Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बजेट आएकै दिनबाट झन्डै १ दर्जन कर कार्यान्वयन


संविधानअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि हरेक १५ जेठमा संसद्मा बजेट प्रस्तुत गर्नुपर्छ । बजेटमा सरकारले कतिपय करका दरमा परिवर्तन गरेको हुन्छ भने कतिपय अवस्थामा करको दायरामा समेत फेरबदल गरेको हुन्छ ।

अर्थ मन्त्रालयले सामयिक कर असुली २०१२ अनुसार सार्वजनिक गरेको आदेशअनुसार यसरी फेरबदल हुने करका दर र दायराहरू केही बजेट आउनासाथ लागू हुन्छन् भने केही नयाँ आर्थिक वर्षबाट लागू हुन्छन् ।

सरकारले डेढ महिनाअगाडि नै बजेट ल्याएपछि कस्तो करका दरहरू कुन समयमा लागू हुन्छन् भन्नेबारे सर्वसाधारणमा अन्योल देखिन्छ । सोही कारण कतिपय अवस्थामा डेढ महिनापछि बढ्ने करलाई आधार मानेर बजारमा महँगी बढाउने प्रवृत्ति पनि देखिन्छ ।

बजेट आउनासाथ लागू हुने कर

भन्सार महसुल : विदेशबाट नेपालभित्र पैठारी हुने मालवस्तुमा लगाइने भन्सार महसुल तत्काल लागू हुन्छ । साथै नेपालबाट विदेशमा निकासी हुने मालवस्तुमा लाग्ने भन्सार महसुल पनि तत्काल लागू हुन्छ ।

भन्सार सेवा दस्तुर : नेपालबाट विदेशमा निकासी हुने र विदेशबाट नेपालमा पैठारी हुने मालवस्तुको प्रति प्रज्ञापनपत्रमा निकासीबापत लाग्ने दस्तुर बजेट आउनासाथ लागू हुन्छ । तर, निकासी महसुल लाग्ने, कूटनीतिक तथा महसुल सुविधामा निकासी वा पैठारी हुने मालवस्तु, हवाईमार्गबाट यात्रुले आफूसँगै लैजाने मालवस्तु भने भन्सार सेवा दस्तुर लाग्दैन ।

कृषि सुधार शुल्क : भारत र चीनको स्वशासित क्षेत्र तिब्बतबाट पैठारी हु“दा भन्सार महसुल पूर्ण रूपले छुट हुन्छ । त्यसबाहेकका वस्तुमा कृषि सुधारशुल्क लगाइन्छ । त्यस्ता मालवस्तुको पैठारी हुँदा भन्सार महसुल लाग्ने रहेछ भने त्यस्तो पैठारीमा कृषि सुधारशुल्क लाग्दैन ।

अन्तःशुल्क : नेपालभित्रको मिल र कारखानाबाट उत्पादन वा तयार भएका मालवस्तु, पैठारी भएका मालवस्तु वा पदार्थ वा सेवामा अन्तःशुल्क लगाएर असुलउपर गर्ने व्यवस्था छ । यो पनि बजेट आउनासाथ कार्यान्वयनमा जान्छ ।

मूल्य अभिवृद्धि कर : मूल्य अभिवृद्धि कर ऐन, ०५२ बमोजिम मूल्य अभिवृद्धि कर लाग्छ । यो कर पनि तत्काल लागू हुन्छ ।

स्वास्थ्य जोखिम कर : विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित चुरोट, बिँडी, सिगारमा लाग्ने स्वास्थ्य जोखिम कर पनि तत्काल लागू हुन्छ ।

शिक्षण सेवाशुल्क : विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटहीमा दुई प्रतिशत शिक्षा सेवाशुल्क लाग्छ र यो तत्काल लागू हुन्छ ।

पूर्वाधार कर : नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा लाग्ने पूर्वाधार कर तत्काल लागू हुन्छ ।

सडक मर्मत तथा सुधार दस्तुर : सडक मर्मत तथा सुधार गर्न विदेशबाट नेपालमा पैठारी हुने पेट्रोल र डिजेलमा भन्सार बिन्दुमै यो दस्तुर लगाइन्छ । यो तत्काल लागू हुन्छ ।

करको दायरामा आउनेलाई शुल्क तथा ब्याज मिनाहा

थप दस्तुर, शुल्क ब्याज तथा जरिवाना मिनाहा

शिक्षण संस्थाले सञ्चालन गरेका चमेनागृह र छात्रावास सेवा तथा धितोपत्र दलाल सेवामा मूल्य अभिवृद्धि कर मिनाहासम्बन्धी विशेष व्यवस्था

आगामी आवको  १ साउनबाट लाग्ने कर
-सडक निर्माण दस्तुर

-चलचित्र विकास शुल्क

-प्रदूषण नियन्त्रण शुल्क

-टेलिफोन स्वामित्व शुल्क

-दूरसञ्चार सेवा दस्तुर

-क्यासिनो रोयल्टी

-वन पैदावार शुल्क

-करको दर थपघट तथा छुट

-प्रक्रिया सरलीकरण वा बाधा

-अड्चन फुकुवा

-सामाजिक सुरक्षा कोष

-सवारीसाधन कर र घरजग्गा रजिस्ट्रेसन शुल्क

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय
Blast News

संघको विभेदले मधेश सरकार आर्थिक संकटमा

ताजा खबर

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव