Wednesday, August 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ईनर्वामा सशस्त्र प्रहरीको बिओपी कार्यालय खोलियो


लोक समाचारदाता
जनकपुरधाम, माघ ५ गते ।

धनुषाको जनकनन्दनी गाउँपालिका १ ईनर्वामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कार्यालयको विधिवत रुपमा स्थापना गरिएको छ ।

आइतवार एक समारोहका बीच ईनर्वा स्थित रेल तथा मेट्रो विकास भवनमा रहेको सो बोर्डर आउट पोष्ट कार्यालयको उद्घटन सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक राजु अर्यालले उद्घाटन गरेका हुन ।

सशस्त्र प्रहरी निरिक्षकको कमाण्ड रहने गरी स्थापना गरिएको सो बोर्डर आउट पोष्टले जिल्लाको दक्षिणपुर्वी भारतीय सीमा तथा पुर्वमा कमला नदीसम्मका करीब ४ हजार आम नागरिकलाई शान्ति सुरक्षा कायम गर्न काम गर्नेछ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब महानिरिक्षक अर्यालले भने यस बोर्डर आउट पोष्टले भारतीय सीमानाका सहित कमला नदीसम्मका जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउनुका साथै बाढीको प्रकोप बढी हुने क्षेत्र भएकोले विपद् उद्धारमा सहयोग पुरयाउन निर्देशन दिए ।

उनले सुरक्षाका साथै बिओपीमा काम गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासित एवं इमान्दार भई काम गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका गणपति शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले सो बिओपी कार्यालयको स्थापनाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा उपस्थित जनकनन्दनी १ का वडाध्यक्ष धमेन्द्र गोइतले बिओपीको श्रोत साधन व्यवस्थापन गर्न स्थानीय स्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे
Blast News

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या
Blast News

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक
Blast News

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

ताजा खबर

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव