Tuesday, March 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषा ४ (१) का यादव भेटघाटमा व्यस्त : कांग्रेसलाई जिताउने प्रतिबद्धता


धनुषा ४ (१) का यादव भेटघाटमा व्यस्त : कांग्रेसलाई जिताउने प्रतिबद्धता

जनकपुरधाम, कात्तिक ८ गते । नागरिकता समस्या समाधान र मधेशीको अधिकार स्थापित गर्न पांचदलीय गठबन्धनलाई जिताउन आवश्यक रहेको कुरामा जोड दिइएको छ ।

मंगलवार बिहान जनकपुरधामको पिडारी चौकमा धनुषा क्षेत्र नम्बर ४ (१) का उम्मेदवार शेषनारायण यादवलाई स्थानीय बुद्धिजीवी तथा स्थानीयसँगको चुनावी भेटघाटको क्रममा यस्तो कुरामा जोड दिइएको हो ।

स्थानीय नागरिक समाजका अगूवाहरुले पछिल्लो पटक हामीले मधेशको भावनामा बगेर कथित मधेशवादी दल भनिएका तात्कालिन सपा हालको जसपालाई जिताएर सरकार बनाउने अवस्थामा पुरयायौं । तर तिनीहरु भ्रष्टाचारमा मात्र डुबेनन् कि मधेशको मुद्दा विसाएर प्रतिगामी शक्तिको पछि लागेर समग्र मधेश आन्दोलनलाई बदनाम गराएको गुनासो गरे ।

नेपाली कांग्रेसका नेता उम्मेदवार यादवले समेत आफ्नो पीडा पोख्दै भने मधेश र मधेशीको अधिकार तथा पहिचान स्थापित गर्न सम्पूर्ण राजनीतिक जीवन नै कथित मधेशी दल भनिएका जसपामा सम्पर्ण गरे । तर त्यसले सत्तामा पहुँच बनाउन मधेश आन्दोलन र मधेशी शहीदलाई भ¥याङ्ग बनाइरहेको देखेपछि लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसमा लागेको भने ।

उनले भने हाम्रो मधेशी जनतामा व्याप्त रहेको नागरिकता समस्या, भाषिक र सांस्कृतिक पहिचान तथा प्रदेशको समृद्धि कांग्रेसबाटै हुन सक्ने भएकाले कांग्रेसका उम्मेदवार सहित आफूलाई जिताउन आग्रह भेटघाटको क्रममा स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका अगूवाहरुसँग गरे ।

सो भेटघाटका क्रममा उपस्थित स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका अगूवाहरुले कथित मधेशवादी दल र ओलीको सरकार भ्रष्टाचारमा डुबेको हेरिसक्यौ अब अधिकार सम्पन्न मधेश बनाउन कांग्रेस नेतृत्व सहितको सरकारका कांग्रेसकै उम्मेदवार जिताउने प्रतिबद्धता जनाएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०७९ कार्तिक ८, मंगलवार १३:४१
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०७९ कार्तिक ८, मंगलवार १३:४१
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०७९ कार्तिक ८, मंगलवार १३:४१
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०७९ कार्तिक ८, मंगलवार १३:४१
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०७९ कार्तिक ८, मंगलवार १३:४१
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०७९ कार्तिक ८, मंगलवार १३:४१

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव