Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्षमता अभिवृद्धिका लागि सांसदहरुलाई समूह माेनेटरिङ्ग

क्षमता अभिवृद्धिका लागि सांसदहरुलाई समूह माेनेटरिङ्ग

जनकपुरधाम, २५ साउन ।
क्षमता अभिवृद्धिका लागि मधेश प्रदेश सभाका महिला र सीमान्तकृत सांसदहरुलाई समुहगत मार्गदर्शन (मोनेटरिङ्ग) गरिएको छ ।

वर्तमान सांसदहरुलाई मेन्टरका रुपमा रहेका पूर्व सांसदहरुले प्रदेश सभामा सांसदहरुको जनता र सरकारप्रतिको दायित्व बारे मधेश प्रदेश सभाको समन्वय र यूएनडीपी संसदीय परियोजनाको सहयोगमा सीआईसीद्वारा आयोजित मोनेटरिङ्ग कार्यक्रम अन्तर्गत मागदर्शन गराइएकाे हाे ।
मेन्टरमा रूपमा रहेका पूर्व सांसद सुन्दर बहादुर विश्वकर्माले सांसदहरुको संसदमा काम कर्तव्य के हो बारे जानकारी गराएका थिए । उनले हामी सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउन सक्ने, पार्टीबाट अवसर नपाएपनि शून्य समयमा जनताको आवश्यकताका कुरा बारे आवाज उठाउन सक्ने, विधेयकमा असहमति जनाउन सक्ने लगायतका कुरा गर्न सक्ने बताएका थिए ।

त्यस्तै अर्का पूर्व सांसद जगतप्रसाद यादवले प्रदेश सभामा सांसदको जनता र सरकारप्रति जिम्मेवारी के हो, जनताका लागि नेता कसरी बन्न सक्छौ भन्ने बारे सहभागी वर्तमान सांसदहरुलाई सम्झाएका थिए । उनले हामी आफ्नो लागि होइन जनताले सहजबाट जीवन व्यक्ति गर्न पाउन र उनीहरुको हकहित तथा संरक्षणका लागि बाटो कोरिदिने प्रतिनिधिको रुपमा कानून निर्माणका लागिका निर्वाचित भएकाले आ आफ्नो जिम्मेवारी वहन गरेमा राजनीतिमा दिर्घकालिन रुपमा टिक्न सक्छौं नत्र त्यसपछि जनताले अवसर नदिने पर्याप्त उदाहरण रहेको बताएका थिए ।
कार्यक्रममा उपस्थित अधिवक्ता मनोज यादवले प्रदेश सभा, प्रदेश सांसद र प्रदेश सरकारको काम कर्तव्यको संवैधानिक व्यवस्था बारे जानकारी गराएका थिए । उनले संविधानमा प्रदेश सभाको एकल अधिकार सूची र साझा अधिकार सूची सहित बारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी महिला तथा सीमान्तकृत सांसदहरुले आफूहरुले संसदमा बोल्न पाउने अवसर कसरी पाउने, के को विषयमा बोल्ने र अवसर नपाएका सांसदले हाउसमा कुन समयमा आफ्ना कुरा राख्न पाउने भन्ने जिज्ञासा राखेका थिए । कार्यक्रममा यूएनडीपीका बिटु श्रीवास्तवले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।

सक्षम सांसद बन्नका लागि आवश्यक पर्ने क्षमता र दक्षता (संसदीय कार्यविधि, कार्यहरू र तिनीहरूको भूमिका, आदिमा केन्द्रित भएर) बारे क्षमता बढाउने, सदन र संसदीय समितिहरूमा प्रभावकारी सांसदको रूपमा काम गर्नका लागि सदस्यहरूलाई सहयोग र मागदर्शन गर्ने कार्यक्रमको उद्देश्य रहेको श्रीवास्तवले जनाएको थियो ।

यूएनडीपीको सहयोगमा प्रदेश सभाले वर्तमान महिला तथा सीमान्तकृत सांसदहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्दै आएको छ । समूहगत रुपमा एक अर्काबीच छलफल गराई क्षमता अभिवृद्धि गराउने कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० श्रावण २६, शुक्रबार ०१:१२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० श्रावण २६, शुक्रबार ०१:१२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० श्रावण २६, शुक्रबार ०१:१२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० श्रावण २६, शुक्रबार ०१:१२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० श्रावण २६, शुक्रबार ०१:१२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० श्रावण २६, शुक्रबार ०१:१२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव