Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘देशलाई गाँधीको विचार र सिद्धान्तको आवश्यकता छ’

‘देशलाई गाँधीको विचार र सिद्धान्तको आवश्यकता छ’

जनकपुरधाम, असोज १५ गते । मधेश प्रदेशका सांसद शेषनारायण यादवले अहिले देशमा जारी राजनीतिक र धार्मिकद्वन्दबाट उन्मुक्तिका लागि सत्य अहिंसाका पूजारी महात्मा गान्धीको विचार र सिद्धान्त अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमवार अन्तराष्ट्रिय अहिंसा दिवस तथा १५४ औं महात्मा गाँधी जन्मजयन्तीको अवसरमा जनकपुरधाममा श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘आजको सन्दर्भमा गान्धीको विचार गोष्ठी’ कार्यक्रम उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यादवले अहिले देशमा व्याप्त राजनीतिक र धार्मिकद्वन्दबाट उन्मुक्ति पाउन महात्मा गान्धीको विचार र सिद्धान्त अवलम्बन गर्नुपर्ने आवश्यकता छ । तात्कालिन समयमा जसरी गान्धीको विचार र सिद्धान्तले प्रजातन्त्र स्थापना भयो, अहिले पनि देशका नेताहरुले त्यो अवलम्बन गरे देशले निकास पाउनेछ ।

उनले भने तात्कालिन समयमा गान्धीको सत्याग्रह आन्दोलन सहित विचार र सिद्धान्तले ब्रिटिश शासनबाट भारत मुक्त भएको थियो । उनकै विचार र सिद्धान्तलाई अपनाएर तात्कालिन समयमा नेपालबाट निर्वासित भई भारत पुगेका बिपी कोइराला र कृष्णप्रसाद भट्टराई लगायतका स्वतन्त्रता सेनानीहरु प्रजातान्त्रिक आन्दोलनले जहाँनिया राणा शासनलाई अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी इन्जिनीयर प्रकाशचन्द्र साहले गान्धीको विचार र सिद्धान्त बारे प्रकाश पार्दै धर्मनिरपेक्षले गर्दा जसरी आज भारत बरबाद भइरहेको छ त्यसरी नै नेपालमा पनि बरबाद हुन लागेको भनी दुख व्यक्त गरे । पुस्कालयका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा समाजसेवी कृष्णचन्द्र साह वडाध्यक्ष पुण्यप्रसाद यादव लगायतका वक्ताहरुले पनि गान्धीको योगदान बारे आ आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा स्थानीय श्री जनता मावि बेल्ही र श्री माध्यमिक विद्यालय मुजेलियाका कक्षा ८ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका करीब डेढ दर्जन छात्रछात्रालाई सम्मान गर्दै ग्रामर र डिक्सनरी लगायका पुस्तकले पुरस्कृत गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन १५, सोमबार २२:००
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन १५, सोमबार २२:००
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन १५, सोमबार २२:००
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन १५, सोमबार २२:००
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन १५, सोमबार २२:००
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन १५, सोमबार २२:००

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव