Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च


अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

जनकपुरधाम । दुईपाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वभर परिचित टीभीएस मोटर कम्पनीले आफ्नो चर्चित स्पोर्ट्स सिरिज अन्तर्गतको नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी मोटरसाइकल जनकपुरधाममा औपचारिक रूपमा बजारमा ल्याएको छ।

जनकपुरधामस्थित आधिकारिक विक्रेता आएन मोटर्स ले आयोजना गरेको कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, आएन मोटर्सका सञ्चालक रामबालक महतो तथा जगदम्बा मोटर्स प्रालिका नेसनल सेल्स हेड हरी न्यौपानेले संयुक्त रूपमा नयाँ मोडल सार्वजनिक गरेका हुन्।

कम्पनीका अनुसार अपाचे आरटीआर १६० ४भीमा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएम अपसाइड–डाउन (यूएसडी) फ्रन्ट सस्पेन्सन र ५ इन्चको टीएफटी डिजिटल डिस्प्ले जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ।

यी सुविधाले विशेषगरी रातिको यात्रामा स्पष्ट दृश्य, सहज सञ्चालन तथा उत्कृष्ट नियन्त्रण प्रदान गर्ने विश्वास कम्पनीको छ। १५९.७ सीसी क्षमताको इन्जिन जडान गरिएको यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएससम्म शक्ति उत्पादन गर्ने जनाएको छ।

चालकको आवश्यकता अनुसार स्पोर्ट, अर्बन र रेन गरी तीन प्रकारका राइडिङ मोड उपलब्ध गराइएको छ। सुरक्षालाई प्राथमिकता दिँदै ड्युअल–च्यानल एबीएस प्रणाली, ५ स्पिड गियरबक्स तथा १२ लिटर क्षमताको इन्धन ट्यांकी राखिएको कम्पनीले जनाएको छ।

नयाँ अपाचे आरटीआर १६० ४भीको जनकपुरधाममा एक्स–शोरूम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङमा उपलब्ध हुनेछ।

कार्यक्रममा जगदम्बा मोटर्सका सेल्स प्रमुख विपिन बोगटीले नेपाली युवाको रोजाइ र आवश्यकता अनुरूप नवीन प्रविधियुक्त मोटरसाइकल उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताए।

त्यस्तै टीभीएसका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले नयाँ अपाचेले १६० सीसी श्रेणीमा कार्यसम्पादन र प्रविधिका हिसाबले नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार २८, आईतवार २३:००
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार २८, आईतवार २३:००
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार २८, आईतवार २३:००
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ असार २८, आईतवार २३:००
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार २८, आईतवार २३:००
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार २८, आईतवार २३:००

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव