Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वृक्षारोपणको नाममा भ्रष्टाचार

अतिक्रमित जग्गामा वृक्षारोपन भनी ७६ झ्वाम, सरकार बेखबर


वृक्षारोपणको नाममा भ्रष्टाचार

जनकपुरधाम । पर्सा जिल्लाको सखुवा परसौनी गाउँपालिका १ स्थित मनवा सखुनिया वन क्षेत्रको जग्गामा अतिक्रमण गर्ने गरी संरचना निर्माण गर्न नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

स्थानीय एवं सेवा निवृत वन कर्मचारी शशीकान्त ठाकुरले वनको जग्गा अतिक्रमण गरिएकोमा सम्बन्धि चासो नलिएको र तिनीहरुको पनि संलग्नता रहेको भनी प्रधानमन्त्री र मधेश प्रदेश मुख्यमन्त्री कार्यालयसहित विभिन्न ११ वटा निकाय विरुद्ध दायर गरेको रिटको सुनुवाई गर्दै यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायधिश डा. कुमार चुडालको एक इजलासबाट चैत २९ गते निवेदकले संरक्षित वन क्षेत्रभित्र अनाधिकृत रुपमा अतिक्रमण भइरहेको देखिएको रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कसैले अतिक्रमण गर्ने गर्न गराउन नपाउने गरी तत्काल व्यवस्था मिलाउन गरी अतिक्रमण भएको भनी लगाएको आरोपमा अन्तरिम आदेश जारी गरिएको हो ।

आदेशमा भनिएको मनवा सखुननिया वन क्षेत्रको करीब ६० हेक्टर जग्गा राष्ट्रिय वन क्षेत्र अन्तर्गतको जग्गा देखिएको र सो वन क्षेत्रमा वृक्षारोपण तथा जग्गा संरक्षण गर्न मधेश प्रदेश सरकारले पटक पटक विभिन्न मिती रकम विनियोजन पनि गरेको छ । निवेदकले दाबी गरे अनुरुप वन क्षेत्रमा अनाधिकृत रुपमा संरचना निर्माण भएको, वन क्षेत्रको जग्गा आबाद गरेको, निर्माण सामाग्री थुपारेको अवस्था भई संरक्षित वन क्षेत्रमा अनाधिकृत रुपमा अतिक्रमण भइरहेको देखिंदा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सो क्षेत्रमा अतिक्रमण गर्न गराउन नपाउने गरी व्यवस्था मिलाउन विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।

सो रिटमा प्रधानमन्त्री कार्यालय, वन तथा वातावरण मन्त्रालय, मधेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्तालय, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय पर्सा, डिभिजनल वन अधिकृत सुभाष दास, रेन्जर सुमन पाण्डेय, डिभिजन वन कार्यालय पर्साका अधिकृत रेयाज अहमद अन्सारी, रेन्जर राजकिशोर उपाध्याय, कपिलदेव प्रसाद यादव, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय सहितकालाई विपक्षी बनाइएको छ ।

अदालतले निवेदनकको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने सबूत प्रमाणस सहित विपक्षीहरुको नाममा १५दिन भित्र लिखित जवाफ पेश गर्न आदेश समेत दिएको छ । प्रधानमन्त्री कर्यालय, वन तथा वातावरण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई महान्यायधिवक्ताको कार्यालय मार्फत र अरु विपक्षीलाई उच्च न्यायधिवक्ताको प्रदेश कार्यालय मार्फत जवाफ पेश गर्न भनिएको छ । ठाकुरले चैत २७ गते मनवा सखुुनिया वनको क्षेत्र पुर्वमा सखुनिया टोल र मनुवा सब डिभिन वन कार्यालय, पश्चिम राष्ट्रिय वन क्षेत्र, उत्तर राष्ट्रिय वनक्षेत्र तथा पर्सा वन्यजन्तु आरक्षण क्षेत्र, दक्षिण आवादी तथा गढी टोल चारकिल्ला भित्रको ६० हेक्टर क्षेत्र जग्गा अतिक्रमण भएको छ ।

सो वन क्षेत्रमा तारवार र संरक्षण गर्न वृक्षारोपनका लागि मधेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विनियोजित रकम डिभिजन वन कार्यालय पर्साले वृक्षारोपन गर्न रेञ्जर सुमन पाण्डेयको नाममा १० लाख, रेन्जर राजकिशोर प्रसाद उपाध्यायको नाममा वृक्षारोपन, तालिम, गोष्ठी अन्तरक्रिया सहित २३ लाख ७५ हजार रुपैया, अधिकृत रेयाज अन्सारीको नाममा वृक्षारोपन गर्न २५ लाख र रेन्जर कपिलदेव यादवको नाममा अतिक्रमण हटाई वृक्षारोपण गर्न १० लाख रुपैया निकासा गरी खर्च गरेको छ । वन क्षेत्र संरक्षणका लागि गस्ती गर्न कर्मचारी समेत नियुक्ति गरिएको छ ।

वन क्षेत्र संरक्षण गर्न निकासा गरिएको रकम सम्बन्धित काममा खर्च नगरिएको र सम्बन्धित कार्यालयका कर्मचारीहरुले वन क्षेत्रको जग्गा अतिक्रमण हुने गरी आर्थिक मिलोमतोमा त्यसमा घर निर्माण तथा व्यक्तिलाई खेतीपाती गर्न दिने कार्यलाई निरन्तरता दिदैं आएको छ । निवेदक ठाकुरले वृक्षारोपण भएको भनिएका क्षेत्रमा पक्की घरहरु निर्माण भइसकेको छ भने खेतपाती हुँदै आएको छ । प्रदेश सरकारले वृक्षारोपण गरिएका बिरुवा संरक्षणका कर्मचारी खटाइएको भनी वन कार्यालय पर्साले तलब भत्ता समेत लिंदै आएको छ । उनले वृक्षारोपण भनिएका जग्गामा पक्की घर निर्माण र खेतीपाती भइरहेको सो रकम भ्रष्टाचार गरिएको दाबी गरेका छन् ।

वन कार्यालयले सो वन क्षेत्र अतिक्रमणमुक्त गराउनका सट्टा निर्माण भएका पक्की घहररुमा विद्युत पोल गाडेर घरहरुमा विद्युत लाईन वितरण गरिएको छ । वन कार्यालयकै कर्मचारीले बसोबासीको प्रमाण दिएको आधारमा विद्युत प्राद्यिकरण विद्युत मिटर समेत जडान गरेको आरोप रिटमा लगाएको छ । रिटमा वन संरक्षणका लागि कर्मचारीहरुले काम नगरिकनै लिएको रकमको विभिन्न मिति वन अधिकृतबाट सदर गरी फर्छौट गराइएको आरोप समेत निवेदक लगाउंदै विपक्षीहरुलाई कामको दायित्व बोध गराई, राज्यको रकम दुरुपयोग गर्ने लाई कानूनको दायरामा ल्याएर वन संरक्षण गर्न माग गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० असार २१, बिहीबार ००:३४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० असार २१, बिहीबार ००:३४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० असार २१, बिहीबार ००:३४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० असार २१, बिहीबार ००:३४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० असार २१, बिहीबार ००:३४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० असार २१, बिहीबार ००:३४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव