Tuesday, March 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिचाई समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर : मन्त्री यादव


सिचाई समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर : मन्त्री यादव

जनकपुरधाम, चैत २५ गते । मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले मधेश प्रदेश कृषि क्षेत्र रहेकाले प्रदेश सरकारले सिचाईतर्फ बढी ध्यान केन्द्रित राखेको बताए ।

सोमवार धनुषाको कंचनवनमा गजरिया विघी सिचाई आयोजनामा मनाइएको सिचाई दिवस २०८१ कार्यक्रममा बोल्दै उनले संघीय सरकारको मधेशप्रतिको विभेद नितीको कारण यहाँ सिचाई समस्या व्याप्त रहेको बताए ।

उनले सिचाई समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउंदै प्रदेश सरकारले न्यून बजेटमा पनि सकेसम्म सिचाईको क्षेत्रमा स साना आयोजना संचालन र मरम्मत सम्भारको कार्य गर्दै आइरहेको भने । मन्त्री यादवले सो सिचाई आयोजनाको मरम्मत सम्भार कार्य यसै सातादेखि शुरु गराउने प्रतिबद्धता जनाए ।

मन्त्री यादवले यस क्षेत्रको सिचाई समाधान गर्न गौरवको आयोजना दूधमति नदी उकास तथा विकास परियोजना ल्याउन गइरहेको बताउंदै सो परियोजना सफल भए यस क्षेत्रमा हजारौ किसानहरुलाई सिचाईको समस्या समाधान हुने बताए । यसका साथै आर्थिक विकासका लागि सो नदीको सौन्दर्यकरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको जानकारी दिए ।

उनले पानीको महत्त्व बुझेर त्यसको बचत गर्न किसानहरुलाई आग्रह समेत गरे । उनले भने, “पानीको सतह तल झर्दै गएको छ, त्यसैले पानीको संरक्षण र सम्भारका लागि स–साना ड्याम र नहरको मर्मत कार्यमा किसानहरूले सक्रियता देखाउनुपर्छ ।“

कार्यक्रमका प्रमुख अतिथि पूर्व संघीय खानेपानी मन्त्री महेन्द्र यादवले धनुषालाई बासमति चामल उत्पादनको पकेट क्षेत्र बनाउन किसानहरुसंग आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री यादवले संसारभरि नै अहिले बासमति चामलको माग बढिरहेको रहेको छ । र यो महंगो भएको कारण राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकाले यस धनुषा जिल्लालाई बासमति चामलको पकेट क्षेत्र नै बनाउन भने ।

गजरिया विघी उपभोक्ता सिचाई आयोजनाका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, मन्त्रालयका सचिव रामकुमार खंग र प्रदेश सभा सदस्य कुमरकान्त झाले सिचाई क्षेत्रमा भएका समस्या र प्रदेश सरकारले गर्दै समाधान बारे कुरा राखेका थिए ।

जिल्लाको लक्ष्मिनिया गाउँपालिका ३ कंचनवन स्थित गजरिया विघी उपभोक्ता सिचाई आयोजनामा मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले किसानहरुको सहभागितामा सो दिवस मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण नहरको मरम्मत सम्भारको सांकेतिक उद्घाटन थियो, जसमा प्रमुख तथा विशिष्ट अतिथिहरूले कोदालो चलाएर नहरको मर्मत सम्भार कार्यको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व खानेपानी मन्त्री तथा कांग्रेसका सहसचिव महेन्द्र यादव, प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेश सभा सदस्य कुमरकान्त झा, मन्त्रालयका सचिव रामकुमार खंग लगायतका प्रमुख नेता र कमर्चारी लगायतका सो क्षेत्रका दर्जनौ किसानहरुको सहभागिता थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ चैत्र २५, सोमबार १६:५६
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ चैत्र २५, सोमबार १६:५६
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ चैत्र २५, सोमबार १६:५६
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ चैत्र २५, सोमबार १६:५६
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ चैत्र २५, सोमबार १६:५६
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ चैत्र २५, सोमबार १६:५६

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव