Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्त्री यादवको ऐतिहासिक कदम : विद्युतिय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइयो


मन्त्री यादवको ऐतिहासिक कदम : विद्युतिय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइयो

जनकपुरधाम, असार १२ गते । मधेश प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको जनकपुरधामस्थित स्वर्गद्वारमा निर्माण हुन लागेका विद्युतिय शवदाह गृह जग्गाको प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले स्थलगत निरिक्षण गरेका छन् ।

बिहीवार दिउंसो मन्त्रालयका निमित सचिव रामकुमार खंग, खानेपानी महाशाखाका लक्ष्मीप पन्त र सम्झना लामिछानेसहितका टोलीसंगै मन्त्री यादवले जनकपुरधाम वडा नम्बर ४ स्थित गंगासागर पोखरीको डिलमा निर्माण हुन लागेको विद्युतिय शवदाहगृह निर्माण हुने जग्गाको निरिक्षण गरेका हुन ।

स्वर्गद्वारको पछाडिपट्टि बच्चाहरुलाई संस्कार गर्ने जग्गा मध्येबाट करीब ३ कट्ठामा सो विद्युतिय शवदाह गृह निर्माण गरिने भएको छ । मन्त्री यादवसँगै मन्त्रालयका टोलीलाई स्वर्गद्वारका संरक्षक समेत रहेका पवन सिंघानियाले निर्माणस्थल जग्गाको अवलोकन गराउंदै वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।

यो विद्युतिय शवदाह गृह निर्माण भएपछि शमशान मध्ये प्रदेशकै पहिलो गौरवको आयोजनाको रुपमा रहनेछ । यसै आर्थिक वर्षदेखि विद्युतिय शवदाहगृहको निर्माण कार्य संचालन गरिने ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिए ।

आर्थिक, सामाजिक विकास र वातावरण संरक्षणका दृष्टिले विद्युतिय शवदाहगृह प्रदेशका राजधानी जनकपुरधामका विकासका लागि एउटा ऐतिहासिक पहलको शुरुवात रहेको बताउंदै मन्त्री यादवले उनले स्वर्गद्वार अहिले नै एउटा पर्यटकीय स्थलको रुपमा रहेको छ । विद्युतिय शवदाह गृह निर्माणले बढेको सौन्दर्यकरणले झन पर्यटकीय विकास हुने विश्वास व्यक्त गरेका छन् ।

दुई वर्ष भित्र निर्माण हुने सो विद्युतिय शवदाह गृहको अढाई तल्ले भवन, दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर धुंवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माणका लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याएको छ ।

यो शवदाहगृह निर्माणपछि शव दहन गर्ने दाउरा लगायतका सामाग्रीमा १०÷१२ हजार सम्म खर्च पर्ने ठाउंमा बढीमा ३ हजार मात्र खर्च हुने, काठ काटिने रोकंदा जंगल बच्ने र पोलुसन नफैल्ने लगायतका फाईदा हुने निमित सचिव रामकुमार खंगले बताए ।

विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको बताउंदै उनले यसबाट काठको खपत कम गर्नुका साथै कार्बन उत्सर्जनमा समेत कमी ल्याउने बताए ।

ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा दर्जनौ शमसान स्थल निर्माण तथा सौन्दर्यकरण गराएका छन् भने आगामी वर्षमा समेत शमशान स्थलको सौन्दर्य र निर्माणका लागि बजेट छुटयाइएको छ ।

विद्युतिय शवदाह गृह निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने यसअघि जेठ १६ गते सरोकारवालासँगहरुको बैठकमा निर्णय गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८२ असार २१, शनिबार १७:०९
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८२ असार २१, शनिबार १७:०९
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८२ असार २१, शनिबार १७:०९
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८२ असार २१, शनिबार १७:०९
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८२ असार २१, शनिबार १७:०९
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८२ असार २१, शनिबार १७:०९

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव