Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आमाबुवालाई गरीबीबाट मुक्ति दिलाउने चन्द्रदीपको सपना


आमाबुवालाई गरीबीबाट मुक्ति दिलाउने चन्द्रदीपको सपना

एसके कर्ण । मेहनतले पढे लेखेर हरुवा चरुवा आमाबुवालाई गरीबी जीवनबाट उन्मुक्ति दिलाउने सपना दलित परिवारका ११ वर्षिय बालक चन्द्रदीप माझीको रहेको छ ।

धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा निवासी सिटहु माझीका एक छोरा र तीन छोरी सहित ४ वटा सन्तान मध्ये चन्द्रदीप जेठा छोरा हुन । बुवाआमाले गिरहत कहाँ मात्र १० किलो बईनमा बिहानदेखि बेलुकासम्म गर्दै आएको दासत्व जीवन झै मजदूरीको गरीबीलाई उनले नजिकले नियालेका छन ।

आकाश ढाक्ने प्लास्टिकले बनेको छाप्रो सहितको सानो फुसको झोपरीमा बस्दै आएका चन्द्रदीपलाई कठ्याङद्रो चिसो छल्न न्यानो कपडाको आभाव समेत खेप्नु परिरहेको छ, यो उमेरमा उनलाई पढाई लिखाईभन्दा बढी चिन्ता बुवाआमालाई हरुवा चरुवाको गरीबी जीवनबाट उन्मुक्ति कसरी दिलाउने सताई रहेको छ ।

हामी रिपोर्टिंगका लागि उनको घर पुग्दा बेलुका करीब साढे बजेतिर उनी कठ्याङग्रो चिसोमा मात्र एउटा सर्ट लगाएर थरथरआउंदै सो फुसको झोपरीको आँगनमा फाटेको प्लास्टिकको पटियामा बसेर विद्यालयमा दिइएको होमवर्क गरिरहेको थियो । उनको यो रुग्न अवस्था हेरेर जो कोहीलाई पनि स्तब्ध बनाउन सक्थ्यो ।

चन्द्रदीप अहिले गाउ्रँकै श्री जनता आधारभूत विद्यालय पचहर्वाको कक्षामा ७ मा अध्ययनरत छन । गरीबीले अतिरिक्त टिउसन कक्षाको व्यवस्था नभएको कारण घरमै बिहान बेलुका ३÷३ घण्टाको समय तालिका बनाएर विद्यालयको होमवर्कका साथै थप पढाई गर्दैछन । मानसिक रुपले स्वतन्त्र रुपले पढनुको सट्टा उनको मनभित्र लुकेका बुवाआमाको गरीबी जीवनको अवस्थाले कुनैपनि हालतमा पढेर लेखेर सरकारी जागिर गर्ने दृढ संकल्पित बनाएका छन ।

गाउँका सो उमेरका अधिकांश बालबालिका छाक टार्न बुवाआमासँगै काम गर्ने वा शहर बजारमा घरमा काम गर्ने गरेको छन । तर चन्द्रदीप गरीबी सहेर पनि पढेर लेखेर सरकारी जागिर पाउने आशमा संकल्पित भएर दिनरात मेहनत गरेर पढ्दैछन । उनमा यो अठोटको बाटो अरु कसैले होइन फ्रीडम फण्डसको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) ले हरुवा चरुवाहरुको बालबालिकाको शैक्षिक सुधारका लागि संचालन गरेको टिउसन कक्षा र छात्रवृतिबाट आएको हो ।

गत दुई वर्षअघि सिआईसीले सो गाउँमा करीब ४ वर्षसम्म संचालन गरेको टिउसन कक्षा र छात्रवृति वितरणमा सहभागी हुँदा गरीब दलित हरुवा चरुवा परिवारका बालबालिका पनि पढेर लेखेर ठूला मान्छे बन्न सक्छन भन्ने संकल्पित बनाएका हुन । उनले कुरा गर्दै भने म सानै छदाँ गरीबको पनि बालबच्चा पढछन भन्ने विश्वास थिएन । तर गाउँमा सिआईसीले निशुल्क टिउसन कक्षा संचालन र छात्रवृतिमा कापी, पेन्सिल, डटपेन, ड्रेस, स्कूल ब्याग लगायतका सहयोगी सामाग्री दिंदा विश्वास भयो यदि जीवनमा कोही सहयोगी भयो भने गरीबका बालबच्चा पनि पढन सक्छन ।

त्यो बेला म कक्षा दुईमै अध्ययनमै अध्ययनरत थिए । सरकारी विद्यालय भएको कारण कक्षा दुईमा पढ्दा पनि क, ख, ग सम्म पनि आउंदैन्थ्यो, नाम मात्रको भारा टाल्न विद्यालय जाने आउने गरी पढाई गरिरहेको थिए । तर सिआईसीले संचालन गरेको टिउसन कक्षामा सहभागी हुँदा कखारा मात्र होइन किताब पढनसम्मको सक्षम बनाई दियो, त्यो बेला नै म भित्र जोश जाँगर जाग्यो होइन सहयोगी भयो भने जो कोही पढन सक्छ । त्यही दिनदेखि संकल्पि भएर सो टिउसन कक्षामा चार सालसम्म पढे, पछि त त्यो टिउसन कक्षा नै समाप्त भयो ।

अहिले कसरी पढिरहनु भएको छ, थप सिकाईका लागि त टिउसन कक्षा छैनन भन्ने जिज्ञासामा चन्द्रदीपले भने टिउसन कक्षामै म एउटा तेज विद्यार्थी भइसके थिए । अब त्यसकै आधारमा घरमै पढेर काम चलाई रहेछु । टिउसन किन पढनु भइरहेछैन भन्ने प्रश्नमा उनले भने कहाँबाट पढनु टिउसनमा कम्तीमा ३/४ सय रुपैया महिनाको लाग्छ, यहाँ त एक छाक टार्न आमाबुवा दुवै मिलेर गिरहत कहाँ मात्र १० किलो धानको बईनमा काम गरिरहेको छ, त्यो पनि वर्षको मात्र ४/५ महिना, थप कुनै आर्थिक श्रोत नै छैनन ।

चन्द्रदीपका बुवा सिटहु माझी र आमा गंगिया देवी दुवै गाउँकै जमिन्दार गिरहत सतो साह कहाँ हलो जोत्ने, गाई भैंसी चराउने र घरको कामकाज सहित हरुवा चरुवाको रुपमा काम गर्दै आएका छन, गिरहत कहाँ काम भए गर्ने नभएर बसेर नै दिन बिताउने गर्छन । गिरहत कहाँ काम भएको अवस्थामा बाहिर कुनै ठाउँमा काम गर्न पाउंदैनन भन्ने पाबन्दी समेत ती परिवारलाई खेपि परिरहनु बाध्यता छ । बेला बखतमा बाहिर काम गर्न इच्छा भएपनि चाहिएको बेला काम पाउंदैनन ।

चन्द्रदीपलाई मात्र होइन घर परिवारका कुनैपनि सदस्यलाई आवश्यक लताकपडा छैन, पैसा आभावमा किन्न पनि सक्ने अवस्था छैन, गिरहतले नै दिएको लता कपडा लगाएर ती परिवार जसोतसो जीवन धानिरहेका छन । सिआईको हरुवा चरुवा कार्यक्रमको मिथिला हरुवाचरुवा समूहमा चन्द्रदीपकी आमा गंगिया देवी समेत आबद्ध छिन । पछिल्लो पटक सिआईसीद्वारा संचालित साना व्यवसाय संचालन तथा प्रवद्र्धन तालिममा उनी सहभागी पनि भई तर आर्थिक अवस्था कमजोर भएको कारण त्यो तालिम पनि खेर नै गएको छ ।

हुनत केही आर्थिक सहयोग सिआईसीबाट उपलब्ध भएपनि त्यो रकम साहूकारबाट लिएको ऋणमै गयो । अब जिवन कसरी धान्ने चिन्ता ती माझी परिवारलाई भएको छ भने चन्द्रदीपले दुख कष्ट सहेरपनि पढेलेखेर लोकसेवामा नाम निकाली सरकारी जागिर पाएर आमाबुवाको गरीबी दूर गर्ने भन्ने एउटै सपना बोकेर बढि रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ पुष १९, सोमबार १५:०५
७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

२०७८ पुष १९, सोमबार १५:०५
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ पुष १९, सोमबार १५:०५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ पुष १९, सोमबार १५:०५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ पुष १९, सोमबार १५:०५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ पुष १९, सोमबार १५:०५

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव