Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लकडाउनबाट उत्पन्न आर्थिक संकट टार्न कृषि नै प्रमुख आधार : मन्त्री साह (भिडियो सहित)


जनकपुरधाम, जेठ ७ गते । कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागी जारी लकडाउनले निम्त्यिाउने आर्थिक संकट टार्न कृषि नै प्रमुख आधार रहेको कुरामा प्रदेश सरकारले जोड दिएका छन ।

बुधवार प्रदेशको नियमित कोभिड १९ महामारी सम्बन्धी मिडिया ब्रिफिंगमा सम्बोधन गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले भने लकडाउनले गर्दा विश्वमै चर्को आर्थिक मन्दी आउनुका साथै विकासोन्मुख देश नेपाललाई समेत आर्थिक संकट लामो समय सम्म झेल्नुपर्ने हुन्छ ।

उनले भने लकडाउनका कारण विभिन्न गतिविधि ठप्प हुँदा आर्थिक र श्रम संकट उत्पन्न हुने निश्चित छ । हामीले श्रम तथा रोजगार व्यवस्थापन मार्फत आर्थिक क्रियाकलापमा बढोत्तरी गनुपर्ने भएको हुनाले यसको सबैभन्दा उत्तम विकल्प कृषिक्षेत्रमा उत्पादकत्व र उत्पादन वृद्धिसँगै बजार सुनिश्चित गर्नु हो ।

आर्थिक संकट टार्न कृषिमा प्रदेश सरकारको जोड

१. प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका बेला एकातर्फ कृषिजन्य उत्पादन किसानको खेतखलिहानमा थान्किने अर्कोतर्फ आम उपभोक्ताले चर्को मूल्य व्योहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्न आरम्भमै सहकारी लगायत विभिन्न माध्यमबाट कृषि उत्पादनको ढुवानी तथा बजार व्यवस्थापन गर्न सहजीकरण गरेको र यसलाई अझै व्यवस्थित तथा प्रभावकारी बनाउन लागिपरेको छ ।

२. गहुँबालीको कटानी र भण्डारणको समस्या समाधान गर्न मन्त्रालयले सामाजिक दूरीसहित बढीभन्दा बढी उपकरण प्रयोग गरी काम गर्न दिएको सल्लाह अनुसार गहुँ, मसुरो लगायतको कटानी र भण्डारमा स्थानीय सरकारहरूले महत्वपपूर्ण भूमिका निर्वाह गरेको भन्दै सोही विधि अनुसार चैते धानको रोपाइँलाई समेत अघि बढाउन सहजीकरण गरेको छ ।

३. लकडाउन अवधिमा बजारसम्म पुग्न नसक्दा र उत्पादन प्रक्रियाका अवरोधले गर्दा नाशवान् तरकारी, कुखुरा, हाँस दुध, मासुमाछा आदिमा क्षति पुगेर मार्कामा परेका किसानहरुको पीडा र दुखमा मलम लगाउन र भविष्यमा रोजगार पुनरसर्थापना गर्न उत्प्रेरित हुने गरी सरकारले राहत तथा पुनसर््थापनाको कार्य अघि बढाएको छ । जसका लागि प्रदेश सरकारले पहिलो चरणमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

४. किसानहरूलाई उन्नत बिउबिजन, गुणस्तरीय मलखाद्य, उचित संख्यामा कृषि उपकरण र पर्याप्त सिँचाइ आदिको व्यवस्थापन आवश्यक भएको हुनाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गम्भीर भई यी जम्मै कामका लागि वार्षिक कार्ययोजना र आकस्मिक कामहरूलाई तत्काल अगाडि बढाइएको छ ।

५. देशसँगै प्रदेशमा खाद्य सुरक्षा संकट आउन नदिन र अन्तर्रा्ष्ट्रिय श्रम बजार तथा घरेलु श्रमिकहरूको रोजगार व्यवस्थापनका लागि प्रदेश सरकार आधुनिक कृषि प्रणालीका आधारमा खेती किसानी गर्ने कार्यलाई प्राथमिकता दिएको छ ।

६. खाद्य सुरक्षालाई सम्बोधन गर्ने धेरै आवश्यक कामहरू भएको हुनाले त्यसलाई पूरा गर्न मन्त्रालय अघि बढिसकेको छ ।

७. आधुनिक र उत्पादनमूलक खेतीकिसानीका लागि कृषिकार्यमा संलग्न भएकाहरूलाई आवश्यक र पर्याप्त ज्ञान तथा सीप दिनुपर्नेछ भने कृषिसम्बन्धी औपचारिक शिक्षा, अनुभव तथा अभ्यास आदानप्रदान र अनुसन्धान कार्यलाई अघि बढाउनुपर्नेछ ।

८. कृषि प्रयोजनका लागि विकास, वाणिज्य, लघुवित्त संस्था तथा विभिन्न समूहहरूबाट लिइने ऋणलाई सरलीकृत र कम ब्याजमा प्रवाह गराउन पहलगर्ने, कृषि उत्पादनको खपतका लागि साना तथा घरेलु उद्योगहरूको स्थापना तथा प्रवद्र्धनसँगै जीर्ण उद्योगहरूको पुनर्उत्थानमा जोड दिइएको छ ।

९. अहिलेको साना किसानका लागि राहत तथा पुनसर््थापना कार्यक्रमबाटै सरकारद्वारा दिइने नियमित वा विशेष अनुदानमा सही किसानको पहुँच स्थापित गर्नका लागि कार्य्विधि वा मापदण्डका जटिलताहरूलाई हटाएर सरलीकृत गरिएको छ ।

१०. कान्जीहाउस निर्माण, पशुपालनतर्फ नश्ल सुधार, भैंसी पालन तथा पाडो हुर्काउने व्यावसायिक फारमका लागि घाँस, पशुखोप आदिको व्यवस्थापन, कृषकका लागि दुधका क्यान र सहकारीका लागि डिप फ्रिज, भयाट, समूहमा बाख्रा तथा कुखुरा पालनजस्ता कामलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेकोमा मन्त्री साहले जोड दिए ।

मन्त्री साहको सम्बोधन

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव