Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दलित परिवारका ९ वर्षिय रतिशको इन्जिनीयर बन्ने अठोट


दलित परिवारका ९ वर्षिय रतिशको इन्जिनीयर बन्ने अठोट

सुभाष कर्ण
जनकपुरधाम, मंसिर १२ गते । मेहनतले कुनैपनि कार्य गर्न सकिन्छ भन्ने आत्मविश्वास ईन्जिनीयर बन्ने सपना बोकेका दलित परिवारका रतिश महराको रहेको छ ।

धनुषाको विदेह नगरपालिका ६ गिद्धा टोली निवासी शिवलाल महराको ९ वर्षिय छोरा कक्षा ३ मा अध्ययनरत रतिश मेहनतले पढेर इन्जिनीयर बन्ने सपना बोकेका छन । हरुवा चरुवा परिवारका छोरा रतिश आमाबुवालाई गरीबी जीवनबाट उन्मुक्ति दिलाउन इन्जिनीयर बन्न चाहन्छन ।

तर एउटा गरीब दलित परिवारका छोरा इन्जिनीयर बन्न सक्ने कुरा उनलाई असमान्य लागेपनि मेहनतले सामान्य बनाई दिने दृढ बोकेर दिनरात पढाई र घरका कामकाज सहित आमासँग मजदूरी समेत समय बचाएर जाने गर्छन । बुवा मद्रासमा मजदूरी गर्दै आएको र आमाले गिरहत कहाँ मात्र १० किलो बईनमा बिहानदेखि बेलुकासम्म गर्दै आएको दासत्व जीवन झै मजदूरीको गरीबीलाई उनले नजिकले नियाल्दै इन्जिनीयर बन्ने सोच बनाएका छन ।

प्लास्टिकले बनेको छाप्रो सहितको सानो फुसको झोपरीमा बस्दै आएका रतिश आमासँग दुई दाजुभाई बस्दै आएका छन । रतिशसँगै उनका दाजु अतिश महरा समेत कक्षा ५ मा अध्ययनरत छन । उनलाई कठ्याङद्रो चिसो छल्न न्यानो कपडाको आभाव समेत खेप्नु परिरहेपनि पढाईलाई निरन्तरता दिएका छन । उनको यो सपना फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) ले पुरा गर्ने भन्ने विश्वास छ । सिआईसीद्वारा हरवाचरुवा दलित परिवारका बच्चाका लागि सञ्चालित ट्विशन कक्षाले उनको सपना साकार गर्न सहयोग गर्ने भन्ने आत्मविश्वास छ ।

हामी रिपोर्टिंगका लागि बिहान करीब साढे ७ बजेतिर उनको ट्विशन कक्षामा पुग्दा उनी कठ्याङग्रो चिसोमा मात्र एउटा भेष्ट मात्र लगाएर थरथरआउंदै गाउँकै सामुदायिक भवनमा सञ्चालित ट्विशन कक्षामा भेटाए । उनको यो रुग्न अवस्था हेरेर जो कोहीलाई पनि स्तब्ध बनाउन सक्थ्यो ।

रतिश गाउ्रँकै श्री जनता नमूना विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन । सानो उमेर छंदा पनि मेहनत गरेर पढने र इन्जिनीयर बनेर आमाबुवाको गरीबी दूर गर्नुका साथै दलित समुदायिको नाम रौशन गर्ने उनले इच्छाशक्ति बोकेका छन । उनी बिहानै उठेर साढे ६ बजे सो ट्विशन कक्षामा जान्छन । त्यहाँ विद्यालयको होमवर्क गर्नुका साथै किताबकै एक्स्ट्रा पढाई गर्छन ।

त्यसपछि साढे ८ बजे घर आएर नुहाई धुवाई खान खाएर १० बजे विद्यालय जान्छन र त्यहाँबाट आएलगतै आमासंगै धान काट्न गिरहतको खेतमा जाने गर्छन । त्यहाँबाट फर्केपछि फेरी किताब लिएर पढन बस्छन । यी कार्य उनको दैनिक दिनचर्या नै बनिसकेको छ । कलिलो उमेर छंदा खेलकूद रहर भएपनि इन्जिनीयर बन्ने सपना र आमाबुवाको देखेका गरीबीले उनलाई रोक्ने गर्छन ।

सिआईसीले उनलाई पढाईमा सहयोग गर्न कापी, पेन्सिल, ब्याग र स्कूल ड्रेसका साथै निशुल्क ट्विशन दिने गरेका छन । उनी भन्छन सिआईसीले आफूलाई पढाईमा सहयोग नगरेको भए मूर्ख बनेर नै बस्थे वा कहीं कुनै होटलमा प्लेट मांझ्ने मजदूरी गर्नुपथ्र्यो । तर सिआईसीको ट्विशन कक्षा छात्रवृतिले आफूमा पढने इच्छाशक्ति बढाएको छ । सिआईसीले त्यहाँ कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई निशुल्क ट्विशनका साथै शैक्षिक सामाग्री र छात्रवृति दिदैं आएको ट्विशनकी शिक्षिका नन्दनी मण्डल बताउंछिन ।

रतिशले भने बाहिर ट्विशन पढदा त ३/४ सय रुपैया लिन्छन । सिआईसीले निशुल्क ट्विशन कक्षा नदिएको भए आफूहरुलाई पढने क्षमता नै थिएन । विद्यालयमा राम्ररी पढाई नहुँदा ट्विशनबाट विद्यालयको होमवर्कका साथै धेरै कुरा सिकेका छौं । यस्तै सहयोग निरन्तर भेटिरहे आफू अवश्य नै बन्नेछु उनी बताउंछन ।

गाउँका सो उमेरका अधिकांश बालबालिका छाक टार्न बुवाआमासँगै काम गर्ने वा शहर बजारमा घरमा काम गर्ने गरेको छन । रतिशले पनि आमासँगै धान काट्न जान्छन, तर पढाईमा कुनै समस्या आउन दिएको छैन । उनले कुरा गर्दै भने म सानै छदाँ गरीबको पनि बालबच्चा पढछन भन्ने विश्वास थिएन । तर गाउँमा सिआईसीले निशुल्क टिउसन कक्षा संचालन र छात्रवृतिमा कापी, पेन्सिल, डटपेन, ड्रेस, स्कूल ब्याग लगायतका सहयोगी सामाग्री दिंदा विश्वास भयो यदि जीवनमा कोही सहयोगी भयो भने गरीबका बालबच्चा पनि पढन सक्छन ।

रतिशलाई मात्र होइन घर परिवारका कुनैपनि सदस्यलाई आवश्यक लताकपडा छैन, पैसा आभावमा किन्न पनि सक्दैन, गिरहतले नै दिएको लता कपडा लगाएर ती परिवार जसोतसो जीवन धानिरहेका छन । राम्रा र नयाँ लुगा लगाउने र खेलौनाले खेल्ने रहर उनमा पनि छन तर इन्जिनीयर बन्ने सपनाले त्यसतर्फ ध्यान जान नदिई पढाईमा मन लगाएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ मंसिर १४, बुधबार १६:०२
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ मंसिर १४, बुधबार १६:०२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ मंसिर १४, बुधबार १६:०२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ मंसिर १४, बुधबार १६:०२
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ मंसिर १४, बुधबार १६:०२
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ मंसिर १४, बुधबार १६:०२

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव