Wednesday, August 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हिंसा सम्बन्धी अपराधको कानूनी उपचार खोजौँ : उपमेयर लामा


लोक समाचारदाता
जनकपुरधाम, फागुन ५ गते ।

महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर आशा लामाले समाजमा हुने विभिन्न खाले हिंसाहरु अपराध घटना रहेकोले समुदायका हरेक नागरिकलाई सचेत गराउनुपर्ने बताएकी छिन् ।

गौशाला नगरपालिकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर आशा लामाले पितृसत्तात्मक समाजमा सबभन्दा बढी हिंसाको शिकार महिला हुने गरेकाले महिलाहरु सचेत हुनुपर्ने बताईन ।

अपराध रोकथाम र अनुसन्धानमा समुदायको भुमिका विषयक गोष्ठीमा बोल्दै उपमेयर लामाले पितृसत्तात्मक समाजमा महिलामाथि विभिन्न खाले लाञ्छना लगाउने गरिएकाले राज्य व्यवस्थाका कारण महिलामाथि हुने हिंसामा महिलालाई मुख्य दोषीको रुपमा देख्ने गरेको नजरीया गलत भएको बताईन् ।

गौशाला नगरपालिका ५ का वडाध्यक्ष धर्मेन्द्र साहले घरपरिवारमा हुने गरेको हिंसाको विरोध गर्दै उनले परिवारमा पुरुषको अधिकार सरह महिलाको अधिकार पनि उत्तिकै रहेकाले परिवारका हरेक सदस्यहरुले आफ्नो अधिकार र कर्तव्यको बोध गरेमा कुनै किसिमको हिंसाको शिकार कसैलाई पनि नहुने बताए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय गौशालाका असई रवीन खड्काले समाजमा हुने कुनैपनि खालका हिंसा अपराध रहेकाले यसको उपचारका निम्ति कानूनी कारवाहीका लागि न्यायिक समिति देखि प्रहरीसम्म सहजरुपमा आउनका लागि सबैमा अपिल गरे ।

समग्र जनउत्थान केन्द्र समग्रको आयोजनामा भएको सो गोष्ठी कार्यक्रममा कार्यकारी निर्देशक देवराज पोखरेलले समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण परियोजना सहज बारे जानकारी गराएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे
Blast News

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या
Blast News

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

ताजा खबर

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव