Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कानून निर्माणमा क्षमता अभिवृद्धिका लागि महिला सांसदहरुलाई तालिम


कानून निर्माणमा क्षमता अभिवृद्धिका लागि महिला सांसदहरुलाई तालिम

जनकपुरधाम, भदौ १२ गते । कानून निर्माणमा खेल्नुपर्ने भूमिकाको क्षमता अभिवृद्धिका लागि मधेश प्रदेश सभाका महिला र सीमान्कृत समूहका सांसदहरुलाई तालिम दिइएको छ ।

संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी/पिएसपी) को सहयोग एवं मधेश प्रदेश सभाको समन्वयमा सिआइसी जनकपुरधामद्वारा आयोजित सो एक दिने तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागी महिला र सीमान्तकृत सांसदहरुले यस्ता तालिमले ज्ञान बढनुका साथै बोल्ने क्षमता र कानून निर्माणमा राम्रो भूमिका निर्वाह गर्न सक्ने क्षमताको विकास हुने बताएका ।

तालिममा सहभागीहरुलाई सहकर्ता संविधान सभा सदस्य एवं पूर्व संघीय सांसद मीनबहादुर विश्वकर्मा, अधिवक्ता मोहनलाल आचार्य, अधिवक्ता रिंकू यादव र यूएनडिपी/पिएसपीका डा. बिटुबाबु श्रीवास्तवले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण दिदै पूर्व सांसद मिन विश्वकर्माले संसदीय नेतृत्व विकास, नागरिक संलग्नता र भाषणमा पोख्त कसरी हुने बारे प्रशिक्षण दिएका छन् । उनले प्रशिक्षण दिदैं महिला र सीमान्तकृतहरुलाई कानून निर्माणमा नेतृत्ववर्गले अवसर दिनुपर्छ र अवसर प्राप्त गरेकाले विषयगत ज्ञानका लागि मेहनत गर्नुपर्ने आवश्य रहेको सुझाव दिएका थिए ।

प्रशिक्षक विश्वकर्माले नेता र नेतृत्व बारे जानकारी दिदैं असल र नेतृत्व कसरी गर्न सक्ने, नेतृत् वगर्न आवश्यक पर्ने गुण र प्रक्रिया बारे सहभागीहरुलाई जानकारी गराएका थिए । यसका साथै राम्रो भाषणबाट स्थापित भएका नेताहरुको उदाहरण दिदैं राम्रो वक्ता कसरी बन्न सक्ने प्रक्रियाहरु समेत सम्झाउंदै एउटा सांसद विधेयकमा खेल्न सक्ने भूमिका बारे जानकारी समेत गराएका थिए ।

तालिममा अर्का प्रशिक्षक मोहनलाल आचार्यले कानुन निर्माणमा महिला सांसदको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए । उनले कानून निर्माणको प्रक्रिया, आवश्यक शर्त र कानून निर्माणमा सांसदले भाषा लगायतका के कस्ता कुरामा ध्यान पुराउन सक्ने र र सांसद समेत के कस्ता विधेयक आफै विधेयक दर्ता गराउन सक्ने बारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

यस्तै अर्का अधिवक्ता रिंकु यादवले महिला हिंसा बारे मधेश प्रदेशको तथ्यांकगत जानकारी गराउंदै प्रदेश सांसदले त्यसको नियन्त्रणका लागि खेल्न सक्ने भूमिका बारे जानकारी गराएका थिए । कार्यक्रममा अर्का प्रशिक्षक यूएनडिपी/पिएसपीका डा. बिटुबाबु श्रीवास्तवले विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनमा सांसदले खेल्न सक्ने भूमिका बारे बताएका थिए ।

उनले प्रशिक्षार्थी सांसदहरुलाई उदाहरणको रुपमा महाभूकम्पको भिडियो देखाएर एउटा सांसदले सम्भावित जोखिमलाई न्यूनीकरणमा खेल्न सक्ने भूमिका र तत्काल उद्धारका लागि कानून मार्फत के कस्ता भूमिका निर्वाह गर्न सक्छ भन्ने बारे बताएका थिए ।

सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले सांसदमा बस्नका लागि मात्र नभइ हरेक गतिविधिमा भागलिने र कानून निर्माणमा राम्रो भूमिका निर्वाह गर्न सक्ने हिसाबले महिला र सीमान्कृत सांसदहरुलाई क्षमता अभिवृद्धि गर्न यस्तो तालिम आयोजना गरिरहेको बताए ।

तालिममा सहभागी मधेश प्रदेशसभाका सांसदहरुले पनि सांसदहरुले अप्ठ्यारा लागेका र आफूले कसरी राम्रो गर्न सक्ने बारे आ आफ्ना कुरा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ भाद्र १२, बुधबार २१:१८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ भाद्र १२, बुधबार २१:१८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ भाद्र १२, बुधबार २१:१८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ भाद्र १२, बुधबार २१:१८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ भाद्र १२, बुधबार २१:१८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ भाद्र १२, बुधबार २१:१८

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव