Friday, April 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विद्यालय व्यवस्थापन समितिको विवादमा एक घाइते, आरोपितलाई छाडिएको आरोप


विद्यालय व्यवस्थापन समितिको विवादमा एक घाइते, आरोपितलाई छाडिएको आरोप

जनकपुरधाम, साउन २४ गते । धनुषा जिल्लाको सबैला नगरपालिका ७ स्थित श्री राष्ट्रिय अधारभुत बिधालय मटही विद्यालयको व्यवस्थापन समिति गठनका लागि भएको विवादमा एक स्थानीयलाई निर्घात कुटपिट गरी घाइते बनाइएको छ ।
सो विद्यालयको व्यवस्थापन समितिमा सदस्य पदमा भाग लिने स्थानीय इन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरी घाइते बनाइएको छ । हाल उनको उपचार जनकपुरधामस्थित रामजानकी हस्पिटलमा भइरहेको छ ।

प्राप्त जानकारी अनुसार एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै छिमेकी ५० बर्षिय बिन्देश्वर सहनी, उनका छोरा श्रवण सहनी, सरोज सहनी र सोलिन्दर सहनी लगायतका व्यक्तिहरुले कुटपिट गरी घाइते बनाएको हो ।

नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने बिन्देश्वरका परिवारले पार्टीगत हिसाबले आफूलाई कुटपिट गरेको आरोप ईन्द्रजीतको रहेको छ । घटना बारे उनले भने विद्यालय व्यवस्थापन समिति चुनावी प्रक्रियामा गएपछि घर फर्किदै गर्दा आफूलाई पुरुषोत्तम र रजिन्द्रको घरको बीचमा घेरा हालेर ज्यान मार्ने नियतले कुटपिट गरेको हो ।

इन्द्रजीतले भने विद्यालय व्यवस्थापन समिति गठनको लागि बोलाइएको अभिभावक भेलामा आफूसँग जितो सहनीका छोरा सुलिन्दर सहनीसँग समान्य विवाद भई धक्कामुक्की भएको थियो । त्यतिबेला प्रहरीले आफू दुवै जनालाई सम्झाई बुझाई गरी घर पठायो । तर अभिभावक भेलाबाट समितिको लागि चुनावी प्रक्रिया गएपछि आफू घर फर्किदै गर्दा पुनः घेरा हालेर सबै जना मिली कुटपिट गरेर घाइते बनायो ।

यता, ईलाका प्रहरी कार्यालय सबैलाले आरोपित मध्येका श्रवण सहनीलाई पक्राउ गरेर छोडिदिएको भन्दै पिडीत पक्षले आपति जनाएका छन । पीडित पक्षले अस्पतालमा उपचाररत रहँदा नै प्रहरीले राजनीतिक दबाबमा श्रवणलाई छाडनु गलत रहेको गुनासो गरेका छन ।

पिडीत पक्षले कुटपिट गरेका बिन्देशवर सहनीमाथि यसअघि कतिको निवेदन इलाका प्रहरी सबैला दर्ता भएपनि प्रहरीले नै उन्मुक्ति दिदै आएको क्रममा आफूहरुले निवेदन दर्ता गराएपनि आरोपित मध्येका श्रवणलाई राजनीतिक दबावमा प्रहरीले छाडेको आरोप दिएका छन ।

यता ईलाका प्रहरी कार्यालय सबैलाका प्रमुख राजकुमार सिंहले विवाद चाहिं विद्यालय व्यवस्थापन समितिका लागि भएको थियो, तर आफूहरुले सम्झाई बुझाई पठाइदिएपछि गाउँमा झै झगडा भएको हो । जहाँसम्म आरोपितलाई पक्राउ गरी छाडिएको कुरा हो यो गलत आरोप हो ।

गाउँमा भएको झगडा सम्बन्धमा दुवै पक्षबाट उजुरी आएको छ, तर कुनै पक्षबालाई कसैलाई पक्राउ गरिएको छैन । घटनाको छानबीन भइरहेको छ, छानबीनपछि दोषी देखिएकालाई कारवाही हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७९ श्रावण २४, मंगलवार १८:५९
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७९ श्रावण २४, मंगलवार १८:५९
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७९ श्रावण २४, मंगलवार १८:५९
माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु
Blast News

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

२०७९ श्रावण २४, मंगलवार १८:५९
रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

२०७९ श्रावण २४, मंगलवार १८:५९
बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०७९ श्रावण २४, मंगलवार १८:५९

ताजा खबर

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव