Thursday, March 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपालमा मानिसको मासु बेच्ने पक्राउ, कारवाही गर्ने कानूनै छैन


नेपालमा मानिसको मासु बेच्ने पक्राउ, कारवाही गर्ने कानूनै छैन

जनकपुरधाम, साउन २५ गते । नेपालमा मानिसको मासु बेच्नेलाई कारवाही के गर्ने भन्ने कानून आभावमा पक्राउ परेका मानिसको मासु बेच्नेलाई कारवाही गर्ने कानून नरहेको कारण कारवाही प्रक्रियामा अन्यौलता उत्पन्न भएको छ ।

काठमाडौको पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा पक्राउ परेकालाई कारवाही के गर्ने भन्ने कानून आभावमा प्रहरी औन्यलमा परेको छ । मानिसको मासु र हड्डी बेच्ने आरोपमा गणेश ढकाल र उनका एक सहयोगी पक्राउ परेको हो ।

महानगरीय प्रहरी वृत्त, गौशालाले काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई शुक्रबार आर्यघाटमा जलिरहेको शव निकालेर त्यसको हड्डी र मासु काटेर बिक्री गरिरहेको आरोपमा तिनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

मानव शवको अंग चोरी वा बिक्री गर्ने विषयमा नेपालको कानुनमा स्पष्ट व्यवस्था नभएकाले प्रहरीलाई कारबाही अघि बढाउन कानुनी जटिलता देखिएको छ । कानून आभावमा अन्यौलता देखिएपछि यस्तो गम्भीर अपराधमा पनि प्रहरीले उनीहरूविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । यस कार्यका लागि विशेष कानुनको अभावमा यस्तो बाटो अपनाउनु परेको प्रहरीको भनाइ छ ।

मृतकका परिवारजनले नै आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार, घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेका थिए ।

सोही क्रममा मृतकका परिवार र आरोपीहरूबीच विवाद र भनाभन भएको थियो । तत्कालै परिवारले गौशाला प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । पछि, मृतकका परिवारले आरोपीहरूविरुद्ध औपचारिक जाहेरी दिएका थिए । गौशाला प्रहरी वृत्तका सूचना अधिकारी, प्रहरी नायब निरीक्षक सुकदेव खनालका अनुसार घटना अत्यन्तै संवेदनशील र पहिलो पटक सुनिएको प्रकृतिको छ ।

उनले भने, ‘शुक्रबार ढकालले सहयोगीलाई मासु र हड्डी प्याक गर्न लगाइरहेको देखेपछि परिवारजनले हामीलाई खबर गर्नुभयो। उजुरीपछि हामीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरेका छौँ । उनीहरूले उक्त मासु र हड्डी कसलाई र के प्रयोजनका लागि निकालेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।’

प्रारम्भिक अनुसन्धानका अनुसार, ढकालले शवबाट निकालिएको हड्डी र मासु ५०० रुपैयाँमा बेच्ने योजना बनाएका थिए । सो रकममध्ये ४०० रुपैयाँ आफूले राख्ने र १०० रुपैयाँ सहयोगी मैनाली थरका व्यक्तिलाई दिने सहमति भएको खुलेको खनालले जानकारी दिए । ‘यो उनीहरूको पहिलो प्रयास हो वा यसअघि पनि यस्ता गतिविधिमा संलग्न थिए भन्नेबारे गहिरो अनुसन्धान गरिरहेका छौँ’, खनालले भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८२ श्रावण २५, आईतवार २२:४०
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८२ श्रावण २५, आईतवार २२:४०
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८२ श्रावण २५, आईतवार २२:४०
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८२ श्रावण २५, आईतवार २२:४०
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८२ श्रावण २५, आईतवार २२:४०
कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा
Blast News

कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा

२०८२ श्रावण २५, आईतवार २२:४०

ताजा खबर

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव