Monday, July 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश सरकारमा लोसपाको समर्थन यथावत


मधेश सरकारमा लोसपाको समर्थन यथावत

जनकपुरधाम, ८ चैत । मधेश सरकारलाई दिएको समर्थन जारी राख्ने लोकतान्त्रिक समाजवादी –लोसपा) नेपालले संकेत गरेका छन् ।

महोतरीको बर्दिवासमा चैत ६ र ७ गते बसेको बैठकमा गरिएको निर्णय जानकारी गराउने उद्देश्यले बिहीवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपाले मधेश सरकार पुर्नगठनमा अन्य सम्भावनाको पनि संकेत गरेको छ ।

पत्रकारहरुको जिज्ञासामा लोसपा अध्यक्ष महन्थ ठाकुरले भने संघमा हामीले समर्थन गरेका छैनौ । तर संघ र प्रदेश दुवै फरक विषय हो । प्रदेशमा अहिलेसम्म कुनै दलले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा लोसपाले समय आएपछि समर्थन बारे निर्णय गर्ने तर हालका लागि सरकारमा बस्ने र समर्थन यथावत राख्ने निर्णय भएको उनले भने ।

लोसपाले गरेको १० बुँदे निर्णयमा लोकतान्त्रिक संविधानको संरक्षण सम्वद्र्वन र स्थायित्वका लागि वर्तमान अपुरो संविधानको संसोधन, आमाको नामबाट नागरिकताका लागि रहेको अवरोध अनत्यको मांग गरेको छ । लोसपाको निर्णयमा भारतलाई १० हजार मेगावाट विद्युत विक्रि गर्ने नेपाल सरकारसंगको सम्झौता कार्यान्वय गर्न साथै भारतले दिदै आएको पाँच अर्वको अनुदानलाई २० अर्व पुरयाउने नेपाल सरकारको निर्णयलाई स्वागत त गरेको छ तर चिन सरकार र नेपाल सरकार बिच भएको बिआरआई सम्झौता देशको हितमा नरहेको ठहर पनि बैठकबाट गरेको उल्लेख छ ।

पार्टी वरिष्ठ नेता राजेन्द्र महतोको बर्हिगमण र अर्का नेता अनिल झाको अनुपस्थितीलाई समान्य र स्वभाविक रुपमा लिएको बताउदै पार्टी अध्यक्ष ठाकुरले पार्टीबाट अलग हुनु र प्रवेश गर्नु नेपालको राजनितीमा सबैतिर सरल कुरा भइसकेकाले टिप्पण्ी गर्न नहुने बताए । सो अवसरमा पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, वरिष्ठ नेता सरतसिंह भण्डारी, महासचिव परमेश्वर साह, प्रदेश सांसद रानी शर्मा तिवारी सहितको उपस्थिती थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८० चैत्र ८, बिहीबार २१:४३
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८० चैत्र ८, बिहीबार २१:४३
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८० चैत्र ८, बिहीबार २१:४३
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८० चैत्र ८, बिहीबार २१:४३
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० चैत्र ८, बिहीबार २१:४३
धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

२०८० चैत्र ८, बिहीबार २१:४३

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव