Monday, July 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रिय सभा सदस्यका लागि सिंहले राजपालाई रु. अढाई करोड दिएको खुलासा (अडियो सहित)


जनकपुरधाम, राष्ट्रिय जनता दल पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य शेखर सिंहले सो पदका लागि निर्वाचनमा टिकट पाउन अढाई करोड रुपैया पार्टीलाई बुझाएको खुलासा भएको छ ।

नागरिक टाइम्स अनलाईनले बिहीवार सार्वजनिक गरेको टेलिफोन सम्वादमा शेखर सिंहले राष्ट्रिय सभा सदस्यको टिकटका लागि सप्तरीका पुर्व प्रमुख जिल्ला अधिकारी तिलकराज शर्मा मार्फत पार्टीका नेतृत्व पक्षलाई बुझाएको देखिन्छ ।

सम्वाद अनुसार शेखर सिंह ऋणको रुपमा लिएको सो रकम बुझाउन मनसाय नरहेको प्रष्ट बुझिन्छ । पैसा दिने पुर्व सिडीओ शर्माले शेखर सिंहलाई ताकेता गर्दा फोन नै नउठाउने कहिले घरमा फलानोको मृत्यु भएको भनी आलटाल गर्दै आएको सम्वादमा देखिनछ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारी रक्षा मन्त्री रहेको बेला रक्षा सचिव समेत रहिसकेका शर्माले पुरानो चिनजानको तात्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता समेत रहेका सिंहलाई विश्वासकै आधारमा सिंहले भनेको ठाउँमो उक्त रकम बुझाएको हो ।

सार्वजनिक गरिएको अडियोमा दुई चरणमा सम्वाद भएको छ । पहिलो चरणमा झा थरका व्यक्तिले पुर्व सिडीओ शर्मालाई सिंहका चिनजानका व्यक्ति सुर्यवीर सिंहसंग कुरा गराएका छन । ।

दोश्रो चरणमा सुर्यवीर सिंहले पार्टीका नेता एवं अध्यक्ष मण्डल सदस्यहरुका नजिकका मान्छे गुड्डु भनिने व्यक्तिसँग शर्माको पैसा उपलब्ध गराई दिन आग्रह गरेका छन ।

पहिलो चरण

सुर्यवीर सिंहलाई शर्माले भन्छन — शेखर सिंहले आफूलाई राष्ट्रिय सभा सदस्यको टिकट लिनुछ अढाई करोड रुपैया उपलब्ध गराई दिन निर्वाचन अघि नै उधारो मांग्छन, आफूसँग पैसा नभएपनि एकजना व्यवसायी सँग डेढ करोड र दुई जनासँग ५०/५० लाख रुपैया लिई उहाँले भनेको ठाउँमा दिई दिए ।

अहिले उहाँ मेरो फोनै उठाउनु हुन्न, उठाउँदा पनि भाउजु बितेको छ भनी विभिन्न बहाना बनाउंदै गए र म विश्वास गर्दै गए । यता जो सँग मैले रकम लिएछु त्यसले मलाई ताकेता गरिरहेको छ, मलाई उठाई त कुटपिट गर्नेसम्मका धम्की दिइ रहेका छन अब म के गर्ने भन्दै तपाई परिवारकै मान्छे हो मलाई रकम उपलब्ध गराई दिन गुहार गरेका छन ।

सिंहकै कारण भारतीय दूतावासले सप्तरीलाई ब्लैक लिस्टमा राखेको कुरा समेत सुर्यवीरले सम्वादको क्रममा भनेका छन ।

दोश्रो चरणमा

सुर्यवीर सिंह, राजपा नेता गुड्डू र पुर्व सिडीओ शर्माबीच कुराकानी भएको देखिन्छ ।

सिंहले गुड्डूलाई भन्छन शेखर सिंहलाई भनेर शर्माको रकम उपलब्ध गराई दिनु उहाँ निकै पिडीत छ, नभए पार्टीका नेतृत्व पंक्तिसँग कुरा गर्नु, यदि उहाँको रकम उपलब्ध भएन भने पत्रकार सम्मेलनसम्म गर्न सक्नेछ ।

गुड्डूले राजेन्द्र महतोको फोन उठिरहेको छैन, राजकिशोर यादवसँग कुरा भएको छ, उहाँले १०/१५ दिन पर्खिन भनेको छ । यादवले यदि शेखर सिंहले सो रकम लिएको छ भने दिनु नै पर्छ, यो कुरालाई बाहिर नआउनु दिनु न त पार्टीको बदनामी हुन्छ भन्ने कुरा भनेका छन ।

फेरी गुड्डू र शर्माबीच कुरा हुन्छ त्यसमा पनि शर्माले आफूलाई निकै समस्या सिंह सँग भनेर मेरो रकम उपलब्ध गराई दिन आग्रह गरेका छन । गुड्डूले १० दिन पर्खिन प्रतिबद्धता जनाएका छन ।

साथै सो अडियोमा रकम सम्बन्धमा शेखर सिंह र पार्टी नेतृत्वहरुलाई बसाएर राजबाबु भन्ने अर्का राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवको काठमाडौ स्थित छलफल गर्ने कुराकानी समेत भएको छ ।

त्यो अडियोलाई साँचो मान्ने हो भने यदि शेखर सिंहले टिकटका लागि पार्टीलाई अढाई करोड रुपैया बुझाएको छ भन्ने कुरा आएपछि राजपा नेतृत्व पंक्ति शंकामा घेरामा परेको स्थानीयको बुझाई छ । यसले पार्टी नेतृत्व पंक्तिलाई संशकित तुल्याएको छ, यसले पार्टीको छवि बिगार्ने काम समेत गरेको देखिन्छ ।

घटनाको छानबीन गरी रुपैया लिने र दिने दोषीमाथि कारवाही र पिडीतलाई न्याय दिन पार्टी नेतृत्व पंक्तिसँग पार्टीका नेता कार्यकर्ता तथा स्थानीयको मांग रहेको छ ।

नागरिक टाइम्सले सार्वजनिक गरेको अडियो :

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव