Monday, November 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव


रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव

जनकपुरधाम । भारतको बिहारस्थित रक्सौलदेखि नेपालको राजधानी काठमाडौं जोड्ने विद्युतीय ब्रोडगेज रेलमार्ग परियोजनाको तयारी तीव्र पारिएको छ।

करिब १३६ किलोमिटर लामो प्रस्तावित रेलमार्ग निर्माण भए भारत र नेपालबीच रेलमार्फत आवागमन सहज हुनुका साथै व्यापार, पर्यटन र पारवहनमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।

भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार प्रस्तावित रेलमार्ग रक्सौलबाट सुरु भएर वीरगञ्ज हुँदै निजगढ तथा पहाडी क्षेत्र पार गरी काठमाडौंको चोभारसम्म पुग्नेछ।

रेलमार्गमा रेलको गति अधिकतम १२० किलोमिटर प्रतिघण्टा हुने प्रस्ताव छ। हाल सडकमार्गबाट रक्सौलदेखि काठमाडौं पुग्न ६ देखि ८ घण्टा लाग्ने यात्रा रेल सञ्चालनमा आएपछि करिब साढे २ घण्टामा पूरा गर्न सकिने दाबी गरिएको छ।

परियोजनाको भौगोलिक बनावट चुनौतीपूर्ण रहेकाले कुल रेलमार्गमध्ये करिब ४२ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ। यो कुल दूरीको झण्डै ३० प्रतिशत हो। त्यस्तै, नदी तथा खोँच पार गर्न १२४ वटा ठूला पुल निर्माण गर्ने प्रस्ताव गरिएको छ।

भारतीय सञ्चार माध्यम एनडिटीवी इण्डियामा प्रकाशित समाचार अनुसार प्रस्तावित रेलमार्ग रक्सौल, वीरगञ्ज, मनहरवा, सपहर बजार, जीतपुर, निजगढ, धियाल, शिखरपुर, सिस्नेरी, सतीखेल, खोकना हुँदै चोभारसम्म पुग्ने उल्लेख छ। यसले सीमावर्ती क्षेत्रदेखि काठमाडौं उपत्यकासम्म यात्रु तथा मालसामान ढुवानीलाई सहज बनाउन सक्ने सम्भावना छ।

रेलमार्गको अन्तिम प्राविधिक सर्वेक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको समाचारमा उल्लेख छ। परियोजनाको प्राविधिक अध्ययन तथा सर्वेक्षणको जिम्मेवारी कोंकण रेलवेले पाएको छ भने सर्वेक्षणका लागि ४१ करोड रुपैयाँ बजेट जारी गरिएको बताइएको छ।

यस रेल परियोजनामा २५ देखि ३० हजार करोड रुपैयाँसम्म लगानी लाग्ने अनुमान गरिएको छ। निर्माण सम्पन्न भएपछि नेपाललाई भारतीय रेल सञ्जालमार्फत उत्तर भारत, दिल्ली तथा अन्य प्रमुख व्यापारिक केन्द्रसँग जोड्न सहयोग पुग्नेछ। साथै, समुद्री बन्दरगाहसम्मको पहुँच सहज भई नेपालको आयात–निर्यात लागत घटाउने सम्भावना पनि देखिएको छ।

रक्सौल–काठमाडौं रेलमार्ग नेपालका लागि केवल यातायात परियोजना मात्र नभई क्षेत्रीय व्यापार, पर्यटन, औद्योगिक विकास र आर्थिक सहकार्यको नयाँ आधार बन्न सक्ने अपेक्षा गरिएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता
Blast News

एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता

२०८३ मंसिर ६, आईतवार १६:५४
भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ
Blast News

भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ

२०८३ मंसिर ६, आईतवार १६:४४
को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?
Blast News

को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?

२०८३ मंसिर ५, शनिबार १७:५६
सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने
Blast News

सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने

२०८३ मंसिर ५, शनिबार १४:४८
भन्सार परिसरमा शव फेला पर्यो
अपराध

भन्सार परिसरमा शव फेला पर्यो

२०८३ मंसिर ४, शुक्रबार १९:०२
शिक्षाको जिम्मेवारी स्थानीय तह दिनुपर्छ : पूर्वराष्ट्रपति यादव
Blast News

शिक्षाको जिम्मेवारी स्थानीय तह दिनुपर्छ : पूर्वराष्ट्रपति यादव

२०८३ मंसिर ४, शुक्रबार १८:०५

ताजा खबर

रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव

रक्सौल–काठमाडौं रेलमार्गको तयारी तीव्र, ४२ किलोमिटर सुरुङसहित १३६ किमी रेल लाइन प्रस्ताव

एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता

एआई र प्रविधिमैत्री शिक्षासहित पानको १२ बुँदे प्रतिबद्धता

भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ

भोजपुरी भाषी मुख्यमन्त्रीले मैथिलीमा लिए शपथ

को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?

को हुन दोश्रो पटक मुख्यमन्त्री बन्ने सराेज यादव ?

सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने

सरोज यादव दोस्रो पटक मुख्यमन्त्री, कांग्रेस र जनमत पनि सरकारमा जाने

भन्सार परिसरमा शव फेला पर्यो

भन्सार परिसरमा शव फेला पर्यो

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव