Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशको विकास र समृद्धिमा अग्रदूत बन्दै नेता यादव


मधेशको विकास र समृद्धिमा अग्रदूत बन्दै नेता यादव

जनकपुरधाम, साउन १ गते । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादव प्रदेशमा विकास र समृद्धिको अग्रदूतका रूपमा स्थापित हुँदै गएका छन् ।

दलीय नेताको रुपमा उनले मधेश सरकारप्रति देखाएको सक्रियताका कारण गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारले इतिहासमै सबैभन्दा बढी ७१.४८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । यसअघिसम्म मधेश सरकारले बढीमा ६० प्रतिशतसम्म बजेट मात्र खर्च गर्ने गरेको थियो ।

उनले मधेश सरकारमा सक्रियता देखाएपछि सबभन्दा बढी अर्थमन्त्रालयले करीब ८३ प्रतिशत र ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । कृषि प्रधान प्रदेश भएकाले किसानहरुको खेतमा सिचाई तथा जलश्रोतका लागि आफै सक्रिय भई ७५ प्रतिशतसम्म बजेट खर्च गराउन सफल भएका हुन ।

जनता र पार्टीका लागि अग्रदूतको रुपमा रहेका नेता यादवले चालु आर्थिक वर्षका लागि बजेट विभिन्न वाधा अवरोधका बावजूद बहुमतले बजेट पारित गराउन सफल भएका हुन् । उनले आफ्नै नेतृत्वमा प्रदेशमा महत्वपूर्ण योजनाहरू अगाडि बढ्दै गएका छन्, जसले जनता पार्टीको विकासमुखी प्रतिबद्धतालाई मूर्तरूप दिन थालेको देखिन्छ ।

प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको वर्तमान अवस्थामा पनि पार्टीले नीति, कार्यक्रम र बजेट निर्माणमा उल्लेखनीय पहलकदमी लिएको छ । सभापति यादवको सक्रियतामा सिचाई, खानेपानी, कृषि, श्रम तथा यातायातमा थुप्रै विकास योजनाहरू समेटिएको छ । जसले प्रदेश र जनताका लागि विकासका महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

प्रदेश सरकारको बजेटमा आम नागरिकका समस्या सम्बोधन हुने गरी योजनाहरू समावेश गर्न सभापति यादवले निरन्तर पहल गरिरहेका छन् । योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता र जनताप्रति उत्तरदायित्वको भावना जागृत गर्न उनले विशेष निगरानी गर्दै आएका छन् ।

यसअघि सभापति यादव भौतिक पूर्वाधार विकास मन्त्री भएको बेला प्रदेशका ग्रामीण तथा शहरी क्षेत्रहरूमा पूर्वाधार विकासका थुप्रै योजनाहरू संचालन गरेका थिए । प्रदेशलाई नमूना विकास मोडेलको रूपमा अगाडि बढाउन उनले आफ्नो कार्यकालमा सानादेखि गौरवको आयोजनासम्मका योजनाहरु संचालनमा ल्याएका थिए । जसले आधारभूत पूर्वाधारको विस्तारसँगै सामाजिक विकासमा पनि योगदान पु¥याउन धेरै हदसम्म काम गरेको छ ।

नेतृत्वका सम्बन्धमा उनलाई घेराबन्दी गर्न विकासका अवरोधक केही तत्वहरुले पार्टी भित्र आन्तरिक टिप्पणी गर्नबाट चुकेका छैनन् । तर उनले ती टिप्पणीहरूलाई सकारात्मक रूपमा लिँदै पार्टीलाई एकताबद्ध राख्न संवाद र सहकार्यमा जोड दिंदै आएका छन् । पार्टीलाई सुदृढ बनाउने अभियानमा उनले सबै तहका नेताहरू र कार्यकर्ताहरूसँग समन्वय गर्दै अगाडि बढिरहेको पार्टी सम्बद्ध नेताहरु बताउंछन् ।

पार्टीभित्र नीति तथा बजेट निर्माणमा समावेशीताको भावना थप सुदृढ बनाउने र सांसदहरूको रायलाई अझ प्रभावकारी ढंगले समेट्ने कार्यमा पनि सभापति यादव केन्द्रित छन् । कांग्रेसले सरकारमा रहँदा देखाएको कार्यक्षमता र नेतृत्वको सामथ्र्यलाई जनतामाझ राख्दै विकासका कार्यहरु बढाउंदै आएको नेता यादवले बताए ।

विकासलाई निरन्तरता दिन र संगठनलाई मजबुत बनाउन अहिलेको नेतृत्वप्रति विश्वास कायम राख्नुपर्ने पार्टीभित्रका अधिकांश नेताहरु धारणा रहेको छ । नेता यादवको नेतृत्वमा अगाडि बढेको विकास र समृद्धिको यो अभियानले आगामी दिनमा पार्टीलाई जनताको विश्वासको केन्द्र बनाउन सक्ने सम्भावना बोकेको पार्टीका प्रदेश सांसदहरुको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८२ श्रावण १, बिहीबार १५:५०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण १, बिहीबार १५:५०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण १, बिहीबार १५:५०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण १, बिहीबार १५:५०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण १, बिहीबार १५:५०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण १, बिहीबार १५:५०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव