Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ताकेता गर्ने मनोजलाई गोली हानी हत्या, आरोपित हतियार सहित पक्राउ


  • फोटो : मृतक मनोज साह

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ६ गते ।
बक्यौता रहेको रकमको ताकेता गर्दा जनकपुरधाममा एक व्यवसायीलाई ज्यानै गुमाउनु परेको छ ।
बुधवार जनकपुरधाम २ वकिल टोली निवासी शिव आयल निगमका संचालनक मनोज साहले बक्यौता रहेको रकमको ताकेता गर्दा उनलाई गोली हानी हत्या गरिएको छ ।
प्राप्त जानकारी अनुसार साहलाई निर्माण व्यवसायी पंकज भनिने शंकर चौधरीले गोली हानी हत्या गरेका हुन । हत्या आरोपमा धनुषा प्रहरीले उनलाई घटना लगतै पक्राउ गरेका छन । गोली हानेर लुक्न भागि रहेको क्रममा नजिकै रहेका घरबाट पक्राउ गरिएको बुझिएको छ ।

  • फोटो ः घटना पश्चात अस्पतालको अवस्था तनावग्रस्त

बिहान करीब १० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया निवासी ठेकेदार चौधरीले साहलाई डिजल वापतको बक्यतौता रकम मांग्न आएको बेलामा घरमै गोली हानेका छन् । स्थानीयका अनुसार करीब आधा घण्टासम्म पंकजको घरमा दुवैबीच विवाद भइरहेको थियो । एक्कासी गोली चलेको आवाज आयो, स्थानीयहरु घटनास्थलमा पुग्दा मनोज गोली लागेर ढलेको थियो ।
मनोजका पारिवारिक श्रोतका अनुसार पंकजले आयल निगमबाट डिजेल लिएको र केही नगद ऋण लिएको रकम बांकी महिनौदेखि ताकेता गर्दै हामीले गर्दै आएका थियौं । आज बिहान पंकजले पैसा लिन आउ भनी घरमा बोलाएको थियो र सोही क्रममा घटना घटाएको हो ।

  • फोटो ः घटना भएको पंकज चौधरीको घर

घटना पश्चात मृतक मनोजलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । अस्पताल श्रोतका अनुसार मनोजको छातीमा दुई गोली हानिएको छ । चिकित्सकका अनुसार हर्टमै गोली लागेको कारण तत्काल नै मृत्यु हुन गएको हो ।
यता मनोजको पारिवारिक अवस्था शोकले स्तब्द भएको छ । अस्पतालमा मनोजका सम्पूर्ण परिवार पुगेका छन । उनीहरुलाई गोली हान्ने पंकजलाई कडा भन्दा कडा कारवाही गर्न मांग गरेको छन । घटना पश्चात जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि पिडीतलाई सान्तवाँ दिन र घटना बारे जानकारी लिन प्रादेशिक अस्पताल पुगेका थिए ।

  • फोटो : घटना पश्चात अस्पतालमा मनोजका स्पतब्ध परिवारलाई सान्तवाँ दिदै मेयर साह

प्रहरी नियन्त्रणमा रहेका पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तौल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तौल र त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव