Sunday, May 3, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश सरकारकाे आ.व. ०७८/७९ मा एक अर्बभन्दा बढी भुक्तानी बक्याैता


समय आभावले मधेश सरकारले करोडौ रुपैया भुक्तानी गर्न सकेन

जनकपुरधाम । मधेश प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न योजनाको एक अर्बभन्दा बढी रकम भुक्तानी गर्न बक्यौता रहेको छ ।

कर्मचारी अभाव र सर्भर डाउनका कारण गत आ.व. मा सम्पन्न योजनाको १ अर्ब ७ करोड ५३ लाख ६ हजार ५ सय ३८ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

भुक्तानी हुन नसकेको रकम सरकारले चालु आर्थिक वर्षको बजेटबाट दिने गृहकार्य सुरु भइसकेको अर्थ सचिव गजेन्द्रकुमार ठाकुरले बताएका छन् ।

सचिव ठाकुरले दिएको जानकारी अनुसार भूमिगत जलश्रोत सिंचाई विकास डिभिजन महोत्तरीको २ करोड १८ लाख ४४ हजार ७ सय ९७, पूर्वाधार विकास कार्यालय धनुषाको ३० करोड ६२ लाख १८ हजार ७ सय ७६, पूर्वाधार विकास कार्यालय रौतहटको एक करोड ४२ लाख १० हजार ८१७, पुर्वाधार विकास कार्यालय सिरहा ५३ लाख १३ हजार ८ सय, पुर्वाधार विकास कार्यालय पर्साको ४९ लाख, शहरी विकास तथा भवन कार्यालय धनुषाको ३ करोड एक लाख ७९ हजार ८३६, शहरी विकास तथा भवन कार्यालय पर्साको  ८२ लाख ७५ हजार १८६, शहरी विकास तथ भवन कार्यालय धनुषा र पर्साको संयुक्त ४ करोड ८६ लाख १० हजार २७१ रुपैया भुक्तानी गर्न बाँकी रहेको छ ।

त्यसैगरी सामाजिक विकास इकाई कार्यालय पर्साको ५ करोड ४३ लाख २२ हजार ७ सय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वा अन्तर्गतका कार्यालयहरुको १३ करोड १९ लाख ४५ हजार ८७८, खानेपानी तथा उर्जा विकास मन्त्रालय वा अन्तर्गतको कार्यालयहरुको २५ करोड ८६ लाख ७५ हजार ७४४, उद्योग, पर्यटन तथा वन मन्त्रालय वा अन्तर्गतको कार्यालयहरुको ३ करोड ६८ लाख ६३ हजार ५, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको १३ लाख ४३ हजार ७७४, गृह तथा सञ्चार मन्त्रालयको ५६ लाख ३२ हजार ८१६, आम सञ्चार प्राधिकरणको ९४ लाख १४ हजार ८२६, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको १२ करोड ८० लाख ५४ हजार ३१० र प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको ९५ लाख रुपैया समेत भुक्तानी गर्न बक्यौता रहेको उनले जानकारी दिए ।

गएको असार ३२ गते प्रदेश सभाको बैठकमा भुक्तानी बारे प्रदेश सभा सदस्यहरुले आवाज उठाएपछि सभामुख सरोजकुमार यादवले भुक्तानी हुन बाँकी रहेको रकम बारे विवरण प्रदेशसभामा बुझाउन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई निर्देशन दिएका थिए । भुक्तानीका लागि सार्वजनिक महत्वको विधेयक समेत सर्वसम्मतिबाट पारित भइसकेको छ ।

मन्त्रालयले भुक्तानी हुन बाँकी रहेका सबै निकायबाट विवरण मगाई मंगलबार सभामा पेश गरिसकेको छ । संसदले अनुमोदन गरेपछि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुमोदन भएको आदेश पठाएपछि भुक्तानी हुने सचिव ठाकुरले बताए ।

चालु महिनाको अन्तिम साता वा भदौ पहिलो साता सम्म बक्यौता रहेको सबै रकम भुक्तानी भइसक्ने दाबी गरेका छन् । उनले यसमा कानूनी जटिलता नआउने बताए । ‘बजेट र योजना संसदबाट पारित भएर आएको हो, सम्पन्न योजनाको भुक्तानीका लागि संसदबाटै पारित भएर आएको हुन्छ ।’ उनले भने ।

प्रदेश सभाको बैठकमा अर्थ मन्त्रालयलाई सभामुख यादवले भुक्तानी गर्न असहयोग गर्ने कर्मचारीलाई कारवाही, भुक्तानी गर्न मिल्ने कानून र बक्यौता रकम यकिन गरी पठाउन रुलिंग समेत गरिसकेका छन् ।

सम्पन्न योजनाको रकम भुक्तानी बक्यौता यो दोश्रो घटना हो । यसअघि आ.व. ०७५/७६ मा समेत एक अर्ब १५ करोड रकम भुक्तानी रहन गएको थियो । अथक प्रयासले दुई वर्षपछि आ.व. ०७७/७८ विनियोजन विधेयकमा विषेश व्यवस्था शिर्षकमा अन्तिम पटकका लागि भनेर संसदीय छानविन समितिको सिफारिसमा ८७ करोड रुपैया भुक्तानी गरिएको थियो । साभार : इकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७९ श्रावण ६, शुक्रबार ०६:२५
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७९ श्रावण ६, शुक्रबार ०६:२५
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७९ श्रावण ६, शुक्रबार ०६:२५
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७९ श्रावण ६, शुक्रबार ०६:२५
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७९ श्रावण ६, शुक्रबार ०६:२५
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७९ श्रावण ६, शुक्रबार ०६:२५

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव