Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामको मेयरका लागि स्वतन्त्रबाट महतोको उम्मेदवारी


जनकपुरधामको मेयरका लागि स्वतन्त्रबाट महतोको उम्मेदवारी

जनकपुरधाम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरुको रस्साकस्सीमा रमण कन्स्ट्रक्सनका संस्थापक बलराम महतोले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेको छ ।

शनिवार एक पत्रकार सम्मेलन आयोजना गरी महतोले आफु व्यवसायीक जिवनबाट विश्राम गर्दै जनकपुरधामको विकासका लागि समर्पित हुन यस पटक मेयर पदमा उम्मेदवारी दिने बताए । जनकपुरधाम र माता जानकीको कृपाले आफनो पेशा र व्यवसायमा सफल भएको दाबी गर्दै महतोले आफूलाई केही कमी छैन, सबै तरिकाले सम्पन्न छु बिना कुनै लोभ लालचमा जनकपुरधामको सेवा गर्ने मन जुडाएको छु ।

राजनितिक दलहरुले जनकपुरधामको विकास गर्न नसक्दा जनकपुरधामवासीलाई सास्ती भोग्नु परिरहेकोले अब निस्वार्थ समाज सेवा गर्न मेयर पदमा आफ्नो उम्म्ेदवारी पर्ने उनले बताए ।
उनले पाँच वर्षको कार्यकालमा एउटा लामखुट्टे समेत नियन्त्रण गर्न नसक्नु दुखद रहेको भन्दै व्यक्तिगत स्वार्थको चरम दुरुपयोग र भ्रष्टाचारको नमुना रहेको आरोप लगाए ।

तपाई निर्माण व्यवसायीहरु रहेकोले उम्मेदवारी दिन्नै नपाउने व्यवस्था रहेको प्रसंगमा महतोले भने आफु नगरवासीको सेवा गर्न आफ्नो सम्पूर्ण निर्माण सहितका व्यवसाय आफना नयाँ पुस्तालाई जिम्मेवारी दिई त्यसबाट मुक्त छु । उनले भने ‘म राजनिति गर्न वा पैसा कमाउन होइन जनकपुरधामको विकास र सेवा गर्न आएको हुँ ।

’ उचित अनुभव, निस्वार्थ भावना र अठोट भएको नेतृत्व नपाएकै कारण जनकपुरधाम पछाडि परेको छ । स्वतन्त्र उम्मेदवार भन्दै आफुलाई कमजोर आंकलन नगर्न समेत उनले दलहरुलाई आग्रह गरे ।

निर्माण व्यवसायी महतोले आफूले ३० वर्षसम्म देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएको दावी गर्दै महतोले ‘म सँग रहेको सीप, श्रम र भौतिक निर्माणको अनुभव अब नगरको विकासमा खर्चिनेछु अठोट लिएर मेयर पदको तयारीमा जुटेको बताए । उनले जनकपुरधामको महत्वकांक्षी आयोजना नेपाल रेल्वेको ट्रयाक लाइनदेखि विदेशीको मुख्य आकर्षण र देशकै गौरवको आयोजना धरहरा पुर्ननिर्माण गर्ने सौभाग्यसमेत आफूले पाएकोमा गौरवान्वित मसहुस गरेको बताए ।

महतोले ‘पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौ’ भन्ने नाराका साथ आफू चुनावी मैदानमा होमिएको बताए । आफ्नो उम्मेदवारी विशुद्ध विकासका लागि भएको दाबी गर्दै महतोले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ चैत्र २७, आईतवार १७:२६
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ चैत्र २७, आईतवार १७:२६
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ चैत्र २७, आईतवार १७:२६
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ चैत्र २७, आईतवार १७:२६
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ चैत्र २७, आईतवार १७:२६
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ चैत्र २७, आईतवार १७:२६

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव