Tuesday, August 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप

रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप

जनकपुरधाम, माघ २२ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका उम्मेदवार अमरकान्त चौधरीलाई विद्यालय भवन निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरिएको उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको हो। सोही क्रममा चौधरीसहित नौ जनालाई आयोगको इटहरीस्थित कार्यालयमा उपस्थित गराउन माघ २० गते नै डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गरिएको आयोग स्रोतले जनाएको छ। पत्रअनुसार माघ २३ गते बयानका लागि उपस्थित गराउन भनिएको छ।

आयोगको पत्रमा अमरकान्त चौधरी सो विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेको उल्लेख छ। भवन निर्माण कार्यमा अनियमितता भएको आरोपमा चौधरीसहित अन्य आठ जनालाई पनि बयानका लागि बोलाइएको जनाइएको छ।

यस विषयमा डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले भने अख्तियारबाट आएको यो पहिलो पत्र नभएको बताए। उनका अनुसार विभिन्न शीर्षकमा भ्रष्टाचारसम्बन्धी चारभन्दा बढी पत्र आइसकेका छन्। “हाजिर हुन पटक–पटक आग्रह गर्दा पनि उहाँ अटेर गर्दै आउनुभएको छ,” उनले भने, “व्यक्तिगत रूपमा सम्पर्क गर्न खोज्दा समेत भेट हुन सकेको छैन।”

नगरप्रमुख मलाहका अनुसार विद्यालयका लागि चौधरीका बुवाले दान दिएको जग्गामा नमुना विद्यालय कार्यक्रम अन्तर्गत भवन निर्माण, पुस्तक वितरण, प्रयोगशाला र कम्प्युटर ल्याब स्थापनासहित संघीय सरकारबाट एक करोड रुपैयाँभन्दा बढी बजेट आएको थियो। सोमध्ये ४९ लाख रुपैयाँ अनियमितता गरिएको भन्दै उजुरी परेको उनले बताए।

त्यसैगरी सोही जग्गामा फुटबल खेल मैदान निर्माणको नाममा माटो भराइ गर्दा करिब ९० लाख रुपैयाँ भ्रष्टाचार भएको आरोपसमेत रहेको बुझिएको नगरप्रमुख मलाहले जानकारी दिए। चौधरी अधिकांश समय काठमाडौंमै बस्ने गरेकाले भेट्न कठिन भएको बताउँदै उनले यसपटक प्रशासनको सहयोगमा पालिकाका कर्मचारीमार्फत जसरी पनि बयानका लागि अख्तियारमा उपस्थित गराइने बताए।

पत्रअनुसार बयानका लागि बोलाइएकामध्ये चौधरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। सदस्यहरूमा सतेन्द्र मण्डल, रुन्जी देवी सादा, कविता सिंह, श्यामाला देवी मण्डल, दुखरण मण्डल र रामसागर मण्डल रहेका छन्। त्यस्तै तत्कालीन प्रधानाध्यापक योगेन्द्र प्रसाद मेहता र तत्कालीन सह–प्रधानाध्यापक सुभाष कुमार साहलाई पनि बयानका लागि बोलाइएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ माघ २५, आईतवार २२:५६
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ माघ २५, आईतवार २२:५६
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ माघ २५, आईतवार २२:५६
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ माघ २५, आईतवार २२:५६
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ माघ २५, आईतवार २२:५६
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ माघ २५, आईतवार २२:५६

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव