Sunday, July 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने प्रचण्डको चेतावनी


नगरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने प्रचण्डको चेतावनी

जनकपुरधाम, भदौ २० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण नगरे उनी विरुद्ध अदालत जाने चेतावनी दिएका छन ।

सोमवार मधेश प्रदेशमा रहेको केन्द्रिय सदस्यहरुको बैठकमा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले भने दुवै सदनबाट पारित भएपनि पहिलो पटक राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएन, तर अब त गर्नैपर्छ ।

उनले संविधानमा दोश्रो पटक फिर्ता पठाउने व्यवस्था नै छैन, ढिलो चांडो उहाँलाई प्रमाणीकरण गर्नैपर्छ । यदि प्रमाणीकरण गरेन भने हामी अदालतसम्म जानेछौं । कानूनतः हामी अदालतबाट फैसला गराएर राष्ट्रपतिज्यूलाई प्रमाणीकरण गर्न लगाउनेछु ।

अध्यक्ष प्रचण्डले आउँदो मंसिर ४ गते निर्वाचनका लागि सत्ता गठबन्धन दलबीच सिटको बाँडफाँड भइसकेको छ । कुन प्रदेशमा कसले कति लिने भन्ने बारे छलफल हुन बांकी रहेको बताए । उनले भने हामी गठबन्धन दलबीच जुन दलले जहाँबाट जितेछ त्यो क्षेत्र नै राख्ने गरी मोटामोटी सहमति भएको छ । जुन ठाउँमा गठबन्धन बाहेकका दल जितेका त्यस क्षेत्रका लागि कसले कुन लिने भन्ने बारे छलफल गर्न बांकी छ ।

मधेश प्रदेशमा माओवादीले कति सिट लिने जिज्ञासामा अध्यक्ष प्रचण्डले भने यस प्रदेशमा हामीले प्रतिनिधि सभातर्फ जितेका ६ वटा सिट कन्फर्म नै छ, कोटामा पर्ने अन्य सिट आफ्नो संगठनको अवस्था र स्थानीय तहको आधारमा लिनेछौं तर त्यस सम्बन्धमा चाँडै नै गठबन्धन दलबीच छलफल भएपछि सुनिश्चित हुनेछ ।

पाँच दलीय गठबन्धनले सिट संख्या टुग्याईसकेको भन्दै उनले संघ र प्रदेश टुंगिन बाकी रहेको समेत बताए । उनले आजभोलीसम्म बैठकबाट छलफल गरेर गठबन्धनले क्षेत्र र प्रदेशको पनि टुंगो लगाउने बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०७९ भाद्र २०, सोमबार १९:२८
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०७९ भाद्र २०, सोमबार १९:२८
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०७९ भाद्र २०, सोमबार १९:२८
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०७९ भाद्र २०, सोमबार १९:२८
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७९ भाद्र २०, सोमबार १९:२८
धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

२०७९ भाद्र २०, सोमबार १९:२८

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव