अर्थ

निर्वाचनका लागि ५० अर्ब रुपैया मांग हुँदा अर्थमन्त्रालय दबावमा

निर्वाचनका लागि ५० अर्ब रुपैया मांग हुँदा अर्थमन्त्रालय दबावमा

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ५० अर्ब रुपैया बजेट मांग गरिएको छ । बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक बर्षको...

जनकपुरधाममा पनि खुल्यो माछा मसाज सेन्टर

जनकपुरधाममा पनि खुल्यो माछा मसाज सेन्टर

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा माछाबाट मसाज गर्ने प्रविधि सहितको पहिलो मसाज सेन्टर खुलेको छ । जनकपुरधामको जानकी चौकमा...

रेल चालक के लेल २५ वर्ष उमेर आ १२ पास जरुरी

बर्दिबास रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा

जलेश्वर । जनकपुरधाम-बर्दिबास  रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत...

भ्रष्टाचार आरोपमा जनकपुरधामका वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध मुद्दा दायर

साढे ३ हजार घुस सहित एक वडा सचिव पक्राउ

जनकपुरधाम । बाराका एक वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कोल्हवी...

जनकपुरधामकाे एक ग्यास पसलमा ताल्चा फाेडेर लाखाैकाे चाेरी

जनकपुरधामकाे एक ग्यास पसलमा ताल्चा फाेडेर लाखाैकाे चाेरी

जनकपुरधाम । जनकपुरधामको भानु चोक स्थित सञ्चालित एक ग्याँस पसलमा लाखाै रूपैया बराबरकाे चोरी भएको छ । रामसोगारथ पण्डितले सञ्चालन...

पटक पटक प्रधानमन्त्री बनेका देउवाले जाेडे अर्बाैकाे सम्पति

पटक पटक प्रधानमन्त्री बनेका देउवाले जाेडे अर्बाैकाे सम्पति

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वर्षकाे अवधिमा अर्बाै रूपैया बराबरकाे सम्पति जाेडेका छन । वि.सं. २०४८ सालमा पहिलो पटक...

ऐन कार्यान्यवनमा आउन सक्नु दुखद : मुख्यमन्त्री राउत

ऐन कार्यान्यवनमा आउन सक्नु दुखद : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा ऐन रहेपनि निजि क्षेत्रको लगानी भित्र्याउन नसक्नु दुखद कुरा रहेकाे बताएका छन...

जनप्रतिनिधिकाे गाडीमा गरिएकाे ताेडफाेडकाे क्षतिपुर्ति दिन प्रदेश सरकारकाे माग

जनप्रतिनिधिकाे गाडीमा गरिएकाे ताेडफाेडकाे क्षतिपुर्ति दिन प्रदेश सरकारकाे माग

जनकपुरधाम । राष्ट्रिय सभाकाे निर्वाचनकाे क्रममा प्रदेश सभा सदस्य एवं स्थानीय तह जनप्रतिनिकाे गाडीमा भएकाे ताेडफाेडकाे क्षतिपुर्ति दिन मधेश प्रदेश...

प्रदेश २ काे राजधानीका लागि कतै प्रदर्शन, त कतै ज्ञापन

प्रदेश २ काे राजधानीका लागि कतै प्रदर्शन, त कतै ज्ञापन

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानीकाे मांग गर्दै वीरगञ्जमा विराेध प्रदर्शन र जनकपुरधाममा ज्ञापन पत्र बुझाइएकाे छ । आज स्थायी...

मोटो रकम लिएर रेलवेमा मापदण्ड विपरित कर्मचारी भर्ना गरेको आरोप

मोटो रकम लिएर रेलवेमा मापदण्ड विपरित कर्मचारी भर्ना गरेको आरोप

जनकपुरधाम । नेपाल रेलवे कम्पनीका तात्कालिन महाप्रबन्धक गुरु भट्टराई भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफ्नै कार्यकर्तासँग मोटो रकम...

Page 26 of 73 1 … 25 26 27 … 73

ताजा खबर