Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

जनकपुरधाम, फागुन १६ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले आफ्नो चुनावी प्रचार प्रसार घरदैलो अभियान र बैठक संवाद कार्यक्रमलाई तिव्रता दिएका छन् ।

यसैक्रममा शनिवार जनकपुरधाम उप–महानगरपालिका वडा नं. ५ र ६ सोनरपट्टीसहित वडा नम्बर २४ बसहियामा घरदैलो सहित भेटघाट संवाद कार्यक्रम सम्पन्न गरेको छ । झाले घरदैलो अभियानको क्रममा मतदाताहरुको पसल र घरमै पुगी मत माग्दै स्थानीय समस्या बारे मतदातासँग प्रत्यक्ष संवाद नै गरेका छन् ।

यो सँगै धनौजी गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् भने जनकपुरधाम ७ स्थित राजर्षि जनक पतञ्जली योग साधना केन्द्रद्वारा आयोजित होली मिलन समारोह कार्यक्रममा समेत सहभागी भई स्थानीय मतदाताबीच पुगेका छन । आइतवार मुखियापट्टी गाउँपालिका र नगराईन नगरपालिकामा घरदैलो कार्यक्रम गरिनेछ ।

घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै झाले धनुषा–३ लाई राजनीतिक परिवर्तनको ऐतिहासिक आधारभूमि बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको बताए । धनौजीमा आयोजित कार्यक्रममा उनले अबको राजनीति पद र पैसाभन्दा विचार र नयाँ पुस्ताको नेतृत्वमा आधारित हुनुपर्ने धारणा राखेका थिए ।

स्थानीय मतदाताले राखेको गुणस्तरीय शिक्षा, सुविधा सम्पन्न अस्पताल, निशुल्क उपचार, जीर्ण सडक, बेरोजगारी र युवापलायनका समस्या बारे झाले ती सबै समस्या प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

साथै उनले सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई मुख्य एजेण्डा बनाइने उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण तयार गर्ने आफनो योजना रहेको बताए ।

सामुदायिक विद्यालयको शिक्षा सहित गुणस्तरीय वातावरणका लागि सुधार, सीपमूलक तालिम विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका लागि संसदमा प्रभावकारी आवाज उठाउने प्रतिबद्धा समेत उनले जनाए । झाले भने रास्वपाले चलाएको घरदैलो अभियानबाट जनताको समस्या बुझ्न पाएका छौं र उहाँहरुको रास्वापप्रति व्यापक समर्थन पाइरहेकाले यसलाई निरन्तरता दिदैं जानेछु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ फाल्गुन १६, शनिबार २२:२२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ फाल्गुन १६, शनिबार २२:२२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ फाल्गुन १६, शनिबार २२:२२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ फाल्गुन १६, शनिबार २२:२२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ फाल्गुन १६, शनिबार २२:२२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ फाल्गुन १६, शनिबार २२:२२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव