Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषा हुलाकमा कर्मचारीहरुले गरे तालाबन्दी

प्रमुख साहको बदमासीले दशैंको मुखमा पनि कर्मचारी पाएन तलब


धनुषा हुलाकमा कर्मचारीहरुले गरे तालाबन्दी

जनकपुरधाम, असोज २९ गते । जनकपुरधामस्थित हुलाक कार्यालय धनुषाका कर्मचारीहरुले दशैं जस्ता चाडपर्वमा पनि तलब नखुवाएको भन्दै कामकाज ठप्प गरेर आन्दोलनमा उत्रेका छन् । सोमवार कर्मचारीहरुले दशैं, चाड तिहारको समयमा पनि गत ३ महिनाको तलब नदिएको भन्दै कामकाज ठप्प गर्दै कार्यालय परिसरमा धर्ना समेत दिएका छन् ।

केही दिनअघि अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई दशैं तिहार जस्ता चाडपर्वमा कुनैपनि कर्मचारीको तलब नरोक्नु भनेर पत्राचार नै गरेको थियो । तर हुलाक कार्यालय धनुषामा रकम भएपनि मनपर्दी गर्दै कार्यालय प्रमुखले तीन महिनादेखि तलब खुवाएको छैन ।

कर्मचारीहरुले कार्यालय प्रमुख जयचन्द्र साहले मनमानी गर्दै आफ्नो सुख सुविधामा लागेर दशैं जस्ता पर्वमा पनि तीन महिनादेखि आफूहरुलाई तलब भत्ता नदिएको आरोप लगाउंदै निकै समस्या परेको दुखेको पोखेका छन् । कर्मचारीहरु र कार्यालय प्रमुख साहबीच जिन्सी शाखाबाट लिएको सामान बुझिलिएको भन्ने हस्ताक्षर गरिदिन र तलबका लागि दिनभरि विवादले अवस्था तनावग्रस्त बनेको थियो ।

जिन्सी शाखाका जितेन्द्रलाल कर्णले भने भदौ महिनादेखि दशैं भत्ता समेत गरी तीन महिनाको कर्मचारीहरुको तलब भत्ता बक्यौता रहेको छ । पटक पटक ताकेता गर्दा बेवास्ता गर्दै आएपछि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिनु परेको उनले बताए । कर्णले थप्दै भने कार्यालय प्रमुख साहले कार्यालयबाट सामान बुझेर सामान बुझेका भनी हस्ताक्षर नगरी आलटाल गर्दै आएको छ । कहिले फ्रिज त कहिले एसी आफ्नो क्वार्टरमा लगाई दिन जिन्सी शाखामा दबाव दिदै आएको छ ।

अर्का एक कर्मचारीले दशैं, तिहार जस्ता चाडपर्वमा आफूहरुको तलब नदिइएपछि निकै समस्यामा परेको दुखेसो सुनाए । कार्यालय प्रमुख साहले कर्मचारीहरुसँग १०÷१० हजार रुपैया कमीशन माँग्नुका साथै नदिएमा स्थायी कर्मचारी निलम्बन गरिदिने, करारका कर्मचारीलाई जागिरबाट हटाइ दिने लगायतका धाकधम्की दिदैं आएको आरोप समेत उनले लगाए ।

यता कार्यालय प्रमुख साहले संचारकर्मीहरुले प्रतिक्रिया लिन खोज्दा उनी भाग्न खोजिरहेको थियो । तर संचारकर्मीहरुले पन्च्याउंदै जाँदा उनले शुरुमा लेखापाल नरहेको भनी पन्छिन खोज्दा आन्दोलनरत कर्मचारीहरुले कोलेनिकाबाट नयाँ लेखापाल काजमा खटाएको भनेपछि अन्ततः उनले लेखापालले काम नगरेको कारण तलब नखुवाएको बताए । दशैं जस्ता पर्वमा तलब नदिनु कतिको जायज हो जिज्ञासामा उनले कर्मचारी मात्र होइन पत्रपत्रिकाको समेत भुक्तानी बांकी रहेकाले एकैचोटी व्यवस्थापन गर्ने गैरजिम्मेवार जवाफ दिए । तलब खुवाउन कमीशन माग्ने गरेको कर्मचारीहरुको आरोप बारे प्रमुख साहले आफूले कसैसँग तलब वापत कमीशन नमाँगेको भने ।

कर्मचारीहरुले जनाए अनुसार लेखापाल सरुवा भएपछि केही दिन अघि कोलनिकाबाट विकू मण्डल लेखापालको रुपमा पठाइयो । तर उहाँलाई प्रमुख साहले बजेट शिर्षकमा नै नभएका सामानहरु आफ्नो क्वार्टरमा लगाउन र मोबाइल रिचार्ज लगायतका लागि रकम माग्न थालेपछि लेखापाल मण्डल कार्यालय आउन छाडेको छ । कार्यालय प्रमुख साह र लेखापाल मण्डलबीचको विवादले कर्मचारीहरु तलब खानबाट वञ्चित भएको हो । प्रमुख साह कार्यालयमा आएदेखि कर्मचारीहरु तलब पाएका छैनन् ।

लेखापाल मण्डलले भने आफूलाई कोलेनिकाले मात्र तलब खुवाउन हुलाकमा पठाएको थियो । त्यहाँ जाँदा करार कर्मचारीको समेत हाजिरी रुजु भएपछि मात्र सबैको तलब खुवाउने भनी रोकेको राखेको थियो । पटक पटक आग्रह गर्दा पनि तलब अभिलेखमा सदर नगर्दा तलब खुवाउन सकेन । यति मात्र होइन कार्यालय प्रमुख साहले मोबाइल रिचार्ज रकम र फ्रिज लगायतको माग गर्न थालेपछि आफूले कर्मचारीको तलब खुवाउन मात्र आएको भनेपछि आफूसँग कार्यालयमै दुव्र्यवहार शैलीमा उत्रेका थियो ।

यसैबीच दिउंसो २/३ बजेतिर जिल्ला प्रशासन कार्यालयको प्रयासले कोलेनिको रोहबरमा स्थायी र करार दुवै कर्मचारीको तलब अभिलेखमा प्रमुख साहसँग सदर गराई भुक्तानीका लागि कोलेनिकामा पठाएपछि कर्मचारीहरु काममा फर्केका छन् । हुलाक कार्यालय धनुषामा स्थायी, करार र इकाई कार्यालय सहितका गरी करीब तीन सय कर्मचारीको तलब बाँकी थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८० आश्विन २९, सोमबार २२:२०
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८० आश्विन २९, सोमबार २२:२०
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८० आश्विन २९, सोमबार २२:२०
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८० आश्विन २९, सोमबार २२:२०
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८० आश्विन २९, सोमबार २२:२०
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८० आश्विन २९, सोमबार २२:२०

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव