Sunday, November 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान


राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान

जनकपुरधाम । दशौं राष्ट्रिय खेलकुद प्र्रतियोगितामा कराँतेतर्फ मधेश प्रदेशबाट छनौट भएका विद्यार्थीहरुलाई मिट क्याम्पसले सम्मान गर्दै विदाई गरेका छन् ।

शुक्रवार क्याम्पसमा एक कार्यक्रम आयोजना गरी प्रतियोगितामा चयनित विद्यार्थीहरुलाई दोसल्ला ओढाई टिका लगाएर जितको आग्रिम शुभकामना दिदै विद्यार्थी तथा उनका अभिभावकहरुलाई क्याम्पसका संस्थापक प्रिन्सिपल तथा शिक्षकहरुले सम्मान सहित विदाई गरेका छन् ।

कराँते प्रतियोगिताका लागि जुडोतर्फ ५ जना र तेक्वान्दोतर्फ दुई जना छनौट भएको हो । सम्मान पश्चात प्रतियोगितामा सहभागी जुडोका सबै र तेक्वान्दो एकजना मात्र गरी ६ जना विद्यार्थी खेलाडी प्रस्थान गरेका छन् ।

छनौट भएका खेलाडीहरुमा सानवी उप्रेती, मणि कर्णिका पाण्डव, खुशी ठाकुर, श्रृजना राय, आँसु तिवारी र पुरुषोतम भुजेल रहेका छन् ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि भलिबल राष्ट्रिय खेलाडी एवं मधेश प्रदेश खेलकुद परिषदका प्रशिक्षक भरत यादवले खेललाई एउटा लक्ष्यको रुपमा लिएर अघि बढन भन्दै हौसला बढाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू
Blast News

विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू

२०८३ मंसिर १२, शनिबार २१:३३
महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता
Blast News

महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता

२०८३ मंसिर १२, शनिबार २१:१९
जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म
Blast News

जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म

२०८३ मंसिर १०, बिहीबार १८:१३
एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा
Blast News

एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा

२०८३ मंसिर १०, बिहीबार १७:४७
एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान
Blast News

एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

२०८३ मंसिर ९, बुधबार १६:३७
सुनचाँदी व्यवसायी साहद्वारा धिताे वापतका कराेडाैकाे जग्गा घपला, पक्राउपछि खुल्याे पाेल
Blast News

सुनचाँदी व्यवसायी साहद्वारा धिताे वापतका कराेडाैकाे जग्गा घपला, पक्राउपछि खुल्याे पाेल

२०८३ मंसिर ८, मंगलवार ९:५२

ताजा खबर

विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू

विवाहपञ्चमीको निम्तो रेलबाटै पठाइयाे, सरयू–कमला रेल सेवा नियमित शुरू

महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता

महिला सशक्तीकरणका उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता

राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान

राष्ट्रिय खेलकुद प्र्रतियोगितामा छनाैट भएकालाई सम्मान

जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म

जनकपुर–अयोध्या रेलको टिकट बुकिङ शुरु, भाडा ३६५ देखि १ हजार ३४५ भारुसम्म

एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा

एलआईसीको नाममा साहको ठगी र मिटरब्याज धन्दा

एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

एमबीबीएसको छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव