Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

इजिप्टको विश्वकप अनुभव


सलाहा घाइते भइसकेपछि आफ्ना अन्य सबल पक्ष परिचालन गर्न इजिप्ट असफल भयो । बरु, खेलका सबै योजना सलाहालाई मात्र केन्द्रमा राखेर बनाइयो ।

व्यापक अपेक्षा र खेलप्रेमीको अपार उत्साहबीच इजिप्टको राष्ट्रिय फुटबल टोलीले २८ वर्षपछि पहिलोपटक विश्वकप खेल्न रुसको बाटो तय ग-यो । तर, समूह चरणका सबै खेलमा पराजय भोगेसँगै यो फुटबल टोली घर फर्किएको छ ।

फुटबल र राष्ट्रिय गौरवलाई अत्यन्तै गम्भीरतासाथ लिने इजिप्टमा अहिले विश्वकपको पराजयलाई लिएर आरोप–प्रत्यारोपको खेल सुरु भएको छ, जुन खेलबाट कोही पनि सुरक्षित हुन सक्दैन ।

मोहम्मद ए एलएरियन

इजिप्टका खेलबाट सिकेको पाठले इजिप्टका साथै अन्य उदीयमान अर्थतन्त्रले पनि फुटबलमा मात्र होइन, अन्य सम्भावना पूरा गर्ने बाटो खुल्नेछ । आकांक्षालाई व्यवस्थित गर्नुपर्छ भन्ने पहिलो पाठ सिक्न सकिन्छ ।

इजिप्टको विश्वकप यात्रा अत्यधिक प्रशंसा पाएका स्टार खेलाडी मोहम्मद सलाहामा निर्भर थियो । सलाहा सन् २०१७/०१८ मा इंग्लिस फुटबलका दुईपटक सर्वोत्कृष्ट खेलाडी बने । त्यसैले, दसौँ लाख इजिप्सियन खेलप्रेमीका लागि उनी आदर्श खेलाडी तथा आशाका केन्द्र बने ।

घाइते भएकाले पनि सल्लाहले खेल्न सकेका थिएनन् । तर, इजिप्सियनहरू अझै पनि अत्यधिक आशावादी बन्दा झनै बढी निराश बन्नुप-यो ।

विविधताका लागि आफ्नो सबल पक्षको फाइदा उठाउन सक्नुपर्छ भन्ने दोस्रो पाठ हो । सलाहा घाइते भइसकेपछि आफ्ना अन्य सबल पक्ष परिचालन गर्न इजिप्ट असफल भयो । बरु, खेलका सबै योजना सलाहालाई मात्र केन्द्रमा राखेर बनाइयो ।

निकै बलिया टोलीसँग खेल्दा पनि टोलीले रणनीति बनाउन ढिलो गरिरहेको थियो । टोलीका म्यानेजरसमेतले सही रणनीति बनाउन नसक्दा खेलमा झनै खराब नतिजा देखियो । तेस्रो पाठ भनेको पाएको अवसरलाई सफल बनाउने हो ।

यस वल्र्डकपको अन्तिम खेलमा साउदी अरेबियासँग २–१ गोलअन्तरले पराजित भएसँगै इजिप्ट बाहिरियो । विपक्षीका दुवै गोल दुवै ‘हाफ’को अन्त्यतर्फ खाएको देखिन्छ । खेल अन्तिम चरणमा पुग्दै गर्दा त टोलीको ध्यान नै भताभुंग भएको थियो ।

जर्मनीले पनि दक्षिण कोरियाको खेलमा यस्तै गल्ती गरेको थियो । यस्तो गल्ती न फुटबलमा उपयुक्त हुन्छ, न त नीति निर्माण वा बिजनेसमा हुन्छ । तसर्थ, अन्तिम घडीसम्म संयमित भएर लाग्नुपर्छ । अन्ततः इजिप्टको खेल अनुभवबाट अन्तर्राष्ट्रिय चहलपहलले घरेलु पुँजी तथा स्रोतको बढावाका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने पाठ सिक्न सकिन्छ ।

सलाहाजस्ता प्रभावशाली खेलाडीले प्रतिस्पर्धात्मक विदेशी लिगमा खेल्न पाउँदा उनीहरूको खेल सीप झनै खारिन्छ । यस्तो अवसर सम्बन्धित खेलाडीको राष्ट्रिय टोली तथा विश्व प्रतिस्पर्धा बढाउन पनि महत्वपूर्ण हुन्छ ।

फुटबलका शक्तिराष्ट्र मानिने अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, इटाली र स्पेनजस्ता देशको खेल स्तर खस्किरहँदा नयाँ देश उदीयमान शक्तिका रूपमा देखा परिरहेका छन् । यसर्थ, इजिप्टका यस्ता अनुभवबाट प्राप्त पाठलाई अन्य देशले पनि आत्मसात् गर्न जरुरी छ ।

(मोहम्मद युरोपेली वित्तीय परामर्श सेवा प्रदायक संस्था एलियान्जका प्रमुख आर्थिक परामर्शदाता हुन्)
कपिराइट : प्रोेजेक्ट सिन्डिकेट, २०१८
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिक्रमावासीलाई मटिहानीमा भव्य स्वागत
Blast News

परिक्रमावासीलाई मटिहानीमा भव्य स्वागत

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू
Blast News

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए
Blast News

मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम
Blast News

मधेशका महिला तथा सीमान्तकृत सांसदहरुलाई एआईको तालिम

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक
कला

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक
अपराध

बालविवाह रोक्न गर्न जनकपुरधाममा सडक नाटक

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव