Sunday, May 3, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कृषिजन्य उद्योग दर्तामा धनुषाले गरे उल्लेख्य वृद्धि


कृषिजन्य उद्योग दर्तामा धनुषाले गरे उल्लेख्य वृद्धि

जनकपुरधाम, भदौ ११ गते । गत आर्थिक वर्ष २०७८/७९ मा कृषिजन्य उद्योग दर्तामा धनुषाले उल्लेख वृद्धि गरेको छ ।

कृषिजन्य उद्योगहरुमा सहुलियत ब्याज दरमा बैंक तथा वित्तिय संस्थाहरुले ऋण लगानी गर्न थालेपछि कृषिजन्य उद्योग दर्तामा उल्लेख वृद्धि भएको हो । गएको आ.व. मा धनुषा जिल्लामा १ हजार ९३ वटा कृषिजन्य उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले जनाएका छ ।

सो कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्पादन मूलक १ सय ५८ वटा, सेवा मूलक ५ सय १० वटा, पर्यटन मूलक १ सय ४७ वटा र सूचना तथा संचार मूलक ३ वटा गरी आ.व. २०७८/०७९ जम्मा १ हजार ९ सय ११ वटा उद्योग दर्ता भएको हो ।
जसमध्ये लघु उद्योग १ हजार २ सय ९२ र साना उद्योग ६ सय १९ वटा उद्योग एवं प्राईटभेट फर्म १ हजार ७ सय ९५, साझेदारी फर्म २८ वटा र प्रा.ली.(कम्पनी) ८८ वटा उद्योग रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य(व्यवसाय) दर्ता भने १ हजार ९ सय ९० वटा दर्ता भएको जनाईएको छ । जसमध्ये प्राईभेट फर्म १ हजार ९ सय ७० वटा र साझेदारी फर्म २० वटा रहेको जनाईएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा जम्मा १ हजार ८ सय ४ वटा उद्योग दर्ता भएको थियो भने वाणिज्य(व्यवसाय) तर्फ प्राईभेट फर्म २ हजार ५ सय ९० वटा र साझेदारी फर्म २१ वटा गरी जम्मा २ हजार ६ सय ११ वटा दर्ता भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा समेत अन्य उद्योगको तुलनामा कृषिजन्य उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत देवेन्द्र कुमार झाले बताए ।

आ.व. २०७८/०७९ मा जम्मा राजस्व संकलन १ करोड ४० लाख ११ हजार ९ सय ५ रुपैया राजस्व संकलन भएको छ । उद्योग र वाणिज्य दर्ता एवं नामसारी, ठाउँसारी, नवीकरण, पुजी वृद्धि, लगत कट्टा, फर्मको नाम परिवर्तन र प्रतिलिपी राजस्व संकलनको स्रोत रहेको छ । उद्योग दर्ताबाट मात्र १९ लाख ४१ हजार ६ सय र वाणिज्य दर्ताबाट ५७ लाख ४९ हजार ८०० राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका उद्योग अधिृकत झाका अनुसार उद्योग तर्फ ६६ जना र वाणिज्य(व्यवसाय) तर्फ १ सय ९ जनाले लगत कट्टा(खारिज) गराएका छन् । उद्योग तर्फ नामसारी ६० वटा, ठाउँसारी १८ वटा, नवीकरण ५ सय ९८ वटा, पुजी वृद्धि ८८ वटा, आई.ई.ई. स्वीकृत १ वटा, फर्मको नाम परिवर्तन ९ वटा र प्रतिलिपी ३७ वटाले लिएका हुन् भने वाणिज्य(व्यवसाय) तर्फ नवीकरण १ हजार २ सय ५९ वटा, पुजी वृद्धि १ सय ८७ वटा, नामसारी ४९वटा, ठाउँसारी २७ वटा, शाखा थप १६ वटा, फर्मको नाम परिवर्तन २७ वटा र प्रतिलिपी ६२ वटाले लिएका हुन् ।

कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ४ सय ५४ जनालाई विभिन्न सीप मुलक तालिम समेत दिएको छ । स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले जिल्लाको १८ वटै पालिका गरी ४ सय ३६ जना युवती र १८ जना युवकलाई स्थानीय आवश्यकता तथा मागमा आधारित सीप मूलक तालिम दिएको कार्यालयले जनाएको छ ।

तालिम शाखा प्रमुख नागेन्द्र प्रसाद साहका अनुसार ७ दिने १ सय ४२ जना, १५ दिने १ सय ४७ जना, ४५ दिने २६ जना र ३ महिने १ सय ३९ जना युवा तथा युवतीहरुलाई सीप मूलक तालिम दिईएको हो । स्थानीय तहले सिफारिस गरेको वडामा स्थानियहरुकै आवश्यकतामा आधारित सीप मूलक तालिम संचालन गर्ने गरिएको तालिम शाखा प्रमुख साहले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७९ भाद्र १७, शुक्रबार ००:३३
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७९ भाद्र १७, शुक्रबार ००:३३
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७९ भाद्र १७, शुक्रबार ००:३३
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७९ भाद्र १७, शुक्रबार ००:३३
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७९ भाद्र १७, शुक्रबार ००:३३
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७९ भाद्र १७, शुक्रबार ००:३३

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव