Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नागरिकता संशोधनको विरोधमा उत्रे बलिउड कलाकारहरु


नयां दिल्ली, पुस ३ गते ।
भारतीय राजनीतिमा बलिउड कलाकारहरुले पटक पटक आफ्नो धारणा राख्दै आएका छन ।
अब भारतीय सिने कलाकारहरु सरकारले गर्न लागेको नागरिकता संशोधनको विरोधमा उत्रेका छन । यसैक्रममा बलिउड एवं साउथ मूवीज कलाकार प्रकाश राजले नागरिकता संशोधन मुद्दामा आफ्नो मुख खोलेका छन् ।
भारतमा नागरिकता संशोधन मुद्दामा प्रहरीले प्रदर्शनकारी जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीलाई कुटपिट गरेपछि उनले कसैको आवाज दबाउन सरकारलाई कुनै अधिकार अधिकार नरहेको धारणा राखेका छन् ।
उनले भने अधिकारका लागि आफ्नो धारणा राख्न संविधानले नै अधिकार दिएको छ । तर तानाशाही प्रवृतिले कसैको आवाज दबाउन यो गलत हो । उनले प्रदर्शनकारी विद्यार्थीहरुको मांग समर्थन जनाउंदै नागरिकता कानूनको खुलेर नै विरोध गरको छन ।
प्रकाश राजले जामियाको विद्यार्थीको सपोर्टमा ट्वीट गर्दै लेखेका छन “चुप्पी सहमति भनेको सहमति हो, कसैलाई पनि आफ्नो आवाज दबाउन नदेउ” । उनको यस कमेन्टले भारतीय राजनीतिमा तहलका नै मचाइ दिएको छ ।
निर्देशक फरहान अख्तरले पनि टवीटमा नागरिकता कानूनको विरोध गर्दै अब शोसल मिडियामा बोल्ने समय सकियो, समय आए सडकमा समेत आउने छौ ।
अहिले बालीवुड एक्ट्रेस स्वरा भास्कर, जीशान अय्यूब, हुमा कुरैशी, सयानी गुप्ता र संध्या मृदुल लगायतका कयौं कलाकार नागरिकता कानूनको विरोधमा समाजिक संजाल मार्फत उत्रेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

परिक्रमावासीलाई मटिहानीमा भव्य स्वागत
Blast News

परिक्रमावासीलाई मटिहानीमा भव्य स्वागत

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू
Blast News

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए
Blast News

मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक
कला

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव