Sunday, February 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने


कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

जनकपुरधाम, फागुन २ गते । नेपाली कांग्रेसले आगामी फागुन ६ गते मधेसकाे जनकपुरधाममा हुने केन्द्रित चुनावी सभामार्फत आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

यसअघि आइतबारका लागि तय गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गर्दै पार्टीले मधेसमै विशेष चुनावी सभा आयोजना गरी औपचारिक रूपमा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मधेशकाे जनकपुरधाममा आयोजना हुने चुनावी सभामा कांग्रेसको घोषणापत्र सार्वजनिक गरिनेछ। उनका अनुसार मधेसको राजनीतिक सन्देशलाई प्राथमिकता दिन तथा क्षेत्रीय मतदातासँग प्रत्यक्ष संवाद गर्न पार्टीले जनकपुरधामलाई घोषणापत्र सार्वजनिक गर्ने स्थलको रूपमा चयन गरेको हो।

उक्त सभामा पार्टीका सभापति गगन थापासहित केन्द्रीय नेताहरूको सहभागिता रहने जनाइएको छ। सभामा मधेस प्रदेशका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

कांग्रेसले यसपटक ‘भिजन १०’ को अवधारणाअन्तर्गत घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ। पार्टी स्रोतका अनुसार उक्त प्रतिज्ञापत्रमा आर्थिक समृद्धि, सुशासन, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, संघीयताको सुदृढीकरण र समावेशी विकासजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ। मधेसका विशेष मुद्दा—पूर्वाधार विकास, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन र सीमावर्ती क्षेत्रको व्यवस्थापन—समेत समेटिने बताइएको छ।

जनकपुरधाममा घोषणापत्र सार्वजनिक गरेर मधेसमा सशक्त राजनीतिक सन्देश दिने रणनीति कांग्रेसले अपनाएको विश्लेषण गरिएको छ। चुनावी अभियानलाई तीव्र बनाउने उद्देश्यसहित आयोजना गरिने उक्त सभालाई पार्टीले निर्णायक शक्ति प्रदर्शनका रूपमा लिएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई
Blast News

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

२०८२ फाल्गुन ३, आईतवार ०२:१८
फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
Blast News

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

२०८२ फाल्गुन ३, आईतवार ०२:१८
बालेनलाई धनुषा २ मा भव्य स्वागत
Blast News

बालेनलाई धनुषा २ मा भव्य स्वागत

२०८२ फाल्गुन ३, आईतवार ०२:१८
परवाहामा अज्ञात महिलाको शव फेला
Blast News

परवाहामा अज्ञात महिलाको शव फेला

२०८२ फाल्गुन ३, आईतवार ०२:१८
रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप
Blast News

रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप

२०८२ फाल्गुन ३, आईतवार ०२:१८
दुधमति नदी उत्खनन तथा विकास कार्य सुरु
Blast News

दुधमति नदी उत्खनन तथा विकास कार्य सुरु

२०८२ फाल्गुन ३, आईतवार ०२:१८

ताजा खबर

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले फागुन ६ गते जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

रास्वपाकाे चुनावी कमान्ड जितेन्द्र महासेठलाई

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

बालेनलाई धनुषा २ मा भव्य स्वागत

बालेनलाई धनुषा २ मा भव्य स्वागत

परवाहामा अज्ञात महिलाको शव फेला

परवाहामा अज्ञात महिलाको शव फेला

रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप

रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव