Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपमहानगरपालिकाले कानून मिचेर जग्गा अधिग्रहण गर्न खोजेको आरोप

जनकपुरधाम, वैशाख १४ गते ।
जनकपुरधाम उपमहानगरपालिकाले सडक निर्माणको क्रममा कानून मिचेर बलपुर्वक जग्गा अधिग्रहण गर्न खोजेको हलुवाई सेवा समितिले आरोप लगाएका छन् ।
शनिवार एक पत्रकार सम्मेलन आयोजना समितिका महासचिव हरिनारायण गुप्ताले विकास निर्माणको विरोधी हामी छैनौ, तर उपमहानगरपालिकाले मापदण्ड विपरित बलपुर्वक जग्गा अधिग्रहण खोजेको आरोप लगाए ।
उनले भने साबिकमा ३३ फिट रहेको बाटोमा ४२ फिट बाटो बनाइयो, तर गंगा सागरको डिलमा रहेको धर्मसंस्थालाई बचाउन समिति संगै अन्य व्यक्तिको निजी जग्गा अधिग्रहण गरेर उपमहानगरपालिकाले अतिक्रमण गर्न खाजेको छ ।
पुनरावेदन अदालतले समेत बाटोको बिच सेन्टरबाट दुवैतर्फ जग्गा अधिग्रहण गर्न आदेश जारी गरिसकेको छ । तर अदालतको आदेशको अव्हेलना गर्दै उपमहानगरपालिका बलपुर्वक घर तोडन लगाएको समेत गुप्ताले भने ।
पत्रकार सम्मेलनमा सहभागी संदीपकुमार साहले भने वास्तविक नापीमा शिव मन्दिरको जग्गा पनि जान्छ तर आफूले मन्दिरलाई बचाउन आफ्नै जग्गा दिएर, तर पनि उपमहामनगरपालिकाले आफूलाई उठिबास बनाउन नक्सा र मापदण्डविपरित जग्गा अधिग्रहण गर्न खोजेको आरोप लगाए ।
शिव चौकदेखि गंगा सागरको पुर्वडिलसम्मको बाटोमा २ वटा नक्सा रहेको पत्रकारहरुको जिज्ञासामा पछिल्लो ०४८ सालकै नक्सालाई नापी शाखा र अदालतले आधार मानेको छ । तर पनि केही व्यक्तिको उक्साहटमा धर्मसंस्थालाई बचाउन उपमहानगरपालिका प्रतिनिधिले आफूहरुको निजी जग्गा अतिक्रमण गर्न खोजेको पत्रकार सम्मेलनमा सहभागी समितिका पदाधिकारी र पिडीतहरुले दुखेसो पोखे ।
जग्गा अधिग्रहणकै विवादका कारण एडीबीको अनुदानमा निर्माण भइरहेको सडकको क्रममा सो रुटको सडक अहिलेसम्म निर्माण हुन सकेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव