Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

फेसबूक र ट्वीटर चलाउन सपा उपाध्यक्ष यादवको निर्देशन

लोक समाचारदाता
जनकपुरधाम, माघ ३ गते ।

समाजवादी पार्टी नेपालका उपाध्यक्ष रेणु यादवले फेसबूक र ट्वीटर सहितका समाजिक सञ्जालमा जुड्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएकी छिन ।

शुक्रवार पार्टीको मधेश प्रदेश समितिद्वारा आयोजित संगठन विस्तार र सुदृढिकरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन् अहिलेको आधुनिक युगमा देश विदेशका विभिन्न जानकारी पाउन सकिन्छ त्यसैले फेसबूक र ट्वीटरसँग जोडनुस ।

उनले फेसबूक र ट्वीटरको प्रयोग सेल्फी खिचेर आफ्नो फोटो हाल्नका लागि होइन, पार्टीको विभिन्न गतिविधि सहितका जानकारी राख्न प्रयोग गर्नुस, त्यसलाई हेरेर मात्र नछोडनु त्यसमा केही कमेन्ट गर्नुस, केही जिज्ञासा भए शिर्षस्थ नेतासँग सोध्नुस र राय सल्लाह लिनुस । यसले के हुन्छ भने पार्टीको गतिविधिका साथसाथै देशको वर्तमान राजनीतिका साथै विभिन्न जानकारी हासिल गर्न सकिन्छ ।

फेसबूक र ट्वीटरको माध्यमले जनमत पार्टीका सिके राउतले आफ्नो पकड बनाउंदै गएपछि देशमा अहिले समाजिक सञ्जालको होड नै चलेको छ । समाजवादी पार्टी मात्रै देशका अख्तियार, प्रशासन र मन्त्रालय सहितका सूचना समेत समाजिक सञ्जाल मार्फत नै अहिले जनसमक्ष पुरयाइने कार्य भइरहेको छ ।

समाजवादी पार्टीले आफ्नो विधान र संगठन विस्तार पुस्तिकामा समेत फेसबूक र ट्वीटरमा जुडन आह्वान गरिएको छ । उपाध्यक्ष यादवले अहिले इलेक्ट्रोनिक युग छ सबैले इमेल एकाउण्ट खोल्न जरुरी, विभिन्न संचारमाध्यमबाट फेसबूक र ट्वीटरमा राखिएका सामाग्री अध्ययन गर्नुपर्छ यसले के हुन्छ जानकारीका साथसाथै कार्यकर्तामा चेतनशीलता आउँछ ।

यादवले सम्बोधनको अधिकांश समय फेसबूक र ट्वीटरको महत्व बारे नै खर्चिन । उनले फेसबूकको दुरुपयोग होइन सदुपयोग गर्न आग्रह समेत गरिन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव