Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अदालतको आदेश अव्हेलना गरी आरोपितलाई धनुषा प्रहरीकाे संरक्षण


अदालतको आदेश अव्हेलना गरी आरोपितलाई धनुषा प्रहरीकाे संरक्षण

जनकपुरधाम, असार १० गते । उच्च अदालतको आदेश कार्यान्वयनमा धनुषा प्रहरी प्रशासनले आरोपितलाई संरक्षण दिन अव्हेलना गर्दै आएको देखिएको छ ।

उच्च अदालतले धनुषाको पोर्ताहामा संचालित न्यू उज्वल सप्लायर्स र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि. माथि गैरकानूनीमा कब्जा गरेको रिट सम्बन्धमा जारी गरेको निषेधाज्ञा आदेश कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय ढल्केवरले बेवास्ता गरेको हो ।

न्यू उज्वल स्पलायर्सका संचालनक सुरेन्द्र कुमार सिंह र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि.का संचालक ज्ञानेन्द्र कुमार सिंहले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी आफूहरुको फार्म कब्जा गरेका स्थानीय गणेशमान चारनाथ नगरपालिका ८ का अच्छेलाल महतो सहितका व्यक्तिलाई संरक्षण गर्न प्रशासनले अदालतको आदेशलाई अव्ेहलना गर्दै निषेधाज्ञा कार्यान्वयन नगरेको आरोप लगाए ।

उनीहरुले भने आफूले अच्छेलाल सहितका अपराधिक समूहका व्यक्तिले हप्ता असुलीको नाममा , ५ लाख रुपैया महिनाबारी टैक्सको रुपमा नदिए उद्योग व्यवसाय नै चल्न नदिने भनी कब्जा गरेर राखेका सम्पति छुटाउन र शान्ति सुरक्षाका लागि शुरुमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा लिन मानेनन् ।

पछि हुलाक मार्फत पठाएपनि प्रहरी प्रशासनले कुनै पहल नगरेपछि बाध्य भएर उच्च अदालतमा मुद्दा दायर गर्दा निषेधाज्ञाको अन्तरिम आदेश जारी भयो । तर सो आदेश कार्यान्वयन नहुँदा पुन अदालतमा आदेशका लागि निवेदन दियौं । अदालतले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईप्रकालाई आदेश कार्यान्वयनका लागि पत्राचार मार्फत निर्देश दिंदा पनि ती निकायहरुबाट अव्हेलना गरिदैं आएको छ ।

पत्रकार सम्मेलनमा सुरेन्द्र सिंहले भने आरोपित अच्छेलाल महतो समूहका व्यक्तिहरुले अवैध रुपमा असुल्दै आएको हप्ता असुलीबाट प्रहरी प्रशासनलाई समेत रकम दिने गरेको कारण, शुरुमा जाहेरी लिन मानेनन् र अहिले अदालतको आदेश अव्हेलना गर्दै संरक्षण दिइरहेका छन् । पिडीत सिंहद्वय दाजु भाई हुन् ।

उनीहरुले पोर्ताहामा संचालन गर्दै आएको बालुवा प्रशोधन केन्द्र र सप्लायर्समाथि कब्जा गरी पोर्ताहा निवासी अच्छेलाल महतोको नेतृत्वमा केही व्यक्तिहरुले आफै संचालन गर्दै आएका छन् । अच्छेलाल समूहले संचालक सिंहद्वयलाई प्रति फार्म ५ लाख रुपैयाको दरले महिनाबारी टैक्स दिनुपर्ने भन्दै भगाएर आफै नक्कली भ्याट बिल छपाएर बिक्री वितरण समेत गर्दै आएका छन् ।

तिनीहरुको अपराधिक कार्यले आजिज भई ज्ञानेन्द्र र सुरेन्द्रले जिल्ला प्रहरी कार्यालय पुग्दा सहयोग नभएपछि सप्रमाण अच्छेलाल महतो, उनका छोरा अमित कुशवाहा, किशोरी महतो, लालबाबु महतो र जिल्ला प्रहरी कार्यालय तथा डिएसपी वेदप्रसाद गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

उनीहरुका अनुसार अच्छेलाल शुरुदेखि नै अपराधिक प्रवृतिको व्यक्ति हो । यसअघि उनी हत्या मुद्दामा ७ साल कैद सजाय समेत जेलबाट भोगेर आएका छन् । यी बाहेक प्रहरीमा अच्छेलाल विरुद्ध दर्जनौ लुटपाट, कुटपिट लगायतका मुद्दा दर्ता छन् ।

यता अदालतको आदेश अव्हेलना बारे जिप्रका धनुषाका प्रवक्ता समेत रहेका डिएसपी गौतमले अदालतको निषेधाज्ञा बारे राम्ररी बुझ्ने पाएको छैन, तर तिनीहरुबीच पार्टनरसीपको विवाद रहेको सुन्नमा आएको छ । प्रजापति भन्ने थरका व्यक्तिसँग तिनीहरुको पार्टनरशीप रहेको छ । तिनीहरुबीचको विवाद बारे अदालतमा मुद्दामा चालु अवस्थामा रहेकाले केही गरेको छैन । अब बुझ्छु के हो भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० असार १६, शनिबार २१:३३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० असार १६, शनिबार २१:३३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० असार १६, शनिबार २१:३३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० असार १६, शनिबार २१:३३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० असार १६, शनिबार २१:३३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० असार १६, शनिबार २१:३३

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव