Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमीशन नदिएपछि प्रहरीले मेलामा ज्यादती गर्दै तोडफोड गरेको आरोप

हाेटेलहरूमा खुलेआम याैन धन्धा हुंदा प्रहरीले केही नगर्ने, अनि मेलाकाे सांस्कृतिक कार्यक्रममा ताेडफाेड गर्नु गलत रहेकाे स्थानीयकाे भनाई


कमीशन नदिएपछि प्रहरीले मेलामा ज्यादती गर्दै तोडफोड गरेको आरोप

जनकपुरधाम, भदौ ८ गते । कमीशन नदिएको कारण प्रहरीले विभिन्न बहानाबाजी गरी कृष्णाष्टमीको अवसरमा लगाइएको मेलामा ज्यादती गर्दै तोडफोड गरेको आरोप महोत्तरीको बर्दिबास नगरपालिका स्थित बुद्धचोकवासीहरुले आरोप लगाएका छन ।

बर्दिबास नगरपालिका वडा नम्बर २ बुद्धचोकमा स्थानीय जनजागृति युवा क्लबको आयोजना गरिएको कृष्णाष्टमी मेलामा प्रहरीद्वारा तोडफोड गरिएपछि स्थानीयवासी आन्दोलित भएका छन ।

बिहानैदेखि आन्दोलनरत स्थानीयवासी बर्दिबास औरही सडकखण्ड जाम सहित टायर बालेर बिहानैदेखि गर्नुका साथै वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन । सो सडक जामले गर्दा बिहानैदेखि सवारी साधन ठप्प रहेको बुझिएको छ ।

प्रहरीले गरेको तोडफोडका कारण स्थानीय स साना एक दर्जन व्यवसायीको लाखौ रुपैयाको क्षति हुनुका साथै केहीलाई कुटपिट समेत गरेको छ भने आर्केष्ट्रा गरेको भनी मेलामा सांस्कृतिक कार्यक्रम तथा पुजापाठका राखिएका एम्पलीफायर सहितका बाजा समेत उठाएर लगेको मेला आयोजकले आरोप लगाएका छन ।

आयोजक पक्ष क्लबका अध्यक्ष दिपु झाले हामीले जिल्ला प्रशासन कार्यालयसँग भदौ १० गतेसम्मका लागि इजाजत लिएर नै मेला आयोजना गरेका थियौं, चार दिन स्थानीय प्रशासनले सहयोग पनि गरयो । तर प्रहरीले मागेकाेे कमीशन नदिंदा आर्केष्ट्रा नचाएको, जुवातास खेलाएको र अवैध घरेलु मदिरा बेचेको आरोप लगाउंदै मेलामा ज्यादती गर्दै तोडफोड गरेको आरोप लगाएका छन ।

पिडीत स्थानीय व्यवसायीहरुले प्रहरीले प्रति स्टलकाे दरले कमीशन मागेकाे, नदिएपछि आफु गरीब साना व्यवसायीको पसलमा तोडफोड गर्ने अनि गरेको गलतीबाट बच्न अवैध मदिरा बेचेको र जुवातास खेलाएको आरोप लगाउनु यो कहाँको न्याय हो प्रतिप्रश्न गरेका छन ।

घटना बारे ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रवि रावलले म एउटा घटनामा व्यस्त छु, फेसबुक पेजमा सबै कुरा लेखिदिएको छ र जिल्लामा जानकारी गराइसकेको भनी शुरूमा कुरा गर्न चाहेन । पछि प्रहरीले कमीशन मागेकाे स्था नीयकाे आरमेप बारे जिज्ञासा राख्दा उनले याे आराेप गलत रहेकाे भन्दै आराेप लगाउनेलाई प्रमाण देखाउन चेतावनी दिए । डिएसपी रावलले उल्टै आयाेजक पक्षमाथि मेलाकाे नाममा ८ लाख रूपैया उठाएकाे आराेप लगाए । हुनत ईप्रका बर्दिबासले आफ्नो फेसबूक पेजमा मेलाको अवसरमा अवैध रुपमा विक्री वितरणका लागि राखिएको ५०/६० लिटर घरेलु मदिरा स्थानीयको रोहबरमा नष्ट गरिएको मात्र जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय महोतरीका एसपी कृष्णप्रसाद पंगेनीले घटना बारे खासै जानकारी भएन तर मैले बुझेसम्म सो ठाउँमा मेलाको नाममा आर्केष्ट्रा, जुवातास र अवैध घरेलु मदिरा बेचेको कारण प्रहरीले हटाएको हो भने ।

प्रहरीले लगाएको आरोप बारे स्थानीय समीर कश्यपले भने मेला आयोजना भएपछि सानातिना खेलतमाशा त हुन्छन नै त्यो त जुनपनि ठाउँमा हुन्छ, जहाँसम्म आर्केष्ट्राको कुरा हो, हामीले धरान र इटहरी सहित स्थानीय कलाकारको सहयोगमा सांस्कृतिक कार्यक्रम गरेका थियौं । जसमा कुनैपनि अश्लीलता भएको थिएन, विशुद्ध धार्मिक सांसस्कृतिक कार्यक्रम रहेकाे दाबी गर्दै प्रहरीकाे आराेप गलत रहेकाे उनले भने ।

अर्का एक स्थानीयले यहाँ बर्दिबासमा बजारदेखि हाइवेसम्म प्रायः हाेटेलमा खुलेआम रूपमा याैन धन्धा भइरहेकाे छ, त्यहां प्रहरीकाे नजर पुग्दैन किनकी त्यहांबाट प्रहरी महिनाबारी उठाउंदै आएकाे छ । तर हामी गरीब मान्छे यहाँ मेलामा साना व्यवसाय थाप्दा कमीशन नपाएपछि भगवानकाे मेला शिविरमा ताेडफाेड गर्नु भनेकाे हिन्दु संस्कृतिमाथि नियाेजित प्रहार रहेकाे भने ।
त्यस्तै अर्का स्थानीय अवधेशले भने मेलामा सानातिना खेलतमासा र सांस्कृतिक कार्यक्रम हुन्छ नै याे ठुलाे कुरा हाेइन, यदि हामी गलत छाै भने यही बर्दिबासमा कयौं महोत्सव र मेला आयोजना भएको छ । सबैमा आर्केष्ट्रा र जुवाताश खेलाइएको छ । त्यस बेला कमीशन पाएपछि प्रहरीले केही नबोल्ने अनि हामीले कमीशन नपाएपछि भगवानकाे मेलामा ज्यादती गर्दै तोडफोड गर्नु हिन्दु संस्कृतिमागि प्रहार हो । उनले हामीले कुनै गलती गरेका छैनौ, यदि गलती भयो भने सूचना दिएपछि हामी आफै मेला बन्द गरिदिन्थौं भने ।

आयोजक पक्ष तथा स्थानीयवासी प्रहरीले आफ्नो ज्यादतीलाई गलती स्वीकार गरी तोडफोडमा गरिएको क्षतिको क्षतिपूर्ति नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिएका छन । प्रहरी र आयोजक पक्षबीच सहमतिका लागि मेयर प्रहलाद क्षेत्र र वडाध्यक्ष समेत पहल गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म केही चासो लिएको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ भाद्र ८, बुधबार २२:४९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र ८, बुधबार २२:४९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र ८, बुधबार २२:४९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र ८, बुधबार २२:४९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र ८, बुधबार २२:४९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र ८, बुधबार २२:४९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव