Monday, November 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ


भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ

सर्वदलीय सरकार गठन र रोजगारी श्रृजनाको घोषणा

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री भोजपुरी भाषी सरोजकुमार यादवले देशकै सबैभन्दा बढी बोलिने दोश्रो भाषाको रुपमा रहेका मैथिलीमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले सपथ लिएपनि अहिले मन्त्रीपरिषद् विस्तार गरेका छैनन् ।

प्रदेश प्रमुख कर्णले शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिएकोमा कसैको दावी नपुगेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यादवको मुख्यमन्त्रीका रूपमा यो दोस्रो कार्यकाल हो। यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालमा मधेस प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए । प्रदेश सभाको पहिलो कार्यकालमा उनी सभामुख रहेका थिए ।

सर्वदलीय सरकार बनाउने घोषणा

नव नियुक्त मुख्यमन्त्री यादवले सर्वदलीय सरकार बनाउने बताएका छन् । पद तथा गोपनीयताको सपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले सबै दललाई समेटेर सरकार विस्तार गर्ने बताएका हुन् ।

यादवले संवैधानिक व्यवस्था अनुसार नै विश्वासको मत लिने र सबै दललाई समेटेर लग्ने गरी सरकार निर्माण गर्ने आफ्नो प्रयास रहने बताए । उनी दोस्रो पटक मधेसको मुख्यमन्त्री बनेका हुन् ।

रोजगारी श्रृजना गर्ने पहिलो निर्णय

नवनियुक्त मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेलगत्तै प्रदेशमा रोजगारी सिर्जना र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दुईवटा निर्णय गरेका छन् ।

मुख्यमन्त्री यादवले प्रदेशमा बढ्दो गरिबी तथा बेरोजगारी न्यूनीकरण गरी युवा, श्रमिक र महिलालाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यसहित विभिन्न रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

निर्णयअनुसार मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा सार्वजनिक रोजगार सेवा प्रवद्र्धन कार्यक्रम अघि बढाइनेछ ।

यस्तै, आधुनिक प्रविधिको प्रयोगमार्फत स्वरोजगार र उद्यमशीलता विकास गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ई–कमर्स तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।

एकीकृत रोजगार कार्यक्रम प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म सञ्चालन गर्ने निर्णयमा उल्लेख छ । यसबाट बेरोजगार युवा तथा श्रमिकलाई सीप र रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव
Blast News

रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव

२०८३ मंसिर ६, आईतवार १७:०९
एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता
Blast News

एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता

२०८३ मंसिर ६, आईतवार १६:५४
को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?
Blast News

को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?

२०८३ मंसिर ५, शनिबार १७:५६
सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने
Blast News

सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने

२०८३ मंसिर ५, शनिबार १४:४८
भन्सार परिसरमा शव फेला पर्यो
अपराध

भन्सार परिसरमा शव फेला पर्यो

२०८३ मंसिर ४, शुक्रबार १९:०२
शिक्षाको जिम्मेवारी स्थानीय तह दिनुपर्छ : पूर्वराष्ट्रपति यादव
Blast News

शिक्षाको जिम्मेवारी स्थानीय तह दिनुपर्छ : पूर्वराष्ट्रपति यादव

२०८३ मंसिर ४, शुक्रबार १८:०५

ताजा खबर

रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव

रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव

एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता

एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता

भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ

भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ

को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?

को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?

सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने

सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने

भन्सार परिसरमा शव फेला पर्यो

भन्सार परिसरमा शव फेला पर्यो

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव