Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संचालनको आश्वासन दिने सरकार जचुकालि बिक्री गर्दै


संचालनको आश्वासन दिने सरकार जचुकालि बिक्री गर्दै

जनकपुरधाम, असार १६ गते । दशकौँदेखि बन्द रहेका जनकपुर चुरोट कारखाना लिमिमेटड पटक पटक संचालनको हल्ला फिजाउंदै आएका नेपाल सरकारले अब बिक्री प्रक्रिया अघि बढाएको छ ।

जचुकालिसहित अन्य तीन सरकारी उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गरी बिक्री प्रक्रिया अघि बढाउने तयारी सुरु गरिएको छ । अर्थ मन्त्रालयले उक्त उद्देश्यका लागि परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गर्न आशय पत्र मागेको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख गरिए अनुसार सरकारले सार्वजनिक प्रतिष्ठानहरूको व्यवस्थापन गर्ने नीति अघि सारेको छ । यही सन्दर्भमा, जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्याङ्कनका लागि असार २३ गतेसम्म आशय पत्र पेस गर्ने अन्तिम मिति तोकिएको छ । सोही दिन प्राप्त आशय पत्रहरू खोलिनेछन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले आज सरकारलाई प्रतिवेदन पेस गर्दै व्यवसाय सञ्चालन गर्न नसकेका पाँचवटा सार्वजनिक संस्थान खारेज गर्नुपर्ने सुझाव दिएको थियो ।

तथ्यांक अनुसार जनकपुर चुरोट कारखानाको सम्पत्ति २५ करोड ९७ लाख रुपैयाँ देखिएको छ । कारखानाको स्थिर सम्पत्ति २ करोड ४३ लाख, लगानी ४ करोड ९५ लाख र चालु सम्पत्ति १८ करोड ५९ लाख रुपैयाँ रहेको देखिएको छ । तर, नोक्सानी भने ३ अर्ब हाराहारी पुगेको हो । जनकपुर चुरोट कारखाना २०६७ सालदेखि बन्द छ । यहाँ अहिले २१ जना कर्मचारी कार्यरत छन् ।

उत्पादन बन्द भएपनि अहिले पनि जनकपुर चुरोट कारखानाको भौतिक सम्पत्ती भने यथावत रहेको छ । तर, यसको मूल्यांकन निकै सस्तो गरिएको छ । तथ्यांक अनुसार कारखानाको स्वामित्वमा जनकपुरमा मात्र ३३ बिघा जमिन छ ।

महोत्तरीमा २ बिघा, पोखरामा ४ रोपनी ६ आना, पर्वतमा ३ रोपनी ९ आनासहित देशभर २१ स्थानमा जग्गा र भवन रहेको छ । तर, कारखाना व्यवस्थापनले बजार मूल्यको तुलनामा जग्गाको मूल्यांकन निकै कम देखिएको छ । जसले गर्दा कारखानाको अवस्था दयनीय देखिएको हो । वासलातमा कारखानाले जग्गाको भाउ मात्र १ करोड १० लाख रुपैयाँ देखाएको छ ।

यस्तै, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट एण्ड म्याग्नेसाइट प्रालिको सम्पत्ति मूल्याङ्कनका लागि असार २७ गतेसम्म म्याद तोकिएको छ । गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले देशभरका सातवटा रुग्ण सरकारी उद्योगहरूको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

तीमध्ये जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, हेटौंडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना तथा नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट परेका छन् ।

निर्णयपछि अर्थ मन्त्रालयले सेवन्तक पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी ती उद्योगहरूको विस्तृत अध्ययन थालिसकेको छ । परामर्शदाता नियुक्त भएसँगै ती उद्योगहरूको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिनेछ । यसले बिक्री प्रक्रिया थप स्पष्ट र पारदर्शी हुने विश्वास सरकारको रहेको छ । सरकारले रणनीतिक नीतिगत सुधारमार्फत दीर्घकालीन रूपमा राज्यको बोझ कम गर्ने र निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्यसाथ यो प्रक्रिया अघि बढाएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८२ असार १८, बुधबार ००:४९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार १८, बुधबार ००:४९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार १८, बुधबार ००:४९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार १८, बुधबार ००:४९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार १८, बुधबार ००:४९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार १८, बुधबार ००:४९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव