Thursday, January 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विवाह पञ्चमीमा मधेश सरकारद्वारा खानेपानी, शौचालय, लाईटसहित स्वास्थ्य शिविर व्यवस्थापन


विवाह पञ्चमीमा मधेश सरकारद्वारा खानेपानी, शौचालय, लाईटसहित स्वास्थ्य शिविर व्यवस्थापन

सुभाष कर्ण, जनकपुरधाम, मंसिर १४ गते । जनकपुरधाममा मनाउन लागिएकाे विवाह पञ्चमी महोत्सव व्यवस्थापनको तयारी मधेश प्रदेश सरकारले तिव्र पारेका छन् ।

मंसिर २१ गते जनकपुरधामकाे जानकी मन्दिरमाा मनाउन लागिएकाे विवाहोत्सव सहभागी हुन आउने जन्ती र श्रद्धालु भक्तजनकाे स्वागत र सेवा सुविधाका लागि प्रदेश सरकारले भव्य तयारीमा जुटेका छन् ।

प्रत्येक पांच वर्षमा भगवान श्रीरामको नगर अयोध्याबाट आउने जन्ती यसवर्ष पनि पांच सयभन्दा बढीको संख्यामा आइरहेको छ । तिनीहरूकाे स्वागत जानकी मन्दिर व्यवस्थापक संगै प्रदेश सरकारले पनि तयारी गरेका छन् ।

भारतकाे अयाेध्याबाठ जन्ती आउने भएकाले यसवर्षको विवाह पञ्चमी महोत्सवमा पांच लाखभन्दा बढीको संख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम आउने लक्ष्यसहित मधेश प्रदेश सरकारले त्यसको व्यवस्थापन गरिरहेका छन् ।

मधेश सरकारले वाचा गरे अनुरुपमा महोत्सवमा सहभागी हुन आउने श्रद्धालु भक्तजनहरुका लागि शौचालय, बिजुली बती, खानेपानी र स्वास्थ्य शिविर संचालन लगायत सुरक्षा योजनासहितको व्यवस्थापन गर्न लागेको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जनाएको छ ।

विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित गर्न मंसिर ६ गते नै प्रदेश सरकारको मन्त्रिपरिषदले गरेको निर्णय अनुरुप सुरक्षा योजनासहित स्वास्थ्य शिविर, श्रीरामजानकी विवाह हेर्न ठाउँ ठाउँमा डिस्पले बोर्ड श्रद्धालु भक्तजनको स्वागतका लागि गेट निर्माण र जन्तीलाई मधेश भवनमा खानपीनसहित कम्बल वितरण सहितका तयारीमा जुटेको उनले बताए ।

मन्त्रालयका खानेपानी तथा सरसफाई महाशाखा प्रमुख विश्वनाथ यादवले जनाए अनुसार ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा श्रद्धालु भक्तजनहरुका लागि २ सय स्थानमा पोर्टेबल शौचालय, विभिन्न स्थानमा १२ वटा स्ट्रीट लाईट र २ ठाउँमा खानेपानीका लागि बोर्डिङ्ग जडान गरिरहेका छन् । तर विभिन्न स्थानमा शौचालयको व्यवस्था भएकै र याेजना टुक्राउन नसक्ने भएकाले डेढ सय शौचालय मात्र निर्माण गर्न लागिएकाे उनले बताए ।

मन्त्रालयद्वारा बारहविघामा ६० वटा, कभर्ड हल र मनिमण्डपमा २५/२५ वटा, कलावर कुटी र पुराना बस पार्कमा १०÷१० वटा, रत्नसागर पोखरी नजिक २० वटा शौचालय निर्माण गरिनेछ । यस्तै सूडी कुटी, सरस्वती स्कूल नजिक लगायतका विभिन्न स्थानमा गरी १२ ठाउँमा स्ट्रीट लाईट र कभर्ड हल तथा मणिमण्डप गरी दूई स्थानमा खानेपानीका लागि बोर्डिङ्ग जडान भइरहेकाे उनले जानकारी दिएका छन् ।

बारह विघा मैदान, बस पार्क, तिरहुतिया गाछी लगायतका स्थानमा खानेपानीको व्यवस्था किन नगरिएको भन्ने प्रसंग उनले भने अधिकांश ठाउँमा चापाकलको व्यवस्था पहिलादेखि नै रहेको छ, केही स्थानमा जनकपुरधाम उपमहानगरपालिका र विभिन्न संघ संस्थाले आफै व्यवस्थापन गर्ने भनिएको कारण मन्त्रालयबाट ती स्थानहरुमा व्यवस्थापन न गरेको हो । शौचालयहरुमा स्वीपरको व्यवस्थापन उपमहानगरपालिकाद्वारा गरिएको प्रमुख यादवले बताए ।

यस्तै प्रदेश सरकारको गृह तथा सञ्चार तथा कानून मन्त्रालयद्वारा विभिन्न ५ स्थानमा डिस्पले बोर्ड जडान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन, खेलकूद तथा समाज कल्याण मन्त्रालयद्वारा जन्तीहरुलाई मधेश भवन भित्र स्वागतसहित खानपीन र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयद्वारा जन्तीहरुलाई ६ सय कम्बल वितरण व्यवस्थापनको तयारी गर्दैछ ।

स्वास्थ्य मन्त्रालयद्वारा प्रादेशिक अस्पतालमा कुल शैयाको १० प्रतिशत औषधि र चिकित्सकसहितको शैया ट्रमा सेन्टरका लागि तयारी अवस्थामा राख्ने, रेफरल हस्पिटलका लागि ४० वटा शैया तयारी अवस्थामा राख्नेसहित एम्बुलेन्स र रैपिड रेस्पोन्स टीम तयारी अवस्थामा राखिने गरी तयारी गरिदैछ ।

यसबाहेक प्रदेश सरकारले रेलवे स्टेशनको ७० वटा सटरमा श्रद्धालुहरुको वासका लागि व्यवस्थापन, विभिन्न २० स्थानमा स्वागत गेट निर्माण, नेपाली सेनाद्वारा बम डिस्पोजल टोली, सुरक्षाकर्मी ल्याउन र लैजान एक साताका लागि १० वटा गाडी, सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने बजेट व्यवस्थापन, गंगा सागर पोखरीमा उद्धारकर्ता टोली सहित ३ वटा ड्रोन सशस्त्र प्रहरीद्वारा व्यवस्थापन गरिने मुख्यमन्त्री कार्यालय श्राेतले जनाएकाे छ ।

मधेश सरकारका मन्त्रालयहरुले सुरक्षा योजनासहितका यी व्यवस्थापनका लागि आवश्यकता अनुसार सम्बन्धित निकायहरुसँग समन्वय समेत गरिरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालय श्रोतले जनाए अनुसार उच्च पदस्थ पदाधिकारीहरुको वासस्थानको व्यवस्थापन जनकपुरधामभन्दा बाहिरका शहरी क्षेत्रमा गर्ने तयारी समेत भइरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले बारह विघा मैदान र तिरहुतिया गाछी लगायतका स्थानमा वास स्थानका लागि पण्डाल र टयांकरबाट खानेपानी व्यवस्था गर्नेछ । उपमहागरपालिकासंगै विभिन्न संघ संस्थाले वास, खाना र स्वास्थ्य शिविरकाे व्यवस्थापन गर्न लागेकाे बताइएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

२०८१ मंसिर १५, शनिबार ००:३०
एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०८१ मंसिर १५, शनिबार ००:३०
मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०८१ मंसिर १५, शनिबार ००:३०
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०८१ मंसिर १५, शनिबार ००:३०
आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२०८१ मंसिर १५, शनिबार ००:३०
जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

२०८१ मंसिर १५, शनिबार ००:३०

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव