष समितिले शुक्रबार ढल्केबरमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघर्ष समितिका अनुसार साउन २३ गते ढल्केबरमा राँके जुलुस प्रदर्शन गरिनेछ । त्यसपछि साउन २४ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत ढल्केबरमा आधा घण्टा चक्काजाम गरिनेछ ।

साउन २५ गतेदेखि चक्काजामको अवधि क्रमशः बढाउँदै लैजाने समितिले जनाएको छ । समितिले साउन २६ गते बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म तथा साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम तय गरेको छ ।

पुर्व मन्त्री यादवले नेपाली कांग्रेसका पुर्व सहमहान्त्रि महेन्द्र यादवसंगै पछिल्लाे पटक सुनसरी घटनालाई लिएर प्रदर्शनकाे क्रममा सुरक्षाकर्मीकाे गाेली लागेर मृत्यु भएका सिरहाकाे औरही गाउँपालिका–०२, टोल तुल्सीपुर निवासी १७ वर्षीय सुपुत्र गणेश यादवकाे परिवारसंग घरमै पुगेर भेटघाट गरेका छन् ।

उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना व्यक्त गरेका थिए । उनले सम्वेदना व्यक्त गर्दै आवश्यक सहयाेगका लागि राज्य र प्रदेश सरकारलाई झकझकाउने प्रतिबद्धता जनाएकाे थियाे ।
साे भेटघाट टाेलीमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा मधेश प्रदेश सभा सदस्य माननीय कुमर कान्त झा, नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति सदस्य डा. बजरंग यादव, नेपाली कांग्रेसका नेता सन्तोष यादव लगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ श्रावण २२, शुक्रबार २१:१६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ श्रावण २२, शुक्रबार २१:१६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ श्रावण २२, शुक्रबार २१:१६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण २२, शुक्रबार २१:१६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण २२, शुक्रबार २१:१६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ श्रावण २२, शुक्रबार २१:१६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव