Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा दुई दिने एथलेटिक्स टुर्नामेन्ट सम्पन्न


जनकपुरधाममा दुई दिने एथलेटिक्स टुर्नामेन्ट सम्पन्न

जनकपुरधाम, फागुन १८ गते । निजि विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा दुई दिने एथलेटिक्स टुर्नामेन्ट सम्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाकाे सहयाेगमा श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालामा आयोजित साे एथलेटिक्स टुर्नामेन्टमा जनकपुरधामका २१ वटा निजि विद्यालयहरुको सहभागिता रहेको थियो ।

साे टुर्नामेन्टमा दौड, ज्याब्लिंग थ्रो, शटपुट थ्रो, हाई जम्प र लंग जम्प लगायतका ३ वटा प्रतियोगिता सिनियर ब्याज, सिनियर गल्र्स, जुनियर ब्याज, जुनियर गल्र्स गरी चार क्याटोगरीमा आयोजना भएको छ ।

टुर्नामेन्टमा ट्रयाक अन्तर्गतकाे दाैडमा १ सय मिटर, २ सय मिटर, ३ सय मिटर र ४ सय मिटर दौड प्रतियोगिता आयोजना भएको थियो । सो टुर्नामेन्टमा कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको एनप्याब्सन धनुषाका अध्यक्ष आशिष झाले जानकारी दिएका छन् ।

सम्पन्न दुई दिने टुर्नामेन्टमा सिनियर ब्याजतर्फ मनोकामना बोर्डिँग स्कूल पहिलो, एर्रे इन्टरनेशनल बोर्डिँग स्कूल दोश्रो, जानकी इग्लिंश बोर्डिँग स्कूल तेश्रो, साउथ प्वाईन्ट बोर्डिँग स्कूल चौथौ स्थान प्राप्त गरेका छन् भने सिनियर गल्र्सतर्फ एर्रे इन्टरनेशन बोर्डिँग स्कूल पहिलो, विद्यापति बोर्डिँग स्कूल दोश्रो ऊँ आरसीएस बोर्डिँग स्कूल तेश्रो र मनोकामना बोर्डिँग स्कूल चौथो स्थान प्राप्त गरेको अध्यक्ष झाले जानकारी दिएका छन् ।

यस्तै जुनियर ब्याजतर्फ एर्रे इन्टरनेशन बोर्डिँग स्कूल पहिलो, जानकी बोर्डिँग स्कूल दोश्रो, मनोकामना बोर्डिँग स्कूल तेश्रो र गार्गी मेमोरियल बोर्डिँग स्कूल चौथो स्थान प्राप्त गरेका छन भने जुनियर गल्र्स जेनिथ बोर्डिँग स्कूल पहिलो, मनोकामना बोर्डिँग स्कूल दोश्रो गार्गी मेमोरियल बोर्डिँग स्कूल तेश्रो र एर्रे इन्टरनेशन बोर्डिंग स्कूल चौथो स्थान प्राप्त गरेको छ ।

एनप्याबसनका नगरअध्यक्ष दिपक ठाकुरको अध्यक्षतामा सम्पन्न टुर्नामेन्टमा विजयी विद्यार्थीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, धनुषा क्रिकेट संघका अध्यक्ष गुडु पाण्डे, एनप्यासबन मधेश प्रदेशका लालजी ठाकुर, जनकपुरधाम १३ का अध्यक्ष जीतनारायण राउत लगायतका व्यक्तिहरुले मेडल तथा ट्रफी प्रदान गरेका थिए ।

२२ वटा विद्यालय सहभागी मध्ये जनकपुर पब्लिक स्कूल पहिलो दिनमै कारवाहीमा परेपछि २१ वटा विद्यालयले मात्र टुर्नामेन्टमा भाग लिन पाएका छन । एक विद्यालयबाट विभिन्न खेलमा गरी ४४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० फाल्गुन १९, शनिबार ०१:५७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० फाल्गुन १९, शनिबार ०१:५७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० फाल्गुन १९, शनिबार ०१:५७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० फाल्गुन १९, शनिबार ०१:५७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० फाल्गुन १९, शनिबार ०१:५७
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० फाल्गुन १९, शनिबार ०१:५७

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव