Saturday, September 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल


मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

Oplus_16908288

जनकपुरधाम । मधेश प्रदेशमा संवैधानिक निकाय जनलोकपाल आयोग र प्रदेश लोक सेवा आयोगमा सदस्य नियुक्तिको विषयमा सता र प्रतिपक्ष दलबीचकाे विवाद चरमाेत्कर्षमा पुगेकाे छ ।

नियुक्तिकाे विषयलाई लिएर नीति तथा कार्यक्रममाथिकाे संशाेधन प्रस्तावमा छलफल विषयसुची रहेकाेमा प्रदेश सुरू हुंदै प्रतिपक्षी दलहरू प्रदेश सभा बैठक अवराेध संचालन हुन दिएन ।

बैठक सुरू हुनासाथ प्रतिपक्षी दलहरूकाे तर्फबाट जसपा नेपालका सांसद संजयकुमार यादवले जनलाेकपाल र लाेक सेवा आयाेगमा प्रतिपक्षी दल र सभामुखलाई छलेर गरिएकाे सदस्य नियुक्ति ऐनकाे मापदण्ड विपरित रहेकाले तत्काल त्यसलाई खारेज गरि मुख्यमन्त्रीले माफी माग्नु पर्ने अडान राख्दै बैठक अवरूद्ध गरे ।

प्रतिपक्षी दलकाे अवराेधले दस मिनेटका लागि स्थगित बैठक संचालनका लागि संसदीयका नेताहरूबीच दुई पटककाे बैठकमा सहमति हुन सकेन तेश्राे बैठकमा सहमति नजिक पुगेकाे थियाे । हायस संचालनका लागि तयारी भइरहेकाे क्रममा फेरि विवाद बढदै हात हालाहालसम्मकाे अवस्थामा पुग्याे ।

श्राेतका अनुसार मुख्यमन्त्रीले प्रत्यक्ष रूपमा माफी नमाग्ने अप्रत्यक्ष रूपमा गलती स्वीकार गर्ने सहमति भएकाे थियाे । हाउस संचालनकाे तयारी भइरहेकै क्रममा सांसद संजय यादवले थाहा पाउंदा यस्ताे हुदैन अडान लिएपछि पुनः विवाद सुरू भयाे ।

मुख्यमन्त्री यादवले उनलाई सम्झाउन खाेज्दा
उनीसंगै चर्काचर्की हुथाल्याे । चर्काचर्की भइरहेकै क्रममा मुख्यमन्त्रीकाे पक्षबाट भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल उत्रेपछि विवाद बढदैअवस्था झण्डै हात हालाहालसम्म पुग्याे ।

यसअघि एमाले दलका नेता सराेज यादव र जसपा नेपाल दलका नेता सराेज यादवबीच समेत चर्काचर्की भएकाे थियाे । विवाद मिल्न नसकेपछि सभामुख रामआशिष यादवले अनिश्चतितकालका लागि स्थगित गरिदिए ।

दिउंसाे करीब दुई बजे स्थगित भएकाे बैठक संचालनका लागि सहमति प्रयास खाेज्न संसदीय दलका नेताहरूबीच पटक पटक बैठक गर्दा सहमति जुटन नसकेपछि दिउंसाे ४: ५० र बेलुका ६:५५ बजेका लागि आह्वान गरिएकाे बैठक कार्यतालिका स्थगित गर्ने परेकाे थियाे ।

चर्काचर्की भएकाे प्रदेश सभामा उपस्थित सबै सांसद बताइरहेका छन् । तर प्रतिपक्षी दलका तर्फबाट जसपा नेपालसंगकाे विवाद बढ्दै हात हालाहालसम्मकाे अवस्था उत्पन्न भएकाे बारे काेही खुलेर बाेल्न चाहिरहेका छैनन् ।

सतारूढ दलका सांसद रामसराेज यादवले जनलाेकपाल र लाेकसेवा आयाेगमा सदस्य नियुक्तिकाे विषयले अवरूद्ध सदन संचालनका लागि संसदीय दलका नेताहरूबीच बसेकाे बैठकमा विवाद भएकाे सुनेकाे हुं । सहमति खाेज्न आ आफ्ना पक्षका कुरा राख्न यस्ता वैचारिक विवाद भइरहेकाे हुन्छ कुनै ठुलाे कुरा हाेइन ।
कांग्रेसकै अर्का सांसद संजय महताेले पनि विवाद भएकाे पुष्टि गरेका छन् । उनले भने मूलत: प्रतिपक्षी दलले नियुक्ति खारेज गरि मुख्यमन्त्रीज्युलाई माफी माग्नुपर्ने अडान राख्दा वैचारिक विवाद भएकाे थियाे ।
यता संजय कुमार यादवले पनि विवाद भएकाे स्वीकार गरेका छन् । उनले भने ऐन र मापदण्ड विपरित गरिएका नियुक्ति खारेज गरि मुख्यमन्त्रीज्युले माफी राख्नुपर्ने कुराले दुवै पक्षले आफ्ना कुरा राख्दा भनाभन भएकाे हाे । दुई पक्षले आफ्नाे कुरा राख्दा भनाभन र वैचारिक विवाद हुनु स्वभाविक हाे । यसलाई चर्काचर्की भन्न मिलेन ।
कानुनी व्यवस्था अनुसार संवैधानिक तथा अर्धसंवैधानिक नियुक्तिका लागि सरकारका तर्फबाट मुख्यमन्त्री सहित सभामुख र विपक्षी दलका नेता सम्मिलित गठित समिति मार्फत हुनुपर्ने हाे । तर मुख्यमन्त्री यादवले सभामुख र प्रतिपक्षी दललाई जानकारी नै नदिई एकलौटी रूपमा नियुक्ति नियुक्ति गरेकाे आरोप प्रतिपक्षी दलहरूकाे रहेकाे छ ।

गएकाे जेठ ६ गते संवैधानिक निकाय जनलोकपाल आयोगमा जनलोकपाल आयोगको सदस्यमा महोत्तरीको औरही नगरपालिका ७ का सञ्जीवकुमार झा, वडा ८ की कुमारी सुजाता विमल र लोक सेवा आयोगमा धनुषा सबैला नगरपालिका ३ का विमला यादवलाई सदस्य नियुक्ति गरेको थियो ।

यसका साथै प्रतिपक्ष दलहरुले समानुपातिक रुपमा निर्वाचन क्षेत्रमा बजेट विनियोजन सँगै कुन आधारमा बजेट रकमान्तरको नाममा जथाभावी रकम वितरण गरिरहेको र सशर्त अनुदान रकम स्थानीय तहमा पठाइदैछ त्यसलाई स्पष्ट पारिदिन माग पनि गर्दै आएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ जेष्ठ २२, शुक्रबार ००:५९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ जेष्ठ २२, शुक्रबार ००:५९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ जेष्ठ २२, शुक्रबार ००:५९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ जेष्ठ २२, शुक्रबार ००:५९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ जेष्ठ २२, शुक्रबार ००:५९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ जेष्ठ २२, शुक्रबार ००:५९

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव