Friday, March 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जोखिममा परेका वस्तीलाई तत्काल बचाउ : मन्त्री यादव


जोखिममा परेका वस्तीलाई तत्काल बचाउ : मन्त्री यादव

जनकपुरधाम, असोज १५ गते । बाढीको कटानले जोखिममा परेका वस्ती र जग्गा प्राथमिकता र आवश्कताको आधारमा तत्काल बचाउन मधेश प्रदेश सरकारका उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादवले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलवार धनुषाको मिथिला नगरपालिकाका विभिन्न वडाको बाढी प्रभावित क्षेत्रको निरिक्षणको क्रममा मन्त्रालय मातहतका जलश्रोत तथा सिचाई विकास कार्यालयलाई निर्देशन दिएका हुन ।

प्राविधिक टोलीसहित मन्त्री यादवले मिथिला नगरपालिकाको वडा नम्बर २, ९ र ११ को बाढीले क्षतिग्रस्त खोलाका तटबन्धहरुको निरिक्षण गरेका छन् ।नगरपालिकाको वडा नम्बर २ स्थित सुखजोर टोलमा बसही खोलाले गरेको तटबन्ध कटानका कारण दुई दर्जनभन्दा बढी घरसहितको वस्ती जोखिममा परेका छन् ।

अबिरल वर्षापछि खोलामा आएको बाढीले करीब दुई सय मीटर तटबन्ध कटान गर्दा सा तटबन्ध माथि रहेका वस्ती जोखिममा परेको हो । अब बाढी आए ती घरहरू कुनैपनि बेला भांसिएर बग्न सक्ने अवस्था रहेको छ ।

निरिक्षणको क्रममा मन्त्री यादवले प्राविधिक टोलीमा रहेका डिई श्याम साफीलाई जोखिममा रहेका वस्ती बचाउन तत्काल एक साताभित्रै तटबन्ध पुरेर र तारजाली सहितको व्यवस्था गर्न निर्देशन दिए । बाढीले सो वस्तीमा रहेका नवनिर्मित मन्दिर समेत बगाएर लगेका छन् ।

यस्तै नगरपालिकाको वडा नम्बर ९ बेंगाडावरमा औरही खोलाले क्षति पुरयाएका खम्बा सिंह टोल र पोखरी टोलमा समेत तटबन्धको निरिक्षण गरेका छन् । औरही खोलामा आएको बाढीले बालुवाले मुहान ढाकिएका कारण बाढीको पानी बाटो परिवर्तन गर्दा करीब दुई विग्घा जग्गा नै कटान गरेको छ ।

मन्त्री यादवले नगरपालिकाका मेयर महेन्द्र महतोलाई मन्त्रालयबाट चाहिने सहयोग लिएर पानीको निकास दिन तत्काल बालुवा गिटी हटाएर मुहान खाली गराउन निर्देशन दिए ।

सोही क्रममा वडा नम्बर ११ स्थित लोटा, लामा, डांडा, जुटपानी र बाहुनमारा टोलको बाढी प्रभावित क्षेत्रको समेत मन्त्री यादवले निरिक्षण गरेका छन् । लोटा खोला, लामा खोला र मानकी खोलामा आएको बाढीले ३÷४ विग्घा खेती योग्य जग्गा नै कटान गरेको छ भने अब कटान गरे १० विग्घाभन्दा बढी जग्गा सहित वस्ती क्षेत्र समेत जोखिममा पर्नेछ ।

मन्त्री यादवले प्राविधिक टोलीले नापजोख गरी क्षतिग्रस्त क्षेत्रको यकिन गरी दिएको विवरणको आधारमा तत्कालै तारजालीले व्यवस्थापन कार्य अघि बढाउने स्थानीयलाई प्रतिबद्धता जनाए ।

सो निरिक्षण टोलीमा मन्त्री यादवसँगै मेयर महतो, प्रदेश सांसद कुमरकान्त झा, कांग्रेस किसान संघ धनुषाका अध्यक्ष श्याम यादव, क्षेत्रिय सभापति योगनारायण यादव, कांग्रेस नेता घनश्याम यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ आश्विन १५, मंगलवार २३:१८
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ आश्विन १५, मंगलवार २३:१८
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ आश्विन १५, मंगलवार २३:१८
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ आश्विन १५, मंगलवार २३:१८
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ आश्विन १५, मंगलवार २३:१८
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ आश्विन १५, मंगलवार २३:१८

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव