Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

“आगामी वर्षदेखि उपभाेक्ता समितिले काम गर्न नपाउने”


“आगामी वर्षदेखि उपभाेक्ता समितिले काम गर्न नपाउने”

जनकपुरधाम, पुस २८ गते । विकास निर्माणमा भ्रष्टाचार र अनियमितताको मूल जड उपभोक्ता समिति रहेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग वक्ताहरुले गर्नु भएको छ ।

शनिवार जनकपुरधाममा आयोजित निर्माण व्यवसायी संघ धनुषाको १६ औं साधारण सभालाई सम्बोधन गर्ने वक्ताहरुले यस्तो माग गर्नु भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले टेण्डर प्रक्रियामा नगई उपभोक्ता समिति मार्फत काम गराउने गरेको कारण काम पनि कमसल हुने र भ्रष्टाचार पनि व्यापक रुपमा हुने गरेकाले त्यसलाई खारेज गर्नुपर्ने माग अघि सारे ।

कार्यक्रममा बोल्ने वक्ताहरु मध्ये निर्माण व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष सुरेन्द्र चौधरी र पूर्व निर्माण व्यवसायी तथा प्रदेश सांसद दिपेन्द्र ठाकुर लगायतका वक्ताहरुले जोडदार रुपमा माग गरेका छन् । उनीहरूले उपभाेक्ता समिति राजनीतिक दल र मन्त्रीकाे कार्यकर्ता पाल्ने प्रक्रिया मात्र रहेकाे आराेप समेत लगाएका थिए ।

संघीय सरकारले उपभोक्ता समिति प्रक्रिया खारेज नगरेपनि प्रदेश र स्थानीय सरकारले त्यसमा चासो लिनुपर्नेमा जोड दिदैं उपभोक्ता समितिको कारण निर्माण व्यवसायीहरुले भोग्नु परेको समस्या बारे पीडा पोखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले पनि विकास निर्माणमा कमसल काम र भ्रष्टाचार उपभोक्ता समिति मार्फत नै हुने गरेको स्वीकार गर्दै आगामी वर्षदेखि उपभोक्ता समितिका लागि तोकिएको ५० लाखभन्दा बढीको योजना मात्र ल्याएर टेण्डर प्रक्रिया मार्फत काम गराउने प्रतिबद्धता जनाए । उनले यश प्रकार याेजनाले उपभोक्ता समिति स्वतः निस्तेज हुन जान्छ ।

यस्तै निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामाले समयमा निर्माण व्यवसायीले काम गर्न नसक्नुको प्रमुख कारण साइट क्लिलिएर नहुनु, समयमा मेटेरियल उपलब्ध लगायतका समस्या भोग्नु परिरहेको पीडा सुनाउनु भयो ।
देशैभरिको कुनैपनि ठेक्का मात्र ४/५ जना निर्माण व्यवसायी पाउने गरेकाले बांकीलाई चाकरी गर्नुपर्ने अवस्था रहेको भन्दै जुन प्रदेशका लागि योजना ल्याइन्छ त्यस प्रदेशका निर्माण व्यवसायीलाई ज्वाइन्छ भेन्चरको रुपमा राख्नुपर्ने माग गरे । उनले भने यदि प्रदेशका निर्माण व्यवसायीलाई राख्दैन भने कामै गर्न नदिनुस् निर्माण व्यवसायीहरुसँग आग्रह गरे ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामाले गएकाे साउन महिनामा प्रधानमन्त्री कार्यालयबाट सचिवस्तरीय भएको सहमति यथाशिघ्र कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह, निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका पूर्व उपसभापति दिपक झा, संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख प्रदीप खनाल लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा निर्माण व्यवसायी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

यसअघि जसपा नेता एवं निर्माण व्यवसायी रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले निर्माण व्यवसायी संघको नवनिर्मित भवनको उद्घाटन समेत गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० पुष २९, आईतवार ००:३६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० पुष २९, आईतवार ००:३६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० पुष २९, आईतवार ००:३६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० पुष २९, आईतवार ००:३६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० पुष २९, आईतवार ००:३६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० पुष २९, आईतवार ००:३६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव