Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी समस्या समाधान गर्न मन्त्री यादव अग्रसर

खानेपानी समस्या समाधान गर्न मन्त्री यादव अग्रसर

जनकपुरधाम, पुस २० गते । जल नै जीवनको उद्देश्य अनुरुप प्रत्येक मानिसको स्वच्छ खानेपानीमा अधिकार रहेको र त्यसलाई पूर्ति गर्न प्रदेश सरकार काम गर्दै आएको मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले बताएका छन् ।

शनिवार धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ स्थित जमुनीवासमा आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेश्रो साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले भने १० औं दिनसम्म खाना नखाएर मान्छे बाच्न सकिन्छ । तर पानी नखाएर एक दिनपनि बाच्न सक्दैन । प्रदेशमा शुद्ध खानेपानी आपूर्तिको कहाली लाग्दो अवस्था रहेपनि प्रदेश सरकारले भ्याएसम्म क्षमता अनुसार खानेपानीमा जनताको पहुँच बनाउंदै गएको छ ।

मन्त्री यादवले जमुनीवास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्तरोन्नति र व्यवस्थित तरिकाल बढीभन्दा बढी खानेपानी संकलनमा सहजताका लागि तत्कालै ओभरहेड जडान गराउने प्रतिबद्धता जनाए ।

उनले ओभरहेड बाहेक आउंदो आर्थिक वर्षको बजेटमा नाला र भवन सहितका खानेपानीको अन्य संरचनाका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाए । यसका साथै उनले आफू मन्त्री रहेसम्म खानेपानी आभाव रहेका हरेक वडामा खानेपानीको व्यवस्थापन गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवले खानेपानीमा दलीय राजनीति नगर्न आग्रह गरे । उनले भने आफू मन्त्री रहेको यस मिथिला नगरपालिकाका अधिकांश वडामा खानेपानीको व्यवस्था गराएका थिए । नेता यादवले यस क्षेत्रमा रहेका खानेपानी, विद्यालय भवन र नाला लगायतका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले तपाईले जिताएको प्रतिनिधि जितेपछि तपाईको हालखबर सोध्न कति पटक आए प्रश्न गर्दै स्थानीयसँग भने आफू नजितेपनि यो गाउँसँगै क्षेत्रका हरेक ठाउँमा जनताको हालखबर र समस्या बारे जानकारी लिदैं आएका छौं । र हुन सक्ने जतिको पहल समस्या समाधानका लागि गर्दै आएको । आफूलाई सेवाको मौका पटक पटक आग्रह गरे ।

समितिका अध्यक्ष शान्ता देवी लामाको अध्यक्षतामा सम्पन्न साधारण सभामा जग्गादाता अनारदेवी महतो, मनतोरिया देवी महतो र ज्ञानबहादुर थिङलाई प्रमुख अतिथि नेता महेन्द्र यादव र विशिष्ट अतिथि मन्त्री यादवले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ पुष २०, शनिबार २२:५६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ पुष २०, शनिबार २२:५६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ पुष २०, शनिबार २२:५६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ पुष २०, शनिबार २२:५६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ पुष २०, शनिबार २२:५६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ पुष २०, शनिबार २२:५६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव