Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बजेट सार्वजनिक भएलगतै मधेश सरकारमा खलबली

बजेट सार्वजनिक भएलगतै मधेश सरकारमा खलबली

जनकपुरधाम, असार १५ गते । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक भएलगतै मधेश प्रदेश सरकारभित्र नै खलबली मचेको छ । जनमत पार्टीको नेतृत्वमा सरकार बने पनि बजेट नीति तथा कार्यक्रम विपरित आएको भन्दै जनमत र नेपाली कांग्रेसबीच चर्को असहमतिले सम्बन्ध चिसिएको समेत छ ।

मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारमा अर्थ मन्त्रालयसहितका मुख्य मन्त्रालयहरू कांग्रेस र एमालेले सम्हालेका छन् । जनमत पार्टीले बजेट निर्माणमा आफूलाई वाइपास गरिएको गुनासो गर्दै आएको छ ।

जनमत अध्यक्ष डा. सीके राउतले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै जनमतको निर्देशन अवमूल्यन गरिएको टिप्पणी गरेका छन् । उनका अनुसार, पार्टीको सिफारिसमा परेका योजना कटौती गरिएका छन् भने बिचौलियामार्फत आएका योजनामा लाखौंदेखि करोडौं बजेट विनियोजन गरिएको छ ।

जनमतका नेता विपी साहले एमाले नेतृत्वको स्वास्थ्य मन्त्रालयले प्रदेशलाई ‘स्वास्थ्य उपकरण र औषधीको डम्पिङ साइट’ बनाएको आरोप लगाएका छन् । उनले खरिद प्रक्रिया अपारदर्शी रहेको र सिण्डिकेट चलिरहेको दाबी गर्दै, मन्त्री गाडीमा केन्द्रित भएको टिप्पणी गरे ।
विपी साहले आफ्नै पार्टी नेतृत्वमा रहेको वन मन्त्रालयमा पनि कमिसनमुखी योजना राखिएको आरोप लगाएका छन् । रेडबुक अनुसार, २३ करोडभन्दा बढी अनुदान योजनामा डीएफओमार्फत वितरण गर्न लागिएको छ भने ५३ वटा हरित पार्क योजनामा कोटेशनको नाममा व्यापक अनियमितता भएको उनको आरोप छ ।

जनमत संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार, जनकपुरधाममा बसेको बैठकले गरेको निर्णय अनुसार बजेटमा पार्टीका योजना कटौतीबारे केन्द्रीय कार्यालयलाई जानकारी दिने,बजेट संशोधनको माग गर्ने र प्रदेशसभा बैठक स्थगनको कारण माग गर्दै सभामुखलाई पत्र पठाउने लगायतको रहेको छ ।

बजेटमाथिको छलफल सुरु भएपछि दोस्रो दिनको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सभामुख रामचन्द्र मण्डलले मन्त्रिपरिषद् बैठक बस्न लागेको सूचनाको आधारमा बैठक स्थगन गरिएको बताए । तर गृहमन्त्री राजकुमार लेखीले मन्त्रिपरिषद्मा यस्ता छलफल नभएको खुलासा गरेका छन् ।

मधेश कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जनमतको बाइपास आरोपलाई अस्वीकार गर्दै बजेट निर्माण स्वयं मुख्यमन्त्री सतिश कुमार सिंहकै संलग्नतामा भएको दाबी गरे। “मुख्यमन्त्री आफैंले मन्त्रालयहरूमा इन्ट्री गरेर बजेट बनाएका हुन्,” उनले भने । गठबन्धनको प्रारम्भमा आलोपालो मुख्यमन्त्री बनाउने सहमति भए पनि एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुँदा गठबन्धनभित्र असन्तुलन चुलिएको विश्लेषकहरूको भनाइ छ ।

जनकपुृरधामका वरिष्ठ पत्रकारका अनुसार नीति तथा कार्यक्रम लोकप्रिय बनेपछि कांग्रेस र एमाले डराएको हुन सक्ने बताएका छन् । “कार्यन्वयन भयो भने जनमतले फाइदा लिन्छ भन्ने भयले बजेटमै फेरबदल गरिएको हुन सक्छ,” उनीहरुको विश्लेषण छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८२ असार १८, बुधबार ०१:०६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार १८, बुधबार ०१:०६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार १८, बुधबार ०१:०६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार १८, बुधबार ०१:०६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार १८, बुधबार ०१:०६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार १८, बुधबार ०१:०६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव