Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन गर्नमा जोड

डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन गर्नमा जोड

जनकपुरधाम, १८ भदौ । दुध उत्पादन गर्ने व्यवसायिक फर्म तथा किसानले अवलम्बन गर्नुपर्ने पशु कल्याण सम्बन्धी मापदण्ड प्रदेश सरकारले ल्याएको छ ।

दुध उत्पादन गर्न व्यवसायिक रुपमा पशुपालन गर्ने फर्मले असल उत्पादन अवलम्बन गर्दै गाईभैंसी तथा बाख्राप्रति हुने निर्दयी व्यवहार रोकेर पशुको उचित व्यवस्थापन तथा विकासका लागि प्रदेश सरकारले मापदण्ड निर्धारण गरी कानून नै निर्माण गरेका हुन् ।

सोमवार मधेश प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डेरी पशुका ला िपशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धी मिडिया बिफ्रिङ्ग सहितका एक कार्यक्रम आयोजना गरी सो दुध उत्पादन गर्ने व्यवसायिक फर्मले अवलम्बन गर्नुपर्ने कल्याण सम्ब्न्धी मापदण्ड २०८० मा रहेको व्यवस्था बारे जानकारी गराएको छ । कार्यक्रममा बोल्दै एनएफएसीका प्रतिनिधि विमल कुमार कर्णले सो मापदण्डमा रहेका व्यवस्था र संघ सरकारले ल्याउन लागेको पशुकल्याण ऐन बारे जानकारी गराए । उनले भने यो मापदण्ड कार्यान्वयनमा आए दुध व्यवसायको विकास र गुणस्तरीयता बढनुका साथै पशु समेत संरक्षित हुनेछ ।

त्यस्तै स्नेहाल केयर नेपालका स्नेहा श्रेष्ठले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न छुटै कानून नभएपनि मुलुकी अपराध संहितामा कारवाही सम्बन्धी व्यवस्था रहेपनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरिन् । उनले भनिन् पशु कुनैपनि होस दुधालु वा बिना दुधालु सबैको संरक्षण आवश्यक छ सरकारले यसप्रति ध्यान दिन जरुरी छ । मन्त्रिपरिषद निर्णयबाट तयार भई भदौ १ गतेदेखि नै लागू भएको सो मापदण्ड कार्यान्वयनका लागि किसान र सम्बन्धित निकाय सहितका सरोकारवालालाई जानकारी गराउन बिफ्रिङ्ग अघि बढाएको छ । सो मापदण्डमा दुधालु पशुलाई पाल्न गोठ, पशुपालन र आहारको व्यवस्था कस्तो हुनुपरयो, निर्दयी व्यवहार गर्न नहुने कुरामा जोडमा जोड दिइएको छ ।

सो मापदण्डमा मुलुकी अपराध संहितामा पशु संरक्षणका लागि गरिएको कारवाही व्यवस्था समेत समेटिएको छ । मापदण्डको अनुसुची १० मा पशुमाथि हुने निर्दयी व्यवहार र अपराधमा सजाय सहितका कारवाही व्यवस्था राखिएको छ ।
सो अनुसुचीमा पशुपंक्षी राख्दा लापरवाही गर्नेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैया जरिवाना वा दुवै हुन सक्ने, पशुपंन्छी सडक वा बाटोघाटोमा छाडा राखेमा सम्बन्धित व्यक्तिलाई तीन महिना कैद वा पांच हजार जरिवाना वा दुवै सजाय, पशु करणी गरेमा दोषीलाई दुईवर्षसम्म कैद वा २० हजार रुपैया जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै गाई गोरुलाई मारे वा कुटेमा तीन वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना, पशुपन्छीलाई निर्दयी व्यवहार गरेमा तीन महिनासम्म कैद वा पांच हजार रुपैया जरिवाना वा दुवै सजाय हुन सक्नेछ । यसका साथै सार्वजनिक ठाउँमा पशुपन्छीलाई मार्न अथवा कुटपिटमा समेत रोक लगाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० कार्तिक १७, शुक्रबार १८:०४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० कार्तिक १७, शुक्रबार १८:०४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० कार्तिक १७, शुक्रबार १८:०४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० कार्तिक १७, शुक्रबार १८:०४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० कार्तिक १७, शुक्रबार १८:०४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० कार्तिक १७, शुक्रबार १८:०४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव